Jump to content

Page:Laxmi nibandhasangraha.pdf/51: Difference between revisions

From Nepali Proofreaders
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
'शिशु फूल"<ref>मेरो एक गाइने गीतको शीर्षक ।</ref> फुल्थे । मैले ती खाना खाएँ, जो पीरहरूले फूलको कचौरामा
'शिशु फूल'१ फुल्थे। मैले ती खाना खाएँ, जो पीरहरूले फूलको कचौरामा
ल्याउँथे । के उषाका दरबारहरू दिउँसै बनाएर तिमीले हेरेका छैनौ ?
ल्याउँथे। के उषाका दरबारहरू दिउँसै बनाएर तिमीले हेरेका छैनौ ?
मेरा छिनाहरू मैले रूखका जरामा राखेथेँ; चराहरू फुलाउन ! नसुनेका
मेरा छिनाहरू मैले रूखका जरामा राखेथें; चराहरू फुलाउन ! नसुनेका
 
गानाहरू र नखाएका खानाहरू कहाँ खँदिला हुन्छन् ? मेरो मट्टीमा
गानाहरू र नखाएका खानाहरू कहाँ खँदिला हुन्छन्‌ ? मेरो मट्टीमा
कहाँबाट किरण पस्यो ? विशाल फल्किरहेका शिखरहरू तिमीले देखेका
 
छौ ? म अपूर्णतामा पूर्णता कसरी बोल्छ भन्दै विशालको मुटुमा स्पन्दन
कहाँबाट किरण पस्यो / विशाल झल्किरहेका शिखरहरू तिमीले देखेका
सुन्दछु- मभित्र फुलेको फूलको कोपिला सुध्दै दुनियाँ सभ्यताको दावा
छौँ ? म अपूर्णतामा पूर्णता कसरी बोल्छ भन्दै विशालको मुटुमा स्पन्दन
गदछ। मेरा अस्फुट भावनाहरूमा यसका अदृष्ट निर्भर छन्। मेरो
सुन्दछु- मभित्र फुलेको फूलको कोपिला सुँघ्दै दुनियाँ सभ्यताको दावा
विश्वासमा दुनियांले भारसाम्य पाएर अनन्ततामा जीवनता विस्तार
गर्दछ । मेरा अस्फुट भावनाहरूमा यसका अदृष्ट निर्भर छन्‌ । मेरो
पाउन आशा राख्तछ। मेरा मानव-कल्पनाहरूले यस शिशुलाई
विश्वासमा दुनियाँले भारसाम्य पाएर अनन्ततामा जीवनता विस्तार
पोसिरहेछन् । म भित्रबाट शून्य हुनुमा परमेश्वरको गादी थर्कन्छ । मेरो
पाउन आशा राख्तछ । मेरा मानव-कल्पनाहरूले यस शिशुलाई
सौन्दर्यंचेतमा कल्प सृष्टि भए; मेरा सत्य चेतमा वेदहरू कमलमा
पोसिरहेछन्‌ । म भित्रबाट शून्य हुनुमा परमेश्वरको गादी यर्कन्छ । मेरो
फुले। मभित्र अतीतको कम्पन छः वर्तमानको स्पन्दन र मेरो हतपतमा
 
भविष्यको चित्रण छ। मलाई ज्योतिषीका पूर्वदर्शिताका शक्तिहरू दिएका
सौन्दर्यचेतमा कल्प सृष्टि भए; मेरा सत्य चेतमा वेदहरू कमलमा
छन्। म विरोधमा स्पन्दन पाएर तेस्रो तत्त्वमा साम्य लिन्छु ! म र
फुले । मभित्र अतीतको कम्पन वर्तमानको स्पन्दन र मेरो हतपतमा
विश्वबीचमा हुने सहानुभूतिको सूक्ष्मता देवताहरू स्वर्गको कल्पद्रुममनि
भविष्यको चित्रण छ । मलाई ज्योतिषीका पूर्वदर्शिताका शक्तिहरू दिएका
बसेर पढ़िरहेछन् ! म नीतिको चन्द्र-सूर्य अडचाउँछ र मेरा भावनाहरूलाई
 
छन्‌ । म विरोधमा स्पन्दन पाएर तेस्रो तत्त्वमा साम्य लिन्छु! मर
विश्बबीचमा हुने सहानुभूतिको स्‌क्ष्मता देवताहरू स्वगंको कल्पद्वुममनि
बसेर पढिरहेछन्‌ ! म नीतिको चन्द्र-सूर्य अडघाउँछ र मेरा भावनाहरूलाई
 
अनुवादद्वारा परमेश्वरका संसृताका इच्छाका लहराका शब्दहरूले
अनुवादद्वारा परमेश्वरका संसृताका इच्छाका लहराका शब्दहरूले
 
अदलबदल गरिरहेछन् । मलाई हृदयमा विश्व भत्काउने शक्ति दिइएको
अदलवदल गरिरहेछन्‌ । मलाई हृदयमा विश्व भत्काउने शक्ति दिइएको
छ ! र तैपनि मलाई दुनियाँ बुभदैन। दुनियांका धेरै सूक्ष्म कलाहरू अभ
 
मेरो गर्भमै छन् ! भाव, विश्वास, कल्पना, श्रद्धाका क्षेत्रमा तिनीहरू
छ ! र तैपनि मलाई दुनियाँ बुझ्दैन । दुनियाँका धेरै सृक्ष्म कलाहरू अझ
अग्राह्य रूपमा विचरण गरिरहेछन् । म दुनियाँको भण्डार हुं र मबाट
 
बजारमा नचिनिने जुहारहरू फल्कदै बर्सिरहेछन् । म कहिले तिनलाई
मेरो गर्भमै छन्‌ ! भाव, विश्वास, कल्पना, श्रद्धाका क्षेत्रमा तिनीहरू
 
