Jump to content

Page:Sunko bihani.pdf/40: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
{{pcn|(२)}}
{{pcn|(२)}}
Line 18: Line 18:
को बनाउँछ वसन्त रँगीन
को बनाउँछ वसन्त रँगीन
::सिर्जनाहरू गरेर नवीन ॥
::सिर्जनाहरू गरेर नवीन ॥
</poem>}}
</poem>
{{end center block}}

Latest revision as of 14:51, 18 April 2025

This page has been proofread

(२)
फूलमा छ कि ? कि झाँग हरामा ?
वासमा छ कि उ हुन्छ चरामा ।
या मुनातिर ? कि एक कुनामा ?
हुन्छ भान सपना विपनामा ?

(३)
को हँ को हँ म त चिन्दिनँ हेर
झल्किंदो रस अनेक लिएर ।
लुक्छ को भन वसन्त फुलाई
यो सवाल रसिलो छ मलाई ॥

(४)
को हँ ? को हँ सित सोध्छछ सारा
बालचित्त लहरी रसधारा ।
को बनाउँछ वसन्त रँगीन
सिर्जनाहरू गरेर नवीन ॥