Jump to content

Page:Champa.pdf/43: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "निमित्त योग्य स्वस्थता राख्नु नै पौरुष हो । के मेरो अधिकार छ, कुनै धर्मले चम्पालाई टी.बी. लाग्यो तिमीलाई पनि भन्न ? उनलाई टी.बी. लागेको छैन । स्वस्थ छन्, उनी डल्ला फोरिएकी जमिन छिन् । उ..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
निमित्त योग्य स्वस्थता राख्नु नै पौरुष हो । के मेरो अधिकार छ, कुनै धर्मले चम्पालाई टी.बी. लाग्यो तिमीलाई पनि भन्न ? उनलाई टी.बी. लागेको छैन । स्वस्थ छन्, उनी डल्ला फोरिएकी जमिन छिन् । उनी लहलहाउन चाहन्छिन् । उनी समर्थ पृथ्वी छन् । म रोगी किसान । त्यसपछि उनी यौन साहित्यतिर लागे । डी.एच. लारेन्स्का निबन्धहरू अध्ययन गर्न लागे । उनले त्यस ग्रन्थकारमा असाहित्यिक साहित्यिक तवरको सरल यौन विवरणहरू पाए । ग्रन्थकार थियो यौनभावको परम भक्त र पुजारी । यौनभाव एक पवित्र अग्नि हो । यसले सब चिज खाइदिन्छ । यो ज्वाला हो जीवनको, स्वणर्मन्दिरमा यही रहस्य हो यही विश्वको मर्म हो । यसभन्दा अरू चिज छैन । यस वस्तुका हाँगाबिँगा सबै सभ्यता हुन् । कत्रो यौनभावको पूजा ।
निमित्त योग्य स्वस्थता राख्नु नै पौरुष हो । के मेरो अधिकार छ,  
कुनै धर्मले चम्पालाई टी.बी. लाग्यो तिमीलाई पनि भन्न ? उनलाई  
टी.बी. लागेको छैन । स्वस्थ छन्, उनी डल्ला फोरिएकी जमिन छिन् ।  
उनी लहलहाउन चाहन्छिन् । उनी समर्थ पृथ्वी छन् । म रोगी किसान ।  
त्यसपछि उनी यौन साहित्यतिर लागे । डी.एच. लारेन्स्का निबन्धहरू अध्ययन  
गर्न लागे । उनले त्यस ग्रन्थकारमा असाहित्यिक साहित्यिक तवरको सरल  
यौन विवरणहरू पाए । ग्रन्थकार थियो यौनभावको परम भक्त र पुजारी ।  
यौनभाव एक पवित्र अग्नि हो । यसले सब चिज खाइदिन्छ । यो ज्वाला  
हो जीवनको, स्वणर्मन्दिरमा यही रहस्य हो यही विश्वको मर्म हो ।  
यसभन्दा अरू चिज छैन । यस वस्तुका हाँगाबिँगा सबै सभ्यता हुन् ।  
कत्रो यौनभावको पूजा ।

उनलाई प्रकृतिले अयोग्य बनाएकी थिइन् । उनी जान्दथे जति यौनभाव परमेश्वर भए पनि, त्यो उनका लागि विध्वंसक, प्रज्वालक क्षयक थियो । यदि यौनभाव कस्तो पवित्र वस्तु हो भने, आफ्नो अयोग्यताको विचार राखेर त्यसलाई आफू जल्ने, बल्ने, उज्वाल्ने क्षेत्र प्रदान गर्दिनु र आफू त्यसका क्षेत्रको कण्टक नहुनु पनि त एक सच्चा अन्तःकरणवाला पुरुषको वौवेकिक साधुता र सच्चाइको कर्म हुन्थ्यो । उनले निर्णय गरे यो ज्वालालाई नचलाऊ । यो खतरादार छ । यसले खान्छ यो मेरो मृत्यु हो । उनको हृदयमा वियोगान्त नाटक सुरु भयो । तीव्र वेदना अनुभव हुन लाग्यो । आत्मनियन्त्रणको महती तपस्या उनले अभ्यास गर्न लागेका थिए । बराबर मुटुमा आँसुको गाँठो परेर आउँथ्यो तर जीवन संरक्षणी शक्ति जो उनको बाहिरी सतहभन्दा ज्यादा बुद्धिमती थिई, ज्यादा बुझ्थी- उसले भनी खतरा छ, रामकान्त ! पूरा खतरा ! तँ भाग् । यस ज्वालामा नपस् । यो सच्चा मृत्यु हो । "त्यो जीवन संरक्षणी शक्ति बडी स्वार्थी थिई । बडी मतलबी थिई । बराबर अर्को एक जना कसैले आएर खुसखुस गर्थ्यो अपरिभाषेय कोही ।
उनलाई प्रकृतिले अयोग्य बनाएकी थिइन् । उनी जान्दथे  
जति यौनभाव परमेश्वर भए पनि, त्यो उनका लागि विध्वंसक, प्रज्वालक  
क्षयक थियो । यदि यौनभाव कस्तो पवित्र वस्तु हो भने, आफ्नो  
अयोग्यताको विचार राखेर त्यसलाई आफू जल्ने, बल्ने, उज्वाल्ने  
क्षेत्र प्रदान गर्दिनु र आफू त्यसका क्षेत्रको कण्टक नहुनु पनि त एक  
सच्चा अन्तःकरणवाला पुरुषको वौवेकिक साधुता र सच्चाइको कर्म  
हुन्थ्यो । उनले निर्णय गरे यो ज्वालालाई नचलाऊ । यो खतरादार  
छ । यसले खान्छ यो मेरो मृत्यु हो । उनको हृदयमा वियोगान्त  
नाटक सुरु भयो । तीव्र वेदना अनुभव हुन लाग्यो । आत्मनियन्त्रणको  
महती तपस्या उनले अभ्यास गर्न लागेका थिए । बराबर मुटुमा आँसुको  
गाँठो परेर आउँथ्यो तर जीवन संरक्षणी शक्ति जो उनको बाहिरी  
सतहभन्दा ज्यादा बुद्धिमती थिई, ज्यादा बुझ्थी- उसले भनी खतरा छ,  
रामकान्त ! पूरा खतरा ! तँ भाग् । यस ज्वालामा नपस् । यो सच्चा  
मृत्यु हो । "त्यो जीवन संरक्षणी शक्ति बडी स्वार्थी थिई । बडी मतलबी  
थिई । बराबर अर्को एक जना कसैले आएर खुसखुस गर्थ्यो  
अपरिभाषेय कोही ।

"रामकान्त ! मानिस मानवताको सेवक हो । पुरुष स्त्रीको, स्त्री पुरुषको । तब बाँच्नु भनेको अनुभव गर्नु हो । जीवनी शक्तिको बग्गीमा वाहक अश्वका रूपमा ताजा तगडा भएर जित स्वीकार गर्नु हो ।
"रामकान्त ! मानिस मानवताको सेवक हो । पुरुष स्त्रीको, स्त्री  
पुरुषको । तब बाँच्नु भनेको अनुभव गर्नु हो । जीवनी शक्तिको  
बग्गीमा वाहक अश्वका रूपमा ताजा तगडा भएर जित स्वीकार गर्नु हो ।

Revision as of 01:10, 12 March 2025

This page has not been proofread