Jump to content

Page:Tarun tapasi.pdf/88: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|९}} बिसायौं भन्दैछन् सकल, तर विश्रान्ति तनको ::थियो खाली घुम्थ्यो डबल गतिले चक्र मनको। कठै त्यस्ले गर्दा निमिषभरमा ती जुरुजुरु ::उठी चल्थे, लाग्थे सब दश दिशामा ल..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|९}}
{{pcn|९}}
बिसायौं भन्दैछन् सकल, तर विश्रान्ति तनको
बिसायौं भन्दैछन् सकल, तर विश्रान्ति तनको
::थियो खाली घुम्थ्यो डबल गतिले चक्र मनको।
::थियो खाली घुम्थ्यो डबल गतिले चक्र मनको ।
कठै त्यस्ले गर्दा निमिषभरमा ती जुरुजुरु
कठै त्यस्ले गर्दा निमिषभरमा ती जुरुजुरु
::उठी चल्थे, लाग्थे सब दश दिशामा लुरुलुरु।।
::उठी चल्थे, लाग्थे सब दश दिशामा लुरुलुरु ॥


{{pcn|१०}}
{{pcn|१०}}
कुनै बाङ्गो पारी शिर, कमर बाङ्गो गरि कुनै
कुनै बाङ्गो पारी शिर, कमर बाङ्गो गरि कुनै
::कुनै खुट्टा बाङ्गो गरि, नजर बाङ्गो गरि कुनै।
::कुनै खुट्टा बाङ्गो गरि, नजर बाङ्गो गरि कुनै ।
उठी बाटो लागे, अरु पथिक आये फिर बसे
उठी बाटो लागे, अरु पथिक आये फिर बसे
::नउठ्दै ती अर्कै झटपट पुगे आसन कसे।।
::नउठ्दै ती अर्कै झटपट पुगे आसन कसे ॥


{{pcn|११}}
{{pcn|११}}
रही एवंरीत्या अटल उस चौकीबिच खडा
रही एवंरीत्या अटल उस चौकीबिच खडा
::सबै याताऽऽयातक्रमविषयको दीर्घ रगडा।
::सबै याताऽऽयातक्रमविषयको दीर्घ रगडा ।
जती हेर्दै जान्थें पथिकजनको आखिर उति
जती हेर्दै जान्थें पथिकजनको आखिर उति
::मलाई झल्कन्थ्यो उस मनुजताको अवनति।।
::मलाई झल्कन्थ्यो उस मनुजताको अवनति ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 21:03, 6 May 2025

This page has not been proofread


बिसायौं भन्दैछन् सकल, तर विश्रान्ति तनको
थियो खाली घुम्थ्यो डबल गतिले चक्र मनको ।
कठै त्यस्ले गर्दा निमिषभरमा ती जुरुजुरु
उठी चल्थे, लाग्थे सब दश दिशामा लुरुलुरु ॥

१०
कुनै बाङ्गो पारी शिर, कमर बाङ्गो गरि कुनै
कुनै खुट्टा बाङ्गो गरि, नजर बाङ्गो गरि कुनै ।
उठी बाटो लागे, अरु पथिक आये फिर बसे
नउठ्दै ती अर्कै झटपट पुगे आसन कसे ॥

११
रही एवंरीत्या अटल उस चौकीबिच खडा
सबै याताऽऽयातक्रमविषयको दीर्घ रगडा ।
जती हेर्दै जान्थें पथिकजनको आखिर उति
मलाई झल्कन्थ्यो उस मनुजताको अवनति ॥