Jump to content

Page:Ek chihan.pdf/64: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with ""बस गोदत्त ।" "खालि गोदत्त ?" "के त अब सिङ पुच्छर पनि जोड्नुपयो ?" "तैपनि ठाडै ‘गोदत्त’ मात्र कसरी भन्ने ? नाइँ म त ‘गोदत्तसोदत्त’ केही पनि भन्दिनँ, ‘डाक्टरसाहेब’ नै भन्छु, त्यही सम्बोधन..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
"के त अब सिङ पुच्छर पनि जोड्नुपयो ?"
"के त अब सिङ पुच्छर पनि जोड्नुपयो ?"


"तैपनि ठाडै ‘गोदत्त’ मात्र कसरी भन्ने ? नाइँ म त ‘गोदत्तसोदत्त’ केही पनि भन्दिनँ, ‘डाक्टरसाहेब’ नै भन्छु, त्यही सम्बोधन मलाई मिठो लाग्छ ।" मुसुक्क हाँसेर नानीथकुंले भनिन् ।
"तैपनि ठाडै ‘गोदत्त’ मात्र कसरी भन्ने ? नाइँ म त ‘गोदत्तसोदत्त’ केही  
पनि भन्दिनँ, ‘डाक्टरसाहेब’ नै भन्छु, त्यही सम्बोधन मलाई मिठो लाग्छ ।"  
मुसुक्क हाँसेर नानीथकुंले भनिन् ।


नानीथकुंको यो अन्तिम वाक्य सुनेर डाक्टर गोदत्तप्रसाद अनौठोसँग प्रभावित भए ।
नानीथकुंको यो अन्तिम वाक्य सुनेर डाक्टर गोदत्तप्रसाद अनौठोसँग  
प्रभावित भए ।


डाक्टर गोदत्तप्रसादकी स्वास्नी रञ्जनादेवी सशङ्क भएर यिनीहरू दुई जना कुरा गरिरहेकोमा बराबर चेवा गरिरहेकी थिइन् । यिनीहरूलाई यसरी अब धेरै बेर कुरा गर्ने मौका पनि दिन भएन भन्ने पनि रञ्जनादेवीले विचार गरिन् । त्यसैले उनी वार्ता भङ्ग गराई नानीथकुंलाई चाँडै धपाई पठाउने अभिप्राय गरी सरासर डाक्टर गोदत्तप्रसादले बिरामी हेर्ने कोठामा आइन् ।
डाक्टर गोदत्तप्रसादकी स्वास्नी रञ्जनादेवी सशङ्क भएर यिनीहरू  
दुई जना कुरा गरिरहेकोमा बराबर चेवा गरिरहेकी थिइन् । यिनीहरूलाई  
यसरी अब धेरै बेर कुरा गर्ने मौका पनि दिन भएन भन्ने पनि रञ्जनादेवीले  
विचार गरिन् । त्यसैले उनी वार्ता भङ्ग गराई नानीथकुंलाई चाँडै धपाई  
पठाउने अभिप्राय गरी सरासर डाक्टर गोदत्तप्रसादले बिरामी हेर्ने  
कोठामा आइन् ।


रञ्जनादेवी बिरामी हेर्ने कोठामा एक्कासि आएको देखेर डाक्टर गोदत्तप्रसाद र नानीथकुं दुवै जना झस्के । सहसा रञ्जनादेवीले यसरी आएर रङ्ग भङ्ग गरिदिएकीमा झोंक चले पनि गोदत्तप्रसादले केही भन्न सकेनन् । नम्र भावमा उनले रञ्जनादेवीसँग खालि यति मात्र भने- "किन रञ्जना ! भात पाकिसक्यो कि ?"
रञ्जनादेवी बिरामी हेर्ने कोठामा एक्कासि आएको देखेर डाक्टर  
गोदत्तप्रसाद र नानीथकुं दुवै जना झस्के । सहसा रञ्जनादेवीले यसरी आएर  
रङ्ग भङ्ग गरिदिएकीमा झोंक चले पनि गोदत्तप्रसादले केही भन्न सकेनन् ।  
नम्र भावमा उनले रञ्जनादेवीसँग खालि यति मात्र भने- "किन रञ्जना !  
भात पाकिसक्यो कि ?"


