Page:Tarun tapasi.pdf/78: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२१}} अँध्यारा पैसाको जति जति बढ्यो सञ्चयकला ::जगत्मा निर्धाको उति उति कठै शुक्दछ गला। बिकून् छोराछोरी, स्वयमपि बनोस् दास बिचरो ::कठै कल्ले देख्ने उस अबुझको दर्द..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|२१}} | {{pcn|२१}} | ||
अँध्यारा पैसाको जति जति बढ्यो सञ्चयकला | अँध्यारा पैसाको जति जति बढ्यो सञ्चयकला | ||
::जगत्मा निर्धाको उति उति कठै शुक्दछ | ::जगत्मा निर्धाको उति उति कठै शुक्दछ गला । | ||
बिकून् छोराछोरी, स्वयमपि बनोस् दास बिचरो | बिकून् छोराछोरी, स्वयमपि बनोस् दास बिचरो | ||
::कठै कल्ले देख्ने उस अबुझको दर्द गहिरो? | ::कठै कल्ले देख्ने उस अबुझको दर्द गहिरो ? | ||
{{pcn|२२}} | {{pcn|२२}} | ||
विधाताले कैले? किन? कसरि? कस्तो कुदिनमा? | विधाताले कैले ? किन ? कसरि ? कस्तो कुदिनमा ? | ||
::विषालू पैसाको अभिरुचि वृथा | ::विषालू पैसाको अभिरुचि वृथा मर्त्यमनमा । | ||
भर्यो होला कोलाहल कलहको जागृति गरी | भर्यो होला कोलाहल कलहको जागृति गरी | ||
::बन्यो जस्ले गर्दा मनुज बिचरो दानव | ::बन्यो जस्ले गर्दा मनुज बिचरो दानव सरी ॥ | ||
{{pcn|२३}} | {{pcn|२३}} | ||
बिरामी लोभिन्छन् कुमतिवश जस्तो कुपथमा | बिरामी लोभिन्छन् कुमतिवश जस्तो कुपथमा | ||
::दुरुस्तै त्यै ढाँचासित मनुज ती | ::दुरुस्तै त्यै ढाँचासित मनुज ती भ्रान्तिपथमा । | ||
भुलेको देख्नाले हरबखत पैसाकन जपी | भुलेको देख्नाले हरबखत पैसाकन जपी | ||
::कठै आँशू मेरा पनि चुहुन थाले | ::कठै आँशू मेरा पनि चुहुन थाले तपतपी ॥ | ||
{{pcn|२४}} | {{pcn|२४}} | ||
मुटूमा पैसाको प्रबल मुहुनीमन्त्र ननिको | मुटूमा पैसाको प्रबल मुहुनीमन्त्र ननिको | ||
::गड्यो जस्को, उस्को सनक अति सन्कन्छ | ::गड्यो जस्को, उस्को सनक अति सन्कन्छ मनको । | ||
न ता दायाँबायाँ, न तलतिर त्यो हेर्दछ रति | न ता दायाँबायाँ, न तलतिर त्यो हेर्दछ रति | ||
::कठै त्यो के देख्थ्यो उस कलुषको दुष्परिणति? | ::कठै त्यो के देख्थ्यो उस कलुषको दुष्परिणति ? | ||
{{pcn|२५}} | {{pcn|२५}} | ||
कुनै भोका शोकाऽऽकुल विकल काकाकुल सरी | कुनै भोका शोकाऽऽकुल विकल काकाकुल सरी | ||
::कुनै पोकैपोका लिइ सयल गर्ने | ::कुनै पोकैपोका लिइ सयल गर्ने जुनिभरी । | ||
अहो कत्रो पैसाजनित जनमा यो विषमता? | अहो कत्रो पैसाजनित जनमा यो विषमता ? | ||
::यसैमा टिक्ला के जुग जुग कठै यो मनुजता? | ::यसैमा टिक्ला के जुग जुग कठै यो मनुजता ? | ||
{{pcn|२६}} | {{pcn|२६}} | ||
बली, बाठा, टाठा, मनुजहरु चातुर्यदहमा | बली, बाठा, टाठा, मनुजहरु चातुर्यदहमा | ||
::जमाई अर्काका गरम पसिना भित्रि | ::जमाई अर्काका गरम पसिना भित्रि तहमा । | ||
डुबी गोता लिन्छन् अबुझहरु गोताकन खपी | डुबी गोता लिन्छन् अबुझहरु गोताकन खपी | ||
::क्षुधाको ज्वालामा जनमभर जल्छन् | ::क्षुधाको ज्वालामा जनमभर जल्छन् धपधपी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:02, 6 May 2025
२१
अँध्यारा पैसाको जति जति बढ्यो सञ्चयकला
जगत्मा निर्धाको उति उति कठै शुक्दछ गला ।
बिकून् छोराछोरी, स्वयमपि बनोस् दास बिचरो
कठै कल्ले देख्ने उस अबुझको दर्द गहिरो ?
२२
विधाताले कैले ? किन ? कसरि ? कस्तो कुदिनमा ?
विषालू पैसाको अभिरुचि वृथा मर्त्यमनमा ।
भर्यो होला कोलाहल कलहको जागृति गरी
बन्यो जस्ले गर्दा मनुज बिचरो दानव सरी ॥
२३
बिरामी लोभिन्छन् कुमतिवश जस्तो कुपथमा
दुरुस्तै त्यै ढाँचासित मनुज ती भ्रान्तिपथमा ।
भुलेको देख्नाले हरबखत पैसाकन जपी
कठै आँशू मेरा पनि चुहुन थाले तपतपी ॥
२४
मुटूमा पैसाको प्रबल मुहुनीमन्त्र ननिको
गड्यो जस्को, उस्को सनक अति सन्कन्छ मनको ।
न ता दायाँबायाँ, न तलतिर त्यो हेर्दछ रति
कठै त्यो के देख्थ्यो उस कलुषको दुष्परिणति ?
२५
कुनै भोका शोकाऽऽकुल विकल काकाकुल सरी
कुनै पोकैपोका लिइ सयल गर्ने जुनिभरी ।
अहो कत्रो पैसाजनित जनमा यो विषमता ?
यसैमा टिक्ला के जुग जुग कठै यो मनुजता ?
२६
बली, बाठा, टाठा, मनुजहरु चातुर्यदहमा
जमाई अर्काका गरम पसिना भित्रि तहमा ।
डुबी गोता लिन्छन् अबुझहरु गोताकन खपी
क्षुधाको ज्वालामा जनमभर जल्छन् धपधपी ॥