Page:Ek chihan.pdf/63: Difference between revisions
→Not proofread: Created page with ""क्याजुयल बिदा छँदै छ नि, वर्षदिनमा पाइने पन्ध्र क्याजुयल बिदामा एक क्याजुयल पनि लिएको छैन । यही फुर्सतले आज म तिमीलाई मनभरि पूजा गरुँला ।" हाँस्तै डाक्टर गोदत्तप्रसादले भने । डाक्..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"क्याजुयल बिदा छँदै छ नि, वर्षदिनमा पाइने पन्ध्र क्याजुयल बिदामा एक क्याजुयल पनि लिएको छैन । यही फुर्सतले आज म तिमीलाई मनभरि पूजा गरुँला ।" हाँस्तै डाक्टर गोदत्तप्रसादले भने । | "क्याजुयल बिदा छँदै छ नि, वर्षदिनमा पाइने पन्ध्र क्याजुयल बिदामा | ||
एक क्याजुयल पनि लिएको छैन । यही फुर्सतले आज म तिमीलाई मनभरि | |||
पूजा गरुँला ।" हाँस्तै डाक्टर गोदत्तप्रसादले भने । | |||
डाक्टर गोदत्तप्रसादको यो अन्तिम वाक्यले झन् प्रभावित भएर नानीथकुंले भनिन्- "मलाई त घर जानै मन लागेन डाक्टरसाहेब !" | डाक्टर गोदत्तप्रसादको यो अन्तिम वाक्यले झन् प्रभावित भएर | ||
नानीथकुंले भनिन्- "मलाई त घर जानै मन लागेन डाक्टरसाहेब !" | |||
"तिमी मदेखि साह्रै खुसी भएको सुअवसरमा तिमीसित आज म एक थोक माग्ने बिन्ती बिसाऊँ है त नानीथकुं ?" प्रेमपूर्ण भावमा डाक्टर | "तिमी मदेखि साह्रै खुसी भएको सुअवसरमा तिमीसित आज म एक | ||
थोक माग्ने बिन्ती बिसाऊँ है त नानीथकुं ?" प्रेमपूर्ण भावमा डाक्टर गोदत्त | |||
प्रसादले भने । | |||
"नाइँ, यसरी तपाईंले मलाई सम्मान गर्नुभयो भने प्रेम | "नाइँ, यसरी तपाईंले मलाई सम्मान गर्नुभयो भने प्रेम गरिरहनु | ||
भएको छ भन्ने मलाई विश्वास हुन गाह्रो हुन्छ । प्रेमको दुनियाँमा बिन्तीसिन्तीको | |||
अदबले ठाउँ नपाओस् डाक्टरसाहेब !" मुस्काउँदै नानीथकुंले भनिन् । | |||
"बातपिच्छे ‘डाक्टरसाहेब, डाक्टरसाहेब’ को धुवाँ र अदबले उल्टो तिमी नै उपाध्याय भएर अझ मलाई उपदेश दिन्छ्यौ ?" व्यङ्ग्यमय भावमा डाक्टर गोदत्तप्रसादले भने । | "बातपिच्छे ‘डाक्टरसाहेब, डाक्टरसाहेब’ को धुवाँ र अदबले उल्टो | ||
तिमी नै उपाध्याय भएर अझ मलाई उपदेश दिन्छ्यौ ?" व्यङ्ग्यमय भावमा | |||
डाक्टर गोदत्तप्रसादले भने । | |||
आफ्नो छेडले आफैँ लडी नानीथकुं सर्मिन्दा भइन् । लाजले उनी केवल मुसुक्क हाँसिन् अनि ओठ टोकेर फर्किन् । | आफ्नो छेडले आफैँ लडी नानीथकुं सर्मिन्दा भइन् । लाजले उनी | ||
केवल मुसुक्क हाँसिन् अनि ओठ टोकेर फर्किन् । | |||
"किन उता फर्केकी नानीथकुं ! हारेको कबुल गर्छ्यौ भने हर्जाना तिर र जित्न चाहन्छ्यौ भने बोल, फेरि के भन्न चाहन्छयौ ?" डाक्टर | "किन उता फर्केकी नानीथकुं ! हारेको कबुल गर्छ्यौ भने हर्जाना तिर | ||
र जित्न चाहन्छ्यौ भने बोल, फेरि के भन्न चाहन्छयौ ?" डाक्टर गोदत्त | |||
