Jump to content

Page:Munamadan.pdf/4: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{c|{{x-larger|'''प्रकाशकीय'''}}}}
{{c|{{x-larger|'''प्रकाशकीय'''}}}}
"महाकवि लक्ष्मीप्रसाद देवकोटा तीनचोटि जन्मे- मुना-मदनसित,
"महाकवि लक्ष्मीप्रसाद देवकोटा तीनचोटि जन्मे– मुना-मदनसित,
शाकुन्तलसित र पागलसित" भनेर श्री बालकृष्ण समले एकसूत्रमा देवकोटाको
शाकुन्तलसित र पागलसित" भनेर श्री बालकृष्ण समले एकसूत्रमा देवकोटाको
सम्पूर्ण गाथा भरिदिनुभएको छ। त्यही पहिलो 'जन्म' प्रति उहाँको पहिलो 'प्रेम'
सम्पूर्ण गाथा भरिदिनुभएको छ । त्यही पहिलो 'जन्म' प्रति उहाँको पहिलो 'प्रेम'
पनि रहेछ। स्वर्गे हुनुभन्दा केही दिनअधि 'शान्तभवन' अस्पतालमा उहाँले
पनि रहेछ। स्वर्गे हुनुभन्दा केही दिनअधि 'शान्तभवन' अस्पतालमा उहाँले
भन्नुभएको थियो रे- "मुना-मदनबाहेक मेरा अरू सबै कृति जलाइदिए पनि
भन्नुभएको थियो रे- "मुना-मदनबाहेक मेरा अरू सबै कृति जलाइदिए पनि
हुन्छ।"
हुन्छ।"


महाकविले भने पनि हामी नेपालीचाहिं एकमुखले भन्छौ- "जलाउन
महाकविले भने पनि हामी नेपालीचाहिँ एकमुखले भन्छौं– "जलाउन
परदैन, ती सबै कृति अमर छन्, बाँचिरहनेछन् ।" अब यस मुना-मदनलाई त
पर्दैन, ती सबै कृति अमर छन्, बाँचिरहनेछन् ।" अब यस मुना-मदनलाई त
'अमर' मात्र भनेर पुग्दैन होला। यो त अजर पनि रहेछ। आज तीस वर्ष
'अमर' मात्र भनेर पुग्दैन होला। यो त अजर पनि रहेछ । आज तीस वर्ष
पुगिसकेर पनि यो त्यत्तिके प्रिय छ जति पहिले थियो।
पुगिसकेर पनि यो त्यत्तिकै प्रिय छ जति पहिले थियो ।


आठों संस्करण (२०१६) मा महाकविले परिवर्द्धित गरी थप्नुभएको
आठौँ संस्करण (२०१६) मा महाकविले परिवर्द्धित गरी थप्नुभएको
क्षेपकलाई हामीले पनि सोही रूपमा छाप्तै आएका थियों । पुरानोमा बानी
क्षेपकलाई हामीले पनि सोही रूपमा छाप्तै आएका थियोँ । पुरानोमा बानी
बसिसकेका पाठकलाई यो थपथाप त्यत्तिको स्वादिलो लागेन रे भन्ने जान्दाजान्दै
बसिसकेका पाठकलाई यो थपथाप त्यत्तिको स्वादिलो लागेन रे भन्ने जान्दाजान्दै
पनि पाठकहरूको स्वादको कदर गरी यस संस्करणमा हामीले मूल र क्षेपकलाई
पनि पाठकहरूको स्वादको कदर गरी यस संस्करणमा हामीले मूल र क्षेपकलाई
छुट्टचाई छापेका छौ। मुना-मदनको १९९२ को प्रथम संस्करणमा भएका
छुट्ट्याई छापेका छौ । मुना-मदनको १९९२ को प्रथम संस्करणमा भएका
श्लोकहरू मूलको रूपमा १६ प्वाइन्टको अक्षरमा र पछि थपिएको क्षेपक जति
श्लोकहरू मूलको रूपमा १६ प्वाइन्टको अक्षरमा र पछि थपिएको क्षेपक जति
१२ प्वाइन्टमा* पादटिप्पणीका रूपमा छापिएका छन्। यसो गर्नाले पुरानो
१२ प्वाइन्टमा<ref>प्रस्तुत संस्करण कम्प्युटर टाइप सेटिडको १४ र १३ प्वाइन्टमा गरिएको
छ । &ndash;प्रकाशक</ref> पादटिप्पणीका रूपमा छापिएका छन्। यसो गर्नाले पुरानो
मात्र मन पराउनेले आफूले चाहेको कुरा भेटाउनेछन् । अनि महाकविका क्षेपकका
मात्र मन पराउनेले आफूले चाहेको कुरा भेटाउनेछन् । अनि महाकविका क्षेपकका
प्रेमीहरूले पनि आफ्नो प्रिय वस्तुबाट वञ्चित हुनुपर्ने छैन।' यसपालिलाई यस्तै
प्रेमीहरूले पनि आफ्नो प्रिय वस्तुबाट वञ्चित हुनुपर्ने छैन।' यसपालिलाई यस्तै
भयो, अब पाठकहरुलाई यो चाँजो कस्तो लाग्छ, हामी जान्न उत्सुक छौं।
भयो, अब पाठकहरुलाई यो चाँजो कस्तो लाग्छ, हामी जान्न उत्सुक छौँ।
{| style="width: 100%;"
{| style="width: 100%;"
|वि.सं. २०२४ ||{{right|क.दी.}}
|वि.सं. २०२४ ||{{right|क.दी.}}
Line 28: Line 29:


