Page:Ek chihan.pdf/13: Difference between revisions
Appearance
→Not proofread: Created page with "डाक्टर गोदत्तप्रसादले झन् सहानुभूति देखाएर भने- "मेरो बुद्धि र बर्कतले भेटुन्जेल जरुर म तपाईंहरूको यथायोग्य सेवा गर्नेछु । यसमा तपाईंहरूले धन्दै मान्नु पर्दैन ।" शिवनारानको फिस..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
डाक्टर गोदत्तप्रसादले झन् सहानुभूति देखाएर भने- "मेरो बुद्धि र बर्कतले भेटुन्जेल जरुर म तपाईंहरूको यथायोग्य सेवा गर्नेछु । यसमा तपाईंहरूले धन्दै मान्नु पर्दैन ।" शिवनारानको फिस दिइरहेको हात पन्छाउँदै हिँड्न खोजीकन डाक्टरले भने- "भोलि बिहान ठीक आठ बजे आइपुगुँला । त्यतिन्जेल केही बढेर आएमा तुरुन्त खबर गर्नुहोला, रातमा भए पनि म आउनेछु ।" | डाक्टर गोदत्तप्रसादले झन् सहानुभूति देखाएर भने- "मेरो बुद्धि र | ||
बर्कतले भेटुन्जेल जरुर म तपाईंहरूको यथायोग्य सेवा गर्नेछु । यसमा तपाईंहरूले | |||
धन्दै मान्नु पर्दैन ।" शिवनारानको फिस दिइरहेको हात पन्छाउँदै हिँड्न | |||
खोजीकन डाक्टरले भने- "भोलि बिहान ठीक आठ बजे आइपुगुँला । | |||
त्यतिन्जेल केही बढेर आएमा तुरुन्त खबर गर्नुहोला, रातमा भए पनि म | |||
आउनेछु ।" | |||
यति भनी डाक्टर गोदत्तप्रसाद हिँड्न लागे, दुई पाइला के गइसकेका थिए, फेरि फरक्क फर्केर नानीथकुंतिर हेरेर उनले भने- "अँ, धेरै गोडा मिच्ने काम पनि नगर्नुहोला है ! आजलाई पुग्यो ।" | यति भनी डाक्टर गोदत्तप्रसाद हिँड्न लागे, दुई पाइला के गइसकेका | ||
थिए, फेरि फरक्क फर्केर नानीथकुंतिर हेरेर उनले भने- "अँ, धेरै गोडा मिच्ने | |||
काम पनि नगर्नुहोला है ! आजलाई पुग्यो ।" | |||
लज्जापूर्ण भावमा नानीथकुंले ‘हओस्’ भन्ने सङ्केतमा केवल शिर हल्लाइन् । | लज्जापूर्ण भावमा नानीथकुंले ‘हओस्’ भन्ने सङ्केतमा केवल शिर हल्लाइन् । | ||
{{nop}} |
Revision as of 15:14, 10 April 2025
This page has not been proofread
डाक्टर गोदत्तप्रसादले झन् सहानुभूति देखाएर भने- "मेरो बुद्धि र बर्कतले भेटुन्जेल जरुर म तपाईंहरूको यथायोग्य सेवा गर्नेछु । यसमा तपाईंहरूले धन्दै मान्नु पर्दैन ।" शिवनारानको फिस दिइरहेको हात पन्छाउँदै हिँड्न खोजीकन डाक्टरले भने- "भोलि बिहान ठीक आठ बजे आइपुगुँला । त्यतिन्जेल केही बढेर आएमा तुरुन्त खबर गर्नुहोला, रातमा भए पनि म आउनेछु ।"
यति भनी डाक्टर गोदत्तप्रसाद हिँड्न लागे, दुई पाइला के गइसकेका थिए, फेरि फरक्क फर्केर नानीथकुंतिर हेरेर उनले भने- "अँ, धेरै गोडा मिच्ने काम पनि नगर्नुहोला है ! आजलाई पुग्यो ।"
लज्जापूर्ण भावमा नानीथकुंले ‘हओस्’ भन्ने सङ्केतमा केवल शिर हल्लाइन् ।