प्रसादले व्यङ्ग्य हानेर भने । | |||
"हारेको हर्जाना के तिर्ने नि ?" मन्द मुस्कानमा नानीथकुंले भनिन् । | "हारेको हर्जाना के तिर्ने नि ?" मन्द मुस्कानमा नानीथकुंले भनिन् । | ||
Line 21: | Line 33: | ||
"मैले भनेजस्तो एक चोटि हाँस न त ।" | "मैले भनेजस्तो एक चोटि हाँस न त ।" | ||
"छि: भैगो डाक्टरसाहेब ! धेरै नजिस्क्याउनुहोस् ।" अलि नखराएको भावमा नानीथकुंले भनिन् । | "छि: भैगो डाक्टरसाहेब ! धेरै नजिस्क्याउनुहोस् ।" अलि नखराएको | ||
भावमा नानीथकुंले भनिन् । | |||
ल, फेरि ‘डाक्टरसाहेब ?’ कति ‘डाक्टरसाहेब’, ‘डाक्टरसाहेब ?’ ठट्यौलो अनुहारमा डाक्टर गोदत्तप्रसादले भने । | ल, फेरि ‘डाक्टरसाहेब ?’ कति ‘डाक्टरसाहेब’, ‘डाक्टरसाहेब ?’ | ||
ठट्यौलो अनुहारमा डाक्टर गोदत्तप्रसादले भने । | |||
"के भन्ने त ?" ठट्यौलो अनुहारले नानीथकुंले पनि सोधिन् । | "के भन्ने त ?" ठट्यौलो अनुहारले नानीथकुंले पनि सोधिन् । | ||
{{nop}} |
Revision as of 08:35, 14 April 2025
"क्याजुयल बिदा छँदै छ नि, वर्षदिनमा पाइने पन्ध्र क्याजुयल बिदामा एक क्याजुयल पनि लिएको छैन । यही फुर्सतले आज म तिमीलाई मनभरि पूजा गरुँला ।" हाँस्तै डाक्टर गोदत्तप्रसादले भने ।
डाक्टर गोदत्तप्रसादको यो अन्तिम वाक्यले झन् प्रभावित भएर नानीथकुंले भनिन्- "मलाई त घर जानै मन लागेन डाक्टरसाहेब !"
"तिमी मदेखि साह्रै खुसी भएको सुअवसरमा तिमीसित आज म एक थोक माग्ने बिन्ती बिसाऊँ है त नानीथकुं ?" प्रेमपूर्ण भावमा डाक्टर गोदत्त प्रसादले भने ।
"नाइँ, यसरी तपाईंले मलाई सम्मान गर्नुभयो भने प्रेम गरिरहनु भएको छ भन्ने मलाई विश्वास हुन गाह्रो हुन्छ । प्रेमको दुनियाँमा बिन्तीसिन्तीको अदबले ठाउँ नपाओस् डाक्टरसाहेब !" मुस्काउँदै नानीथकुंले भनिन् ।
"बातपिच्छे ‘डाक्टरसाहेब, डाक्टरसाहेब’ को धुवाँ र अदबले उल्टो तिमी नै उपाध्याय भएर अझ मलाई उपदेश दिन्छ्यौ ?" व्यङ्ग्यमय भावमा डाक्टर गोदत्तप्रसादले भने ।
आफ्नो छेडले आफैँ लडी नानीथकुं सर्मिन्दा भइन् । लाजले उनी केवल मुसुक्क हाँसिन् अनि ओठ टोकेर फर्किन् ।
"किन उता फर्केकी नानीथकुं ! हारेको कबुल गर्छ्यौ भने हर्जाना तिर र जित्न चाहन्छ्यौ भने बोल, फेरि के भन्न चाहन्छयौ ?" डाक्टर गोदत्त प्रसादले व्यङ्ग्य हानेर भने ।
"हारेको हर्जाना के तिर्ने नि ?" मन्द मुस्कानमा नानीथकुंले भनिन् ।
"हारेकोमा हर्जाना ?"
"अँ ।"
"मैले भनेजस्तो एक चोटि हाँस न त ।"
"छि: भैगो डाक्टरसाहेब ! धेरै नजिस्क्याउनुहोस् ।" अलि नखराएको भावमा नानीथकुंले भनिन् ।
ल, फेरि ‘डाक्टरसाहेब ?’ कति ‘डाक्टरसाहेब’, ‘डाक्टरसाहेब ?’ ठट्यौलो अनुहारमा डाक्टर गोदत्तप्रसादले भने ।
"के भन्ने त ?" ठट्यौलो अनुहारले नानीथकुंले पनि सोधिन् ।