Jump to content

Page:Ritubichar.pdf/65: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>{{pcn|}}
<poem>{{pcn|९७}}
खलामा धानको दाइँ गर्न थाले धमाधम।
खलामा धानको दाइँ गर्न थाले धमाधम।
दुःखीको पसिनापूर्णफल्यो सारा परिश्रम।।
दुःखीको पसिनापूर्णफल्यो सारा परिश्रम।।


{{pcn|}}
{{pcn|९८}}
त्यो बेला ती दयेंराको आनन्दी रङ्ग देखदा।
त्यो बेला ती दयेंराको आनन्दी रङ्ग देखदा।
चित्तले दङ्ग भै भन्छ यैं हेमन्त रहोस् सदा।।
चित्तले दङ्ग भै भन्छ यैं हेमन्त रहोस् सदा।।


{{pcn|}}
{{pcn|९९}}
मिहेमा धानको झुप्पा, घुम्दछन् गोरु धानमा।
मिहेमा धानको झुप्पा, घुम्दछन् गोरु धानमा।
दयेंरा धान वैरन्छन् मस्त छन् सब धानमा।।
दयेंरा धान वैरन्छन् मस्त छन् सब धानमा।।


{{pcn|}}
{{pcn|१००}}
म भन्थें हिममा राम्रा बुट्टा भै भर्दछु भनी।
म भन्थें हिममा राम्रा बुट्टा भै भर्दछु भनी।
भित्र देखें महाबुट्टा बन्द भो टक्क लेखनी।।
भित्र देखें महाबुट्टा बन्द भो टक्क लेखनी।।


{{pcn|}}
{{pcn|१०१}}
प्रथम ऋतु नराम्रै हुन्छ हेमन्त खास
प्रथम ऋतु नराम्रै हुन्छ हेमन्त खास
अझ उस ऋतुमाथी यो छ काव्योपहास।
अझ उस ऋतुमाथी यो छ काव्योपहास।

Revision as of 08:19, 10 April 2025

This page has not been proofread

९७
खलामा धानको दाइँ गर्न थाले धमाधम।
दुःखीको पसिनापूर्णफल्यो सारा परिश्रम।।

९८
त्यो बेला ती दयेंराको आनन्दी रङ्ग देखदा।
चित्तले दङ्ग भै भन्छ यैं हेमन्त रहोस् सदा।।

९९
मिहेमा धानको झुप्पा, घुम्दछन् गोरु धानमा।
दयेंरा धान वैरन्छन् मस्त छन् सब धानमा।।

१००
म भन्थें हिममा राम्रा बुट्टा भै भर्दछु भनी।
भित्र देखें महाबुट्टा बन्द भो टक्क लेखनी।।

१०१
प्रथम ऋतु नराम्रै हुन्छ हेमन्त खास
अझ उस ऋतुमाथी यो छ काव्योपहास।
अवगुण सब छानी गर्नुहोस् दृष्टिपात
भनि सबसँग बिन्तीगर्छ यो लेखनाथ।।

इति हेमन्त-विचार