"भातले छोराछोरीसमेत पाइसक्यो, किन यस बेलासम्म पनि आज बिरामीकोठामा अल्झिरहनुभएको भनी बुझ्न आएकी ।" रञ्जनादेवीले भनिन् ।
"भातले छोराछोरीसमेत पाइसक्यो, किन यस बेलासम्म पनि आज  
बिरामीकोठामा अल्झिरहनुभएको भनी बुझ्न आएकी ।" रञ्जना
देवीले भनिन् ।


"हिँड, जाँदै गर रञ्जना । म आउँछु।" डाक्टर गोदत्तप्रसादले भने ।
"हिँड, जाँदै गर रञ्जना । म आउँछु।" डाक्टर गोदत्तप्रसादले भने ।


"आइहाल्नोस् त, आज झट्टै भान्छाको काम सकेर मलाई पनि एकछिन बाहिर जानु छ ।" रञ्जनादेवी गइन् ।
"आइहाल्नोस् त, आज झट्टै भान्छाको काम सकेर मलाई पनि एकछिन  
बाहिर जानु छ ।" रञ्जनादेवी गइन् ।
{{nop}}

Revision as of 08:37, 14 April 2025

This page has not been proofread

"बस गोदत्त ।"

"खालि गोदत्त ?"

"के त अब सिङ पुच्छर पनि जोड्नुपयो ?"

"तैपनि ठाडै ‘गोदत्त’ मात्र कसरी भन्ने ? नाइँ म त ‘गोदत्तसोदत्त’ केही पनि भन्दिनँ, ‘डाक्टरसाहेब’ नै भन्छु, त्यही सम्बोधन मलाई मिठो लाग्छ ।" मुसुक्क हाँसेर नानीथकुंले भनिन् ।

नानीथकुंको यो अन्तिम वाक्य सुनेर डाक्टर गोदत्तप्रसाद अनौठोसँग प्रभावित भए ।

डाक्टर गोदत्तप्रसादकी स्वास्नी रञ्जनादेवी सशङ्क भएर यिनीहरू दुई जना कुरा गरिरहेकोमा बराबर चेवा गरिरहेकी थिइन् । यिनीहरूलाई यसरी अब धेरै बेर कुरा गर्ने मौका पनि दिन भएन भन्ने पनि रञ्जनादेवीले विचार गरिन् । त्यसैले उनी वार्ता भङ्ग गराई नानीथकुंलाई चाँडै धपाई पठाउने अभिप्राय गरी सरासर डाक्टर गोदत्तप्रसादले बिरामी हेर्ने कोठामा आइन् ।

रञ्जनादेवी बिरामी हेर्ने कोठामा एक्कासि आएको देखेर डाक्टर गोदत्तप्रसाद र नानीथकुं दुवै जना झस्के । सहसा रञ्जनादेवीले यसरी आएर रङ्ग भङ्ग गरिदिएकीमा झोंक चले पनि गोदत्तप्रसादले केही भन्न सकेनन् । नम्र भावमा उनले रञ्जनादेवीसँग खालि यति मात्र भने- "किन रञ्जना ! भात पाकिसक्यो कि ?"

"भातले छोराछोरीसमेत पाइसक्यो, किन यस बेलासम्म पनि आज बिरामीकोठामा अल्झिरहनुभएको भनी बुझ्न आएकी ।" रञ्जना देवीले भनिन् ।

"हिँड, जाँदै गर रञ्जना । म आउँछु।" डाक्टर गोदत्तप्रसादले भने ।

"आइहाल्नोस् त, आज झट्टै भान्छाको काम सकेर मलाई पनि एकछिन बाहिर जानु छ ।" रञ्जनादेवी गइन् ।