Jump to content

Page:Champa.pdf/45: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{c|{{larger|'''अध्याय ४'''}}}}
{{c|{{larger|'''अध्याय ४'''}}}}
पर्सिपल्ट बिहानदेखिन् घरमा अलि खलबल मच्चिन लाग्यो-
रामकान्त किन घर आएनन् । साथी भाइहरूकहाँ खबर पठाइयो । कतै
कसैको दक्षिणकालिका जाने कार्यक्रम थिएन । सब जना ताजुबी प्रकट
गर्दथे । के रामकान्त घरमा छैन ? ………


आखिर सुस्त-सुस्त यथार्थ कुरा खुल्न गयो रामकान्त  
पर्सिपल्ट बिहानदेखिन् घरमा अलि खलबल मच्चिन लाग्यो—
अवश्यमेव भागेर बेपत्ता भएका थिए । चम्पाले पाँचौँ दिनका दिन
रामकान्त किन घर आएनन् ? साथीभाइहरुकहाँ खबर पठाइयो । कतै
कसैको दक्षिणकालीमा जाने कार्यक्रम थिएन । सब जना ताजुबी प्रकट
गर्दथे, "के रामकान्त घरमा छैन ? ..."
 
आखिर सुस्तसुस्त यथार्थ कुरा खुल्न गयो रामकान्त  
अवश्यमेव भागेर बेतत्ता भएका थिए । चम्पाले पाँचौं दिनका मिन
आफूलाई लेखिएको पत्र फेला पारिन्, जसमा तल लेखिएबमोजिमका  
आफूलाई लेखिएको पत्र फेला पारिन्, जसमा तल लेखिएबमोजिमका  
शब्दहरू भरिएका थिए –
शब्दहरु भरिएका थिए—


"चम्पा ! ……. मलाई ईश्वरको प्रेरणा यस्तै भयो । म तिमीबाट  
"चम्पा ! मलाई ईश्वरको प्रेरणा यस्तै भयो । म तिमीबाट  
डराएर भागिरहेछु । तिमी भयानक वस्तु छ्यौ । पहिले त म तिमीमा  
डराएर भागिरहेछु । तिमी भयानक वस्तु छ्यौ । पहिले त म तिमीमा  
होमिऊँ भनेजस्तो लाग्दथ्यो तर म बाँच्न चाहन्छु । म मर्न चाहन्नँ ।  
होमिऊँ भनेजस्तो लाग्दथ्यो तर म बाँच्न चाहन्छु । म मर्न चाहन्नँ ।  
तिमी मेरी मृत्यु हौ । यो पत्र तिम्रो हातमा कुनै दिन जरुर  
तिमी मेरी मृत्यु हौ । यो पत्र तिम्रो हातमा कुनै दिन जरुर  
पर्नेछ । पढ्दा तिमी दुःखित हुनेछ्यौ तर तिमी विचार गर कि  
पर्नेछ । पढ्दा तिमी दुःखित हुनेछ्यौ तर तिमी विचार गर कि  
मलाई स्त्री विष छ । म अभागी टी.बी.को शिकार छु । निको भएजस्तो  
मलाई स्त्री विष छ । म अभागी टिबीको शिकार छु । निको भएजस्तो  
मात्र छ । कति जना निको भएर स्त्रीको संसर्गले मरेका छन्  
मात्र छ । कति जना निको भएर स्त्रीको संसर्गले मरेका छन्
चम्पा ! तिमी मलाई माफ गर । म तिम्रो ज्वाला, पवित्र ज्वालामा  
चम्पा ! तिमी मलाई माफ गर । म तिम्रो ज्वाला, पवित्र सुन्दर ज्वालामा  
होमिएर शीघ्र मर्न चाहन्नँ ।
होमिएर शीघ्र मर्न चाहन्नँ ।


