Page:Champa.pdf/18: Difference between revisions
→Not proofread: Created page with "फूसफासमा चल्यो । बिर्ताबारी जोरेकोले खान त दुःख भएन तर जागीर, मान, बढतीको पुत्लो पनि पो भएन त । आखिर जब दरबारमा तीन नम्बरेहरूको चकचकी बढ्यो, तब उनको पालो आयो । उनी पहाडबाट यता झरेका ठ..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
फूसफासमा चल्यो । बिर्ताबारी जोरेकोले खान त दुःख भएन तर जागीर, मान, बढतीको पुत्लो पनि पो भएन त । आखिर जब दरबारमा तीन नम्बरेहरूको चकचकी बढ्यो, तब उनको पालो आयो । उनी पहाडबाट यता झरेका ठालू बूद्त सबसँग राजासँग भएका कुरा जुँघाको ताउ लाउँदै सुनाउन लागे । रवाफ पनि बढ्यो । कमाडचीफको पेवाको बन्दोबस्त उनले पाए | फूसफासमा चल्यो । बिर्ताबारी जोरेकोले खान त दुःख भएन तर | ||
जागीर, मान, बढतीको पुत्लो पनि पो भएन त । आखिर जब दरबारमा | |||
तीन नम्बरेहरूको चकचकी बढ्यो, तब उनको पालो आयो । उनी | |||
पहाडबाट यता झरेका ठालू बूद्त सबसँग राजासँग भएका | |||
कुरा जुँघाको ताउ लाउँदै सुनाउन लागे । रवाफ पनि बढ्यो । | |||
कमाडचीफको पेवाको बन्दोबस्त उनले पाए । | |||
दुई चार यस्ता हात लगाउन पाए केको दुःख ए ? …… व्यापारमा | |||
भने अघोरै बाठा पो रान् बा नेवारहरू त नेपालका ! बाहुनहरूको | |||
के टिकाउ थियो र ? एउटा बाहुन सप्र्या देखिएन बा ! ग्वालियरमा भोटे | |||
वस्ताद गा जस्तो । | |||
अब छोराछोरीहरूलाई अंग्रेजी पढाएर दरबारमा | |||
घुसाउनुपर्छ । | |||
साहिंला छोरो रामकान्तलाई प्रकृतिले अलि कम निगाह गरेकी थिइन् । उसको मुख केही बांगो थियो । ओखरको बोटबाट लडेर बायाँ गालामा चार अंगुलको खत परेको थियो । मुखभरि मखिबुट्टे चायाँ, डंडीफोर तथा चिरिएको चिउँडो, गाला लिपिक्क, हाड टंग्रं∙, आँखा च्याँसे । तर अघोर ठाँटिनु पर्ने उसैलाई । प्राकृतिक आकर्षणको कमीको चेतले नौजवानलाई आत्माको दोस्रो बोक्रो, परिधानतर्फ ज्यादा जोडदार आश्रय लिन लगाउँछ । रामकान्तको तलाश एक घण्टाको हुन्थ्यो । डण्डीफोरका चोसामा हेज्लिन | उनको जेठो छोरो उमाकान्त अधिकारीको बिहे भइसकेको | ||
थियो । पहाडी पोखरेलकी छोरी थिइन्, धम्मरधूस । तीनौटा पोइलाई | |||
फ्याँक्न सख्ने अब । मापाकी ! चाकार्नीलाई ढुस्याएर तहलाउने अब । | |||
काम पनि भन्नै नपर्ने, स्वाइँ स्वाइँ मस्यौटा, चाइँ जाँतो, | |||
भ्याङ्लाङ् भ्याङ्लाङ् ढिक्की …. तर रिस उठ्यो भने मार्न पनि बेर नलाउने । | |||
सासूलाई पनि अटेर्ने अब त्यस्ती मापाकी बूढी । उमाकान्त अधिकारी……. | |||
त्रिचन्द्र कलेजमा विज्ञान पढ्दथे । माहिलो छोरो भीमकान्त अधिकारी | |||
यस साल प्रवेशिका पास गर्ने भएको थियो । उसको पनि बिहा भएको | |||