अग्राह्य रूपमा विचरण गरिरहेछन्‌ । म दुनियाँको भण्डार हुँ र मबाट
 
बजारमा नचिनिने जुहारहरू झल्कँदै बर्सिरहेछन्‌ । म कहिले तिनलाई
 
आँसु भन्छु, कहिले कविता, कहिले परमेश्वरका सूचनाहरू । तर दुनियाँले
आँसु भन्छु, कहिले कविता, कहिले परमेश्वरका सूचनाहरू । तर दुनियाँले
 
मलाई खोस्टो देख्तछ दुईहाते, दुईखुट्टे, दुईआँखे बिकम्मा माटाको खल्लो
मलाई खोस्टो देख्तछ, दुईहाते, दुईखुट्टे, दुईआँखे बिकम्मा माटाको खल्लो
मूर्ति-जससँग लड़ाईँ-भिडाइँ गर्नु र स्पर्धा राख्नु उसको दैनिक जीवन
 
हो र कसैले त्यहाँ हेन्यो- जहाँ म स्वर्ग र नरक सिर्जना गर्दछु ? त्यहाँ
मूर्ति-जससँग लडाइँ-भिडाइँ गर्नु र स्पर्धा राख्नु उसको दैनिक जीवन
 
हो र कसैले त्यहाँ हेप्यो- जहाँ म स्वर्ग र नरक सिर्जना गर्दछु ? त्यहाँ
जहाँ समयका लहरहरूका चपतमा मेरो गहिराइ जीवन हो, अभिप्राय
जहाँ समयका लहरहरूका चपतमा मेरो गहिराइ जीवन हो, अभिप्राय
शब्द निक्लने अन्त:करणका ध्वनिहरू क्षण-क्षणका बाजामा बज्दै
शब्द निकलने अन्तःकरणका ध्वनिहरू क्षण-क्षणका बाजामा बज्दै
१.
१. मेरो एक गाइने गीतको शीर्षक ।

Revision as of 14:22, 30 January 2025

This page has not been proofread

'शिशु फूल'१ फुल्थे। मैले ती खाना खाएँ, जो पीरहरूले फूलको कचौरामा ल्याउँथे। के उषाका दरबारहरू दिउँसै बनाएर तिमीले हेरेका छैनौ ? मेरा छिनाहरू मैले रूखका जरामा राखेथें; चराहरू फुलाउन ! नसुनेका गानाहरू र नखाएका खानाहरू कहाँ खँदिला हुन्छन् ? मेरो मट्टीमा कहाँबाट किरण पस्यो ? विशाल फल्किरहेका शिखरहरू तिमीले देखेका छौ ? म अपूर्णतामा पूर्णता कसरी बोल्छ भन्दै विशालको मुटुमा स्पन्दन सुन्दछु- मभित्र फुलेको फूलको कोपिला सुध्दै दुनियाँ सभ्यताको दावा गदछ। मेरा अस्फुट भावनाहरूमा यसका अदृष्ट निर्भर छन्। मेरो विश्वासमा दुनियांले भारसाम्य पाएर अनन्ततामा जीवनता विस्तार पाउन आशा राख्तछ। मेरा मानव-कल्पनाहरूले यस शिशुलाई पोसिरहेछन् । म भित्रबाट शून्य हुनुमा परमेश्वरको गादी थर्कन्छ । मेरो सौन्दर्यंचेतमा कल्प सृष्टि भए; मेरा सत्य चेतमा वेदहरू कमलमा फुले। मभित्र अतीतको कम्पन छः वर्तमानको स्पन्दन र मेरो हतपतमा भविष्यको चित्रण छ। मलाई ज्योतिषीका पूर्वदर्शिताका शक्तिहरू दिएका छन्। म विरोधमा स्पन्दन पाएर तेस्रो तत्त्वमा साम्य लिन्छु ! म र विश्वबीचमा हुने सहानुभूतिको सूक्ष्मता देवताहरू स्वर्गको कल्पद्रुममनि बसेर पढ़िरहेछन् ! म नीतिको चन्द्र-सूर्य अडचाउँछ र मेरा भावनाहरूलाई अनुवादद्वारा परमेश्वरका संसृताका इच्छाका लहराका शब्दहरूले अदलबदल गरिरहेछन् । मलाई हृदयमा विश्व भत्काउने शक्ति दिइएको छ ! र तैपनि मलाई दुनियाँ बुभदैन। दुनियांका धेरै सूक्ष्म कलाहरू अभ मेरो गर्भमै छन् ! भाव, विश्वास, कल्पना, श्रद्धाका क्षेत्रमा तिनीहरू अग्राह्य रूपमा विचरण गरिरहेछन् । म दुनियाँको भण्डार हुं र मबाट बजारमा नचिनिने जुहारहरू फल्कदै बर्सिरहेछन् । म कहिले तिनलाई आँसु भन्छु, कहिले कविता, कहिले परमेश्वरका सूचनाहरू । तर दुनियाँले मलाई खोस्टो देख्तछ दुईहाते, दुईखुट्टे, दुईआँखे बिकम्मा माटाको खल्लो मूर्ति-जससँग लड़ाईँ-भिडाइँ गर्नु र स्पर्धा राख्नु उसको दैनिक जीवन हो र कसैले त्यहाँ हेन्यो- जहाँ म स्वर्ग र नरक सिर्जना गर्दछु ? त्यहाँ जहाँ समयका लहरहरूका चपतमा मेरो गहिराइ जीवन हो, अभिप्राय शब्द निकलने अन्तःकरणका ध्वनिहरू क्षण-क्षणका बाजामा बज्दै १. मेरो एक गाइने गीतको शीर्षक ।