Jump to content

Page:Tarun tapasi.pdf/51: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|९}} न चेला त्यो वेला, गगन गुरुजी, शान्त मुहुडा ::थियो शिक्षादीक्षा ध्वनिमय बडो अद्भुत कडा। अहो पढ्दा पढ्दै गुरुमय भयो विश्वविभव ::म कच्चा विद्यार्थी, शकिन सहसा सम..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|९}}
{{pcn|९}}
न चेला त्यो वेला, गगन गुरुजी, शान्त मुहुडा
न चेला त्यो वेला, गगन गुरुजी, शान्त मुहुडा
::थियो शिक्षादीक्षा ध्वनिमय बडो अद्भुत कडा।
::थियो शिक्षादीक्षा ध्वनिमय बडो अद्भुत कडा ।
अहो पढ्दा पढ्दै गुरुमय भयो विश्वविभव
अहो पढ्दा पढ्दै गुरुमय भयो विश्वविभव
::म कच्चा विद्यार्थी, शकिन सहसा सम्झन सब।।
::म कच्चा विद्यार्थी, शकिन सहसा सम्झन सब ॥


{{pcn|१०}}
{{pcn|१०}}
जबर्जस्ती मेरो अति जरकटे कान पकडी
जबर्जस्ती मेरो अति जरकटे कान पकडी
::तपस्याका खोले सकल गुरुले दुर्गम कडी।
::तपस्याका खोले सकल गुरुले दुर्गम कडी ।
भयो त्यस्ले गर्दा श्रवणपुट मेरो झमझम
भयो त्यस्ले गर्दा श्रवणपुट मेरो झमझम
::पछाडी यो झन्क्यो अमृतमय मीठो स रि ग म।।
::पछाडी यो झन्क्यो अमृतमय मीठो स रि ग म ॥


{{pcn|११}}
{{pcn|११}}
कुनै चाहे नङ्गा भइ फगत दङ्गा गरिरहून्
कुनै चाहे नङ्गा भइ फगत दङ्गा गरिरहून्
::कुनै चाहे चङ्गा भइ गगनगङ्गाबिच बहून्।
::कुनै चाहे चङ्गा भइ गगनगङ्गाबिच बहून् ।
अँध्यारो स्वप्नाका सुख दुख खुशी भै सब सहू
अँध्यारो स्वप्नाका सुख दुख खुशी भै सब सहू
::सबै भन्दा भिन्नै भइ फगत हाँसी खुश रहू।।
::सबै भन्दा भिन्नै भइ फगत हाँसी खुश रहू ॥


{{pcn|१२}}
{{pcn|१२}}
डुब्यो त्यस्तो चालासित किन चराको रगतमा?
डुब्यो त्यस्तो चालासित किन चराको रगतमा ?
::भुली त्यो, निःस्वार्थ प्रणय गर सारा जगतमा।
::भुली त्यो, निःस्वार्थ प्रणय गर सारा जगतमा ।
त्यसैले त्यो काँढो नयनबिचको झर्छ सहसा
त्यसैले त्यो काँढो नयनबिचको झर्छ सहसा
::तुरुन्तै देख्नेछौ अनि पछि उज्याला दश दिशा।।
::तुरुन्तै देख्नेछौ अनि पछि उज्याला दश दिशा ॥


{{pcn|१३}}
{{pcn|१३}}
लियेथें त्यो शिक्षा जब अनि घट्यो कष्ट कसला
लियेथें त्यो शिक्षा जब अनि घट्यो कष्ट कसला
::उदायो निःस्वार्थप्रणयविधुको शीतल कला।
::उदायो निःस्वार्थप्रणयविधुको शीतल कला ।
घृणाको, निन्दाको सब शिथिल भो बाह्य विषय
घृणाको, निन्दाको सब शिथिल भो बाह्य विषय
::भयो साह्रै हल्का सुखमय अनासक्त हृदय।।
::भयो साह्रै हल्का सुखमय अनासक्त हृदय ॥


{{pcn|१४}}
{{pcn|१४}}
जती आँखा चिम्ल्यो किन किन उती लाखन थरी
जती आँखा चिम्ल्यो किन किन उती लाखन थरी
::रसीला उर्लन्थे हृदयदहमा दृश्यलहरी।
::रसीला उर्लन्थे हृदयदहमा दृश्यलहरी ।
घडी देखा पर्थ्यो गगनबिच अर्धेन्दु विमल
घडी देखा पर्थ्यो गगनबिच अर्धेन्दु विमल
::घडी अग्ला अग्ला हिमशिखर सेता झलमल।।
::घडी अग्ला अग्ला हिमशिखर सेता झलमल ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 20:48, 6 May 2025

This page has not been proofread


न चेला त्यो वेला, गगन गुरुजी, शान्त मुहुडा
थियो शिक्षादीक्षा ध्वनिमय बडो अद्भुत कडा ।
अहो पढ्दा पढ्दै गुरुमय भयो विश्वविभव
म कच्चा विद्यार्थी, शकिन सहसा सम्झन सब ॥

१०
जबर्जस्ती मेरो अति जरकटे कान पकडी
तपस्याका खोले सकल गुरुले दुर्गम कडी ।
भयो त्यस्ले गर्दा श्रवणपुट मेरो झमझम
पछाडी यो झन्क्यो अमृतमय मीठो स रि ग म ॥

११
कुनै चाहे नङ्गा भइ फगत दङ्गा गरिरहून्
कुनै चाहे चङ्गा भइ गगनगङ्गाबिच बहून् ।
अँध्यारो स्वप्नाका सुख दुख खुशी भै सब सहू
सबै भन्दा भिन्नै भइ फगत हाँसी खुश रहू ॥

१२
डुब्यो त्यस्तो चालासित किन चराको रगतमा ?
भुली त्यो, निःस्वार्थ प्रणय गर सारा जगतमा ।
त्यसैले त्यो काँढो नयनबिचको झर्छ सहसा
तुरुन्तै देख्नेछौ अनि पछि उज्याला दश दिशा ॥

१३
लियेथें त्यो शिक्षा जब अनि घट्यो कष्ट कसला
उदायो निःस्वार्थप्रणयविधुको शीतल कला ।
घृणाको, निन्दाको सब शिथिल भो बाह्य विषय
भयो साह्रै हल्का सुखमय अनासक्त हृदय ॥

१४
जती आँखा चिम्ल्यो किन किन उती लाखन थरी
रसीला उर्लन्थे हृदयदहमा दृश्यलहरी ।
घडी देखा पर्थ्यो गगनबिच अर्धेन्दु विमल
घडी अग्ला अग्ला हिमशिखर सेता झलमल ॥