Page:Munamadan.pdf/4: Difference between revisions
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{x-larger|'''प्रकाशकीय'''}}}} | |||
"महाकवि लक्ष्मीप्रसाद देवकोटा तीनचोटि जन्मे- मुना-मदनसित, | |||
शाकुन्तलसित र पागलसित" भनेर श्री बालकृष्ण समले एकसूत्रमा देवकोटाको | |||
सम्पूर्ण गाथा भरिदिनुभएको छ। त्यही पहिलो 'जन्म' प्रति उहाँको पहिलो 'प्रेम' | |||
पनि रहेछ। स्वर्गे हुनुभन्दा केही दिनअधि 'शान्तभवन' अस्पतालमा उहाँले | |||
भन्नुभएको थियो रे- "मुना-मदनबाहेक मेरा अरू सबै कृति जलाइदिए पनि | |||
हुन्छ।" | |||
महाकविले भने पनि हामी नेपालीचाहिं एकमुखले भन्छौ- "जलाउन | |||
परदैन, ती सबै कृति अमर छन्, बाँचिरहनेछन् ।" अब यस मुना-मदनलाई त | |||
'अमर' मात्र भनेर पुग्दैन होला। यो त अजर पनि रहेछ। आज तीस वर्ष | |||
पुगिसकेर पनि यो त्यत्तिके प्रिय छ जति पहिले थियो। | |||
आठों संस्करण (२०१६) मा महाकविले परिवर्द्धित गरी थप्नुभएको | |||
क्षेपकलाई हामीले पनि सोही रूपमा छाप्तै आएका थियों । पुरानोमा बानी | |||
बसिसकेका पाठकलाई यो थपथाप त्यत्तिको स्वादिलो लागेन रे भन्ने जान्दाजान्दै | |||
पनि पाठकहरूको स्वादको कदर गरी यस संस्करणमा हामीले मूल र क्षेपकलाई | |||
छुट्टचाई छापेका छौ। मुना-मदनको १९९२ को प्रथम संस्करणमा भएका | |||
श्लोकहरू मूलको रूपमा १६ प्वाइन्टको अक्षरमा र पछि थपिएको क्षेपक जति | |||
१२ प्वाइन्टमा* पादटिप्पणीका रूपमा छापिएका छन्। यसो गर्नाले पुरानो | |||
मात्र मन पराउनेले आफूले चाहेको कुरा भेटाउनेछन् । अनि महाकविका क्षेपकका | |||
प्रेमीहरूले पनि आफ्नो प्रिय वस्तुबाट वञ्चित हुनुपर्ने छैन।' यसपालिलाई यस्तै | |||
भयो, अब पाठकहरुलाई यो चाँजो कस्तो लाग्छ, हामी जान्न उत्सुक छौं। | |||
वि.सं. २०२४ | |||
क.दी. | |||
फेरि- दुई वर्षअगि लेखिएको यो प्रकाशकीयमा अब यति थप्नुपर्ने | |||
देखियो- "पढनेहरूले यसरी दुवै पक्षलाई हुने गरी तयार पारिएको संस्करण | |||
निकै मन पराएको बुकियो। सबैलाई यथायोग्य धन्यवाद !" | |||
वि.सं. २०२७ | |||
क.दी. | |||
{{rule}} | |||
* प्रस्तुत संस्करण कम्प्युटर टाइप सेटिडको १४ २ १३ प्वाइन्टमा गरिएको | |||
छ। -प्रकाशक |
Revision as of 17:31, 7 March 2025
"महाकवि लक्ष्मीप्रसाद देवकोटा तीनचोटि जन्मे- मुना-मदनसित, शाकुन्तलसित र पागलसित" भनेर श्री बालकृष्ण समले एकसूत्रमा देवकोटाको सम्पूर्ण गाथा भरिदिनुभएको छ। त्यही पहिलो 'जन्म' प्रति उहाँको पहिलो 'प्रेम' पनि रहेछ। स्वर्गे हुनुभन्दा केही दिनअधि 'शान्तभवन' अस्पतालमा उहाँले भन्नुभएको थियो रे- "मुना-मदनबाहेक मेरा अरू सबै कृति जलाइदिए पनि हुन्छ।"
महाकविले भने पनि हामी नेपालीचाहिं एकमुखले भन्छौ- "जलाउन परदैन, ती सबै कृति अमर छन्, बाँचिरहनेछन् ।" अब यस मुना-मदनलाई त 'अमर' मात्र भनेर पुग्दैन होला। यो त अजर पनि रहेछ। आज तीस वर्ष पुगिसकेर पनि यो त्यत्तिके प्रिय छ जति पहिले थियो।
आठों संस्करण (२०१६) मा महाकविले परिवर्द्धित गरी थप्नुभएको क्षेपकलाई हामीले पनि सोही रूपमा छाप्तै आएका थियों । पुरानोमा बानी बसिसकेका पाठकलाई यो थपथाप त्यत्तिको स्वादिलो लागेन रे भन्ने जान्दाजान्दै पनि पाठकहरूको स्वादको कदर गरी यस संस्करणमा हामीले मूल र क्षेपकलाई छुट्टचाई छापेका छौ। मुना-मदनको १९९२ को प्रथम संस्करणमा भएका श्लोकहरू मूलको रूपमा १६ प्वाइन्टको अक्षरमा र पछि थपिएको क्षेपक जति १२ प्वाइन्टमा* पादटिप्पणीका रूपमा छापिएका छन्। यसो गर्नाले पुरानो मात्र मन पराउनेले आफूले चाहेको कुरा भेटाउनेछन् । अनि महाकविका क्षेपकका प्रेमीहरूले पनि आफ्नो प्रिय वस्तुबाट वञ्चित हुनुपर्ने छैन।' यसपालिलाई यस्तै भयो, अब पाठकहरुलाई यो चाँजो कस्तो लाग्छ, हामी जान्न उत्सुक छौं।
वि.सं. २०२४ क.दी.
फेरि- दुई वर्षअगि लेखिएको यो प्रकाशकीयमा अब यति थप्नुपर्ने देखियो- "पढनेहरूले यसरी दुवै पक्षलाई हुने गरी तयार पारिएको संस्करण निकै मन पराएको बुकियो। सबैलाई यथायोग्य धन्यवाद !"
वि.सं. २०२७ क.दी.
- प्रस्तुत संस्करण कम्प्युटर टाइप सेटिडको १४ २ १३ प्वाइन्टमा गरिएको
छ। -प्रकाशक