फेरि- दुई वर्षअगि लेखिएको यो प्रकाशकीयमा अब यति थप्नुपर्ने
फेरि- दुई वर्षअगि लेखिएको यो प्रकाशकीयमा अब यति थप्नुपर्ने
देखियो- "पढनेहरूले यसरी दुवै पक्षलाई हुने गरी तयार पारिएको संस्करण
देखियो&ndash; "पढनेहरूले यसरी दुवै पक्षलाई हुने गरी तयार पारिएको संस्करण
निकै मन पराएको बुकियो। सबैलाई यथायोग्य धन्यवाद !"
निकै मन पराएको बुझियो। सबैलाई यथायोग्य धन्यवाद !"
{| style="width: 100%;"
{| style="width: 100%;"
|वि.सं. २०२७ ||{{right|क.दी.}}
|वि.सं. २०२७ ||{{right|क.दी.}}
|}
|}
{{rule}}
{{rule}}
* प्रस्तुत संस्करण कम्प्युटर टाइप सेटिडको १४ २ १३ प्वाइन्टमा गरिएको
<references>
छ। -प्रकाशक

Revision as of 01:37, 12 March 2025

This page has not been proofread
प्रकाशकीय

"महाकवि लक्ष्मीप्रसाद देवकोटा तीनचोटि जन्मे– मुना-मदनसित, शाकुन्तलसित र पागलसित" भनेर श्री बालकृष्ण समले एकसूत्रमा देवकोटाको सम्पूर्ण गाथा भरिदिनुभएको छ । त्यही पहिलो 'जन्म' प्रति उहाँको पहिलो 'प्रेम' पनि रहेछ। स्वर्गे हुनुभन्दा केही दिनअधि 'शान्तभवन' अस्पतालमा उहाँले भन्नुभएको थियो रे- "मुना-मदनबाहेक मेरा अरू सबै कृति जलाइदिए पनि हुन्छ।"

महाकविले भने पनि हामी नेपालीचाहिँ एकमुखले भन्छौं– "जलाउन पर्दैन, ती सबै कृति अमर छन्, बाँचिरहनेछन् ।" अब यस मुना-मदनलाई त 'अमर' मात्र भनेर पुग्दैन होला। यो त अजर पनि रहेछ । आज तीस वर्ष पुगिसकेर पनि यो त्यत्तिकै प्रिय छ जति पहिले थियो ।

आठौँ संस्करण (२०१६) मा महाकविले परिवर्द्धित गरी थप्नुभएको क्षेपकलाई हामीले पनि सोही रूपमा छाप्तै आएका थियोँ । पुरानोमा बानी बसिसकेका पाठकलाई यो थपथाप त्यत्तिको स्वादिलो लागेन रे भन्ने जान्दाजान्दै पनि पाठकहरूको स्वादको कदर गरी यस संस्करणमा हामीले मूल र क्षेपकलाई छुट्ट्याई छापेका छौ । मुना-मदनको १९९२ को प्रथम संस्करणमा भएका श्लोकहरू मूलको रूपमा १६ प्वाइन्टको अक्षरमा र पछि थपिएको क्षेपक जति १२ प्वाइन्टमा[1] पादटिप्पणीका रूपमा छापिएका छन्। यसो गर्नाले पुरानो मात्र मन पराउनेले आफूले चाहेको कुरा भेटाउनेछन् । अनि महाकविका क्षेपकका प्रेमीहरूले पनि आफ्नो प्रिय वस्तुबाट वञ्चित हुनुपर्ने छैन।' यसपालिलाई यस्तै भयो, अब पाठकहरुलाई यो चाँजो कस्तो लाग्छ, हामी जान्न उत्सुक छौँ।

वि.सं. २०२४

क.दी.


फेरि- दुई वर्षअगि लेखिएको यो प्रकाशकीयमा अब यति थप्नुपर्ने देखियो– "पढनेहरूले यसरी दुवै पक्षलाई हुने गरी तयार पारिएको संस्करण निकै मन पराएको बुझियो। सबैलाई यथायोग्य धन्यवाद !"

वि.सं. २०२७

क.दी.


<references>

  1. प्रस्तुत संस्करण कम्प्युटर टाइप सेटिडको १४ र १३ प्वाइन्टमा गरिएको छ । –प्रकाशक