म जान्दछु म तिम्रा निम्ति अयोग्य छु । सन्तान उत्पादनको  
म जान्दछु म तिम्रो निम्ति अयोग्य छु । सन्तान उत्पादनको  
लागि मेरो योग्यता खराब योग्यता छ । एक ता मनुष्यजातिमा कमजोर,  
लागि मेरो खराब योग्यता छ । एक ता मनुष्यजातिमा कमजोर,  
कीटाणुयुक्त पैदावारी गर्नु, अर्कातिर आत्मध्वंस, तेस्रोतर्फ,
कीटाणुयुक्त पैदावारी गर्नु, अर्कोतिर आत्मध्वंस, तेस्रोतर्फ  
तिमीलाई दुःखी बनाउनु । म यी तीनै कामबाट आफूलाई अलग राख्न  
तिमीलाई दुःखी बनाउनु । म यी तीनै कामबाट आफूलाई अलग राख्न  
चाहन्छु । सन्तान भए पनि म तिमीलाई रक्षा गर्न बाँचिरहने छैन ।  
चाहन्छु । सन्तान भए पनि म तिनलाई रक्षा गर्न बाँचिरहने छैन ।  
पालन गर्न सामर्थ्यशील जीवन जिउन सक्नेछैन । तिमी एक परिछ्यौ ।  
पालन गर्न सामर्थ्यशील जीवन जिउन सक्नेछैनँ । तिमी एक परी छ्यौ ।  
म तिम्रो लायक थिइनँ । म आफ्नो न्यूनतामा सचेत छु । तिम्रो  
म तिम्रो लायक थिइनँ । म आफ्नो न्यूनतामा सचेत छु । तिम्रो  
बैँस ज्वलन्त छ । तिमी एक मोहिनी अवतार छ्यौ तर हाम्रो बिहे
बैंस ज्वलन्त छ । तिमी एक मोहिनी अवतार छ्यौ तर हाम्रो बिहा
हुना जानु एक परम अभाग थियो । हाम्रो भविष्य यस्तो होला भन्ने  
हुन जानु एक परम अभाग थियो । हाम्रो भविष्य यस्तो होला भन्ने  
दुवैतर्फको सपना थिएन । अब हाम्रो दाम्पत्य जीवनका निमित्त
दुवैतर्फको सपना थिएन । अब हाम्रो दाम्पत्यजीवनको निमित्त

Revision as of 10:55, 20 June 2025

This page has not been proofread
अध्याय ४

पर्सिपल्ट बिहानदेखिन् घरमा अलि खलबल मच्चिन लाग्यो— रामकान्त किन घर आएनन् ? साथीभाइहरुकहाँ खबर पठाइयो । कतै कसैको दक्षिणकालीमा जाने कार्यक्रम थिएन । सब जना ताजुबी प्रकट गर्दथे, "के रामकान्त घरमा छैन ? ..."

आखिर सुस्तसुस्त यथार्थ कुरा खुल्न गयो । रामकान्त अवश्यमेव भागेर बेतत्ता भएका थिए । चम्पाले पाँचौं दिनका मिन आफूलाई लेखिएको पत्र फेला पारिन्, जसमा तल लेखिएबमोजिमका शब्दहरु भरिएका थिए—

"चम्पा ! मलाई ईश्वरको प्रेरणा यस्तै भयो । म तिमीबाट डराएर भागिरहेछु । तिमी भयानक वस्तु छ्यौ । पहिले त म तिमीमा होमिऊँ भनेजस्तो लाग्दथ्यो तर म बाँच्न चाहन्छु । म मर्न चाहन्नँ । तिमी मेरी मृत्यु हौ । यो पत्र तिम्रो हातमा कुनै दिन जरुर पर्नेछ । पढ्दा तिमी दुःखित हुनेछ्यौ । तर तिमी विचार गर कि मलाई स्त्री विष छ । म अभागी टिबीको शिकार छु । निको भएजस्तो मात्र छ । कति जना निको भएर स्त्रीको संसर्गले मरेका छन् । चम्पा ! तिमी मलाई माफ गर । म तिम्रो ज्वाला, पवित्र सुन्दर ज्वालामा होमिएर शीघ्र मर्न चाहन्नँ ।

म जान्दछु म तिम्रो निम्ति अयोग्य छु । सन्तान उत्पादनको लागि मेरो खराब योग्यता छ । एक ता मनुष्यजातिमा कमजोर, कीटाणुयुक्त पैदावारी गर्नु, अर्कोतिर आत्मध्वंस, तेस्रोतर्फ तिमीलाई दुःखी बनाउनु । म यी तीनै कामबाट आफूलाई अलग राख्न चाहन्छु । सन्तान भए पनि म तिनलाई रक्षा गर्न बाँचिरहने छैन । पालन गर्न सामर्थ्यशील जीवन जिउन सक्नेछैनँ । तिमी एक परी छ्यौ । म तिम्रो लायक थिइनँ । म आफ्नो न्यूनतामा सचेत छु । तिम्रो बैंस ज्वलन्त छ । तिमी एक मोहिनी अवतार छ्यौ तर हाम्रो बिहा हुन जानु एक परम अभाग थियो । हाम्रो भविष्य यस्तो होला भन्ने दुवैतर्फको सपना थिएन । अब हाम्रो दाम्पत्यजीवनको निमित्त