Page:Ritubichar.pdf/66: Difference between revisions
Appearance
→Not proofread: Created page with "अथ शिशिर-विचार हेमन्तको थियो जस्तो उस्तै शिशिरको छवि। दुर्लभै हुन्छ दोटाको भेद छुट्ट्याउने कवि।। १ उही ठण्डी, उही हुस्सू, हिमवर्षा उही सब। अहो शिशिरले सारा हर्यो हेमन्तवैभव।। २ हे..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
अथ | अथ | ||
शिशिर-विचार | शिशिर-विचार | ||
{{start center block}} | |||
<poem> | |||
{{pcn|}} | |||
हेमन्तको थियो जस्तो उस्तै शिशिरको छवि। | हेमन्तको थियो जस्तो उस्तै शिशिरको छवि। | ||
दुर्लभै हुन्छ दोटाको भेद छुट्ट्याउने कवि।। | दुर्लभै हुन्छ दोटाको भेद छुट्ट्याउने कवि।। | ||
{{pcn|}} | |||
उही ठण्डी, उही हुस्सू, हिमवर्षा उही सब। | उही ठण्डी, उही हुस्सू, हिमवर्षा उही सब। | ||
अहो शिशिरले सारा हर्यो हेमन्तवैभव।। | अहो शिशिरले सारा हर्यो हेमन्तवैभव।। | ||
{{pcn|}} | |||
हेमन्तको म हूँ भाइ, हुन्छु दाइबराबर। | हेमन्तको म हूँ भाइ, हुन्छु दाइबराबर। | ||
भन्ने शिशिरको भित्र पक्का छ मनमा सुर।। | भन्ने शिशिरको भित्र पक्का छ मनमा सुर।। | ||
{{pcn|}} | |||
थपी हेमन्तको भन्दा बढता वातसङ्कट। | थपी हेमन्तको भन्दा बढता वातसङ्कट। | ||
सेक्यो शिशिरले साह्रै लोकका दुइ कञ्चट।। | सेक्यो शिशिरले साह्रै लोकका दुइ कञ्चट।। | ||
{{pcn|}} | |||
दिनहुँ तल धर्कन्छ चुलियेको हिमाऽऽचल। | दिनहुँ तल धर्कन्छ चुलियेको हिमाऽऽचल। | ||
बिहोशी ऐशमा मस्त राष्ट्र झैं मदसङ्कुल।। | बिहोशी ऐशमा मस्त राष्ट्र झैं मदसङ्कुल।। | ||
{{pcn|}} | |||
सारा शरीरमा शीत फैलिँदामा पनी सब। | सारा शरीरमा शीत फैलिँदामा पनी सब। | ||
अहो कम्पज्वराऽऽक्रान्त रोगी झैं काँप्तछन् अब।। | अहो कम्पज्वराऽऽक्रान्त रोगी झैं काँप्तछन् अब।। | ||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Revision as of 09:36, 9 April 2025
This page has not been proofread
अथ शिशिर-विचार
हेमन्तको थियो जस्तो उस्तै शिशिरको छवि।
दुर्लभै हुन्छ दोटाको भेद छुट्ट्याउने कवि।।
उही ठण्डी, उही हुस्सू, हिमवर्षा उही सब।
अहो शिशिरले सारा हर्यो हेमन्तवैभव।।
हेमन्तको म हूँ भाइ, हुन्छु दाइबराबर।
भन्ने शिशिरको भित्र पक्का छ मनमा सुर।।
थपी हेमन्तको भन्दा बढता वातसङ्कट।
सेक्यो शिशिरले साह्रै लोकका दुइ कञ्चट।।
दिनहुँ तल धर्कन्छ चुलियेको हिमाऽऽचल।
बिहोशी ऐशमा मस्त राष्ट्र झैं मदसङ्कुल।।
सारा शरीरमा शीत फैलिँदामा पनी सब।
अहो कम्पज्वराऽऽक्रान्त रोगी झैं काँप्तछन् अब।।