Jump to content

Page:Ek chihan.pdf/69: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "बिस डाक्टर गोदत्तप्रसाद अस्पताल गइसकेपछि झटपट भात खाई रञ्जनादेवीले नानीथकुंलाई बोलाउन पठाइन् । उनले सोचिन्- ‘नहुनुपर्ने कुरा भइरहेछ, रिसाएर अब त्यो मेटिन्न, केवल रिसै मात्र आफूस..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
बिस
{{left|{{larger|'''बिस'''}}}}
डाक्टर गोदत्तप्रसाद अस्पताल गइसकेपछि झटपट भात खाई रञ्जनादेवीले नानीथकुंलाई बोलाउन पठाइन् । उनले सोचिन्- ‘नहुनुपर्ने कुरा भइरहेछ, रिसाएर अब त्यो मेटिन्न, केवल रिसै मात्र आफूसित भइरहला, सुख अर्काको पोल्टामा पर्ला । त्यसैले अक्किल लडाउन नसके अझै पनि यस्तो डढेलोमा सुकेका पात सल्केर गएझैं जान सक्छ ।’ यही सोचविचारको निष्कर्षमा आएर उनले अक्किल जमाई नानीथकुंलाई बोलाउन पठाएकी हुन् ।


डाक्टर गोदत्तप्रसादको घरको कुकुर पनि नानीथकुंलाई देवतासिद्ध भइरहेको थियो ! त्यसैले ‘आउनू’ भन्ने सन्देश पाउनासाथ फाल हालेर नानीथकुं डाक्टर गोंदत्तप्रसादको घर पुगिन्
डाक्टर गोदत्तप्रसाद अस्पताल गइसकेपछि झटपट भात खाई रञ्जना
देवीले नानीथकुंलाई बोलाउन पठाइन् । उनले सोचिन्- ‘नहुनुपर्ने कुरा भइ
रहेछ, रिसाएर अब त्यो मेटिन्न, केवल रिसै मात्र आफूसित भइरहला, सुख
अर्काको पोल्टामा पर्ला । त्यसैले अक्किल लडाउन नसके अझै पनि यस्तो
डढेलोमा सुकेका पात सल्केर गएझैं जान सक्छ ।’ यही सोचविचारको
निष्कर्षमा आएर उनले अक्किल जमाई नानीथकुंलाई बोलाउन पठाएकी हुन्


तुरुन्तै आइदिँदा बडो खुसी भएर रञ्जनादेवीले नानीथकुंलाई आफ्नो घरको सबभन्दा गुप्त कोठामा लगिन् । नानीथकुंको मनमा अनेक तर्क-वितर्क उठ्न थाल्यो । तर बाहिरबाहिर खुब समालेर उनी रञ्जनादेवीसँगै हाँस्तै आफूलाई लगेको कोठामा गइन्
डाक्टर गोदत्तप्रसादको घरको कुकुर पनि नानीथकुंलाई देवतासिद्ध
भइरहेको थियो ! त्यसैले ‘आउनू’ भन्ने सन्देश पाउनासाथ फाल हालेर
नानीथकुं डाक्टर गोंदत्तप्रसादको घर पुगिन्


रञ्जनादेवीले भनिन्- "नानीथकुं ! तिमी त सिधासाधा किसानकी सिधीसोझी छोरी रहिछ्यौ, तिमीलाई देखेर मलाई बडो माया लाग्यो "
तुरुन्तै आइदिँदा बडो खुसी भएर रञ्जनादेवीले नानीथकुंलाई आफ्नो
घरको सबभन्दा गुप्त कोठामा लगिन् । नानीथकुंको मनमा अनेक तर्क-वितर्क
उठ्न थाल्यो । तर बाहिरबाहिर खुब समालेर उनी रञ्जनादेवीसँगै हाँस्तै
आफूलाई लगेको कोठामा गइन्


रञ्जनादेवीको यो कुराले साँच्चीकै सिधीसोफी नानीथकुं जिल्ल परिन् । के भनेकी हुन् भनी उनी अलमल्ल परेर टोलाइन्
रञ्जनादेवीले भनिन्- "नानीथकुं ! तिमी त सिधासाधा किसानकी
सिधीसोझी छोरी रहिछ्यौ, तिमीलाई देखेर मलाई बडो माया लाग्यो "


रञ्जनादेवीले फेरि भनिन्- "किसानको जीवन वास्तवमा दुःखी भएर पनि सुखी छ । हेर्दा सुखी देखिएर पनि हाम्रो जीवन सधैं तितोपनमा डुबिरहेको
रञ्जनादेवीको यो कुराले साँच्चीकै सिधीसोफी नानीथकुं जिल्ल
परिन् । के भनेकी हुन् भनी उनी अलमल्ल परेर टोलाइन् ।
 
रञ्जनादेवीले फेरि भनिन्- "किसानको जीवन वास्तवमा दुःखी भएर  
पनि सुखी छ । हेर्दा सुखी देखिएर पनि हाम्रो जीवन सधैं तितोपनमा डुबिरहेको

Revision as of 23:28, 19 April 2025

This page has not been proofread
बिस

डाक्टर गोदत्तप्रसाद अस्पताल गइसकेपछि झटपट भात खाई रञ्जना देवीले नानीथकुंलाई बोलाउन पठाइन् । उनले सोचिन्- ‘नहुनुपर्ने कुरा भइ रहेछ, रिसाएर अब त्यो मेटिन्न, केवल रिसै मात्र आफूसित भइरहला, सुख अर्काको पोल्टामा पर्ला । त्यसैले अक्किल लडाउन नसके अझै पनि यस्तो डढेलोमा सुकेका पात सल्केर गएझैं जान सक्छ ।’ यही सोचविचारको निष्कर्षमा आएर उनले अक्किल जमाई नानीथकुंलाई बोलाउन पठाएकी हुन् ।

डाक्टर गोदत्तप्रसादको घरको कुकुर पनि नानीथकुंलाई देवतासिद्ध भइरहेको थियो ! त्यसैले ‘आउनू’ भन्ने सन्देश पाउनासाथ फाल हालेर नानीथकुं डाक्टर गोंदत्तप्रसादको घर पुगिन् ।

तुरुन्तै आइदिँदा बडो खुसी भएर रञ्जनादेवीले नानीथकुंलाई आफ्नो घरको सबभन्दा गुप्त कोठामा लगिन् । नानीथकुंको मनमा अनेक तर्क-वितर्क उठ्न थाल्यो । तर बाहिरबाहिर खुब समालेर उनी रञ्जनादेवीसँगै हाँस्तै आफूलाई लगेको कोठामा गइन् ।

रञ्जनादेवीले भनिन्- "नानीथकुं ! तिमी त सिधासाधा किसानकी सिधीसोझी छोरी रहिछ्यौ, तिमीलाई देखेर मलाई बडो माया लाग्यो ।"

रञ्जनादेवीको यो कुराले साँच्चीकै सिधीसोफी नानीथकुं जिल्ल परिन् । के भनेकी हुन् भनी उनी अलमल्ल परेर टोलाइन् ।

रञ्जनादेवीले फेरि भनिन्- "किसानको जीवन वास्तवमा दुःखी भएर पनि सुखी छ । हेर्दा सुखी देखिएर पनि हाम्रो जीवन सधैं तितोपनमा डुबिरहेको