Page:Tarun tapasi.pdf/72: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२५}} न जाने मौरी वा मनुज कुन हो सञ्चयगुरु? ::गर्यो होला दुःखी मुफत किन यो झन्झट शुरु? यही सत्यानाशी कठिन सरुवा रोगवश भै ::सडेका छन् लाखौं विकल बिचरा मानिस सबै।। {{pcn|..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|२५}} | {{pcn|२५}} | ||
न जाने मौरी वा मनुज कुन हो सञ्चयगुरु? | न जाने मौरी वा मनुज कुन हो सञ्चयगुरु ? | ||
::गर्यो होला दुःखी मुफत किन यो झन्झट शुरु? | ::गर्यो होला दुःखी मुफत किन यो झन्झट शुरु ? | ||
यही सत्यानाशी कठिन सरुवा रोगवश भै | यही सत्यानाशी कठिन सरुवा रोगवश भै | ||
::सडेका छन् लाखौं विकल बिचरा मानिस | ::सडेका छन् लाखौं विकल बिचरा मानिस सबै ॥ | ||
{{pcn|२६}} | {{pcn|२६}} | ||
अहो कस्तो प्यारो अधम सरुवा व्याधि इनको | अहो कस्तो प्यारो अधम सरुवा व्याधि इनको | ||
::छुट्यो जस्ले गर्दा स्मरण मनमा | ::छुट्यो जस्ले गर्दा स्मरण मनमा रातदिनको । | ||
जती जम्बा गर्छन् उति उति इनैको अवनति | जती जम्बा गर्छन् उति उति इनैको अवनति | ||
::कठै छुट्दा चोला नियतिवश होला कुन गति? | ::कठै छुट्दा चोला नियतिवश होला कुन गति ? | ||
{{pcn|२७}} | {{pcn|२७}} | ||
यही अन्धो लोभी मनुजपशुबाटै बढि बढी | यही अन्धो लोभी मनुजपशुबाटै बढि बढी | ||
::वृथा जम्बा गर्ने नरकमय विद्याकन | ::वृथा जम्बा गर्ने नरकमय विद्याकन पढी । | ||
अत्यासैमा मूसा जुनिभर अँध्यारो विवरमा | अत्यासैमा मूसा जुनिभर अँध्यारो विवरमा | ||
::गरी चीं चीं मर्छन् मनुजहरुकै | ::गरी चीं चीं मर्छन् मनुजहरुकै खेतघरमा ॥ | ||
{{pcn|२८}} | {{pcn|२८}} | ||
ठगी, चोरी, डाँका, हरकिसिमको झेल, बखडा, | ठगी, चोरी, डाँका, हरकिसिमको झेल, बखडा, | ||
::कुटामारी, गाली, कपट, कटुता, वैर, | ::कुटामारी, गाली, कपट, कटुता, वैर, झगडा । | ||
घृणा, ईर्ष्या, हत्याप्रभृति जति छन् दुर्गुण कडा | घृणा, ईर्ष्या, हत्याप्रभृति जति छन् दुर्गुण कडा | ||
::सबैको मूलैमा अधम सरुवा सञ्चय | ::सबैको मूलैमा अधम सरुवा सञ्चय खडा ॥ | ||
{{pcn|२९}} | {{pcn|२९}} | ||
विधाताले लाखौं अमृतमय दैवी गुण सब | विधाताले लाखौं अमृतमय दैवी गुण सब | ||
::भरेका छन् जस्को मगजबिच, त्यै मानव | ::भरेका छन् जस्को मगजबिच, त्यै मानव अब । | ||
फसी तृष्णारूपी विकट सुरसाको वदनमा | फसी तृष्णारूपी विकट सुरसाको वदनमा | ||
::गयो देख्दादेख्दै अतिशय नराम्रो | ::गयो देख्दादेख्दै अतिशय नराम्रो पतनमा ॥ | ||
{{pcn|३०}} | {{pcn|३०}} | ||
यही जम्बा गर्ने अधम सरुवा व्याधि विकट | यही जम्बा गर्ने अधम सरुवा व्याधि विकट | ||
::सरोस् वा सल्कोस् ता जलदबिच वा | ::सरोस् वा सल्कोस् ता जलदबिच वा सूर्यनिकट । | ||
धरित्रीको सारा मधुर रसधारा खिंचिकन | धरित्रीको सारा मधुर रसधारा खिंचिकन | ||
::पलामा पार्नेछन् भुवन उनले | ::पलामा पार्नेछन् भुवन उनले भस्मभवन ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:02, 6 May 2025
२५
न जाने मौरी वा मनुज कुन हो सञ्चयगुरु ?
गर्यो होला दुःखी मुफत किन यो झन्झट शुरु ?
यही सत्यानाशी कठिन सरुवा रोगवश भै
सडेका छन् लाखौं विकल बिचरा मानिस सबै ॥
२६
अहो कस्तो प्यारो अधम सरुवा व्याधि इनको
छुट्यो जस्ले गर्दा स्मरण मनमा रातदिनको ।
जती जम्बा गर्छन् उति उति इनैको अवनति
कठै छुट्दा चोला नियतिवश होला कुन गति ?
२७
यही अन्धो लोभी मनुजपशुबाटै बढि बढी
वृथा जम्बा गर्ने नरकमय विद्याकन पढी ।
अत्यासैमा मूसा जुनिभर अँध्यारो विवरमा
गरी चीं चीं मर्छन् मनुजहरुकै खेतघरमा ॥
२८
ठगी, चोरी, डाँका, हरकिसिमको झेल, बखडा,
कुटामारी, गाली, कपट, कटुता, वैर, झगडा ।
घृणा, ईर्ष्या, हत्याप्रभृति जति छन् दुर्गुण कडा
सबैको मूलैमा अधम सरुवा सञ्चय खडा ॥
२९
विधाताले लाखौं अमृतमय दैवी गुण सब
भरेका छन् जस्को मगजबिच, त्यै मानव अब ।
फसी तृष्णारूपी विकट सुरसाको वदनमा
गयो देख्दादेख्दै अतिशय नराम्रो पतनमा ॥
३०
यही जम्बा गर्ने अधम सरुवा व्याधि विकट
सरोस् वा सल्कोस् ता जलदबिच वा सूर्यनिकट ।
धरित्रीको सारा मधुर रसधारा खिंचिकन
पलामा पार्नेछन् भुवन उनले भस्मभवन ॥