थियो । बुहारी ठूलाकी छोरी थिइन् । तर यति सुकुमारी, यति पंपा, | |||
बयान गरी नसक्नु । एक दिन मस्यौटो पिसे, तीन दिन थला पर्थिन् ……. । | |||
साहिंला छोरो रामकान्तलाई प्रकृतिले अलि कम निगाह | |||
गरेकी थिइन् । उसको मुख केही बांगो थियो । ओखरको बोटबाट | |||
लडेर बायाँ गालामा चार अंगुलको खत परेको थियो । मुखभरि | |||
मखिबुट्टे चायाँ, डंडीफोर तथा चिरिएको चिउँडो, गाला लिपिक्क, हाड | |||
टंग्रं∙, आँखा च्याँसे । तर अघोर ठाँटिनु पर्ने उसैलाई । | |||
प्राकृतिक आकर्षणको कमीको चेतले नौजवानलाई आत्माको | |||
दोस्रो बोक्रो, परिधानतर्फ ज्यादा जोडदार आश्रय लिन लगाउँछ । | |||
रामकान्तको तलाश एक घण्टाको हुन्थ्यो । डण्डीफोरका चोसामा हेज्लिन |
Revision as of 15:57, 8 March 2025
फूसफासमा चल्यो । बिर्ताबारी जोरेकोले खान त दुःख भएन तर जागीर, मान, बढतीको पुत्लो पनि पो भएन त । आखिर जब दरबारमा तीन नम्बरेहरूको चकचकी बढ्यो, तब उनको पालो आयो । उनी पहाडबाट यता झरेका ठालू बूद्त सबसँग राजासँग भएका कुरा जुँघाको ताउ लाउँदै सुनाउन लागे । रवाफ पनि बढ्यो । कमाडचीफको पेवाको बन्दोबस्त उनले पाए ।
दुई चार यस्ता हात लगाउन पाए केको दुःख ए ? …… व्यापारमा भने अघोरै बाठा पो रान् बा नेवारहरू त नेपालका ! बाहुनहरूको के टिकाउ थियो र ? एउटा बाहुन सप्र्या देखिएन बा ! ग्वालियरमा भोटे वस्ताद गा जस्तो ।
अब छोराछोरीहरूलाई अंग्रेजी पढाएर दरबारमा घुसाउनुपर्छ ।
उनको जेठो छोरो उमाकान्त अधिकारीको बिहे भइसकेको थियो । पहाडी पोखरेलकी छोरी थिइन्, धम्मरधूस । तीनौटा पोइलाई फ्याँक्न सख्ने अब । मापाकी ! चाकार्नीलाई ढुस्याएर तहलाउने अब । काम पनि भन्नै नपर्ने, स्वाइँ स्वाइँ मस्यौटा, चाइँ जाँतो, भ्याङ्लाङ् भ्याङ्लाङ् ढिक्की …. तर रिस उठ्यो भने मार्न पनि बेर नलाउने । सासूलाई पनि अटेर्ने अब त्यस्ती मापाकी बूढी । उमाकान्त अधिकारी……. त्रिचन्द्र कलेजमा विज्ञान पढ्दथे । माहिलो छोरो भीमकान्त अधिकारी यस साल प्रवेशिका पास गर्ने भएको थियो । उसको पनि बिहा भएको थियो । बुहारी ठूलाकी छोरी थिइन् । तर यति सुकुमारी, यति पंपा, बयान गरी नसक्नु । एक दिन मस्यौटो पिसे, तीन दिन थला पर्थिन् ……. ।
साहिंला छोरो रामकान्तलाई प्रकृतिले अलि कम निगाह गरेकी थिइन् । उसको मुख केही बांगो थियो । ओखरको बोटबाट लडेर बायाँ गालामा चार अंगुलको खत परेको थियो । मुखभरि मखिबुट्टे चायाँ, डंडीफोर तथा चिरिएको चिउँडो, गाला लिपिक्क, हाड टंग्रं∙, आँखा च्याँसे । तर अघोर ठाँटिनु पर्ने उसैलाई । प्राकृतिक आकर्षणको कमीको चेतले नौजवानलाई आत्माको दोस्रो बोक्रो, परिधानतर्फ ज्यादा जोडदार आश्रय लिन लगाउँछ । रामकान्तको तलाश एक घण्टाको हुन्थ्यो । डण्डीफोरका चोसामा हेज्लिन