Jump to content

Page:Sunko bihani.pdf/4: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created blank page
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{c|{{x-larger|'''भूमिका'''}}}}


महाकविको प्रतिभाले छोएपछि धूलो पनि फूल बन्दछ भन्ने
कुरा यस पुस्तकको ११ औं कविताले बोल्छ ।
उहाँले 'किताब चरो' को सैर गराएर, 'फूल परी' सँग
नचाएर, 'पल्टन' सँग कवाज खेलाएर मात्र होइन, मुसाको र
मास्टरजीहरूको कथा सुनाएर पनि बालकहरुलाई रद्द पारिदिनुभएको
छ। त्यति मात्र पनि होइन, उहाँले अरू पाका हृदयलाई पनि यसमा
रस लिन सक्ने गरिदिनुभएको छ । जस्तो मानौं–
<blockquote>
<poem><b>
"घर एक बनाउँ मिली सबले
जग होस् पृथ्वी तर स्वर्ग फूले-
सरि होस् दिल फूल खुशी रहने
लहराहरुतुल्य विचार हुने ।"
</b></poem>
</blockquote>
भन्दा कुन अशान्त मनले शान्ति नपाउला ?
"प्रतिभाबाट छहरा छुटे हृदय नछोला ?" भनेर महाकविले
भन्नुभएको थियो। त्यसको सत्यता उहाँके 'सुनको बिहान' ले प्रमाणित
गरेको छ भन्नु अत्युक्ति नहोला।

Revision as of 22:20, 6 March 2025

This page has not been proofread
भूमिका

महाकविको प्रतिभाले छोएपछि धूलो पनि फूल बन्दछ भन्ने कुरा यस पुस्तकको ११ औं कविताले बोल्छ ।

उहाँले 'किताब चरो' को सैर गराएर, 'फूल परी' सँग नचाएर, 'पल्टन' सँग कवाज खेलाएर मात्र होइन, मुसाको र मास्टरजीहरूको कथा सुनाएर पनि बालकहरुलाई रद्द पारिदिनुभएको छ। त्यति मात्र पनि होइन, उहाँले अरू पाका हृदयलाई पनि यसमा रस लिन सक्ने गरिदिनुभएको छ । जस्तो मानौं–


"घर एक बनाउँ मिली सबले
जग होस् पृथ्वी तर स्वर्ग फूले-
सरि होस् दिल फूल खुशी रहने
लहराहरुतुल्य विचार हुने ।"

भन्दा कुन अशान्त मनले शान्ति नपाउला ?

"प्रतिभाबाट छहरा छुटे हृदय नछोला ?" भनेर महाकविले भन्नुभएको थियो। त्यसको सत्यता उहाँके 'सुनको बिहान' ले प्रमाणित गरेको छ भन्नु अत्युक्ति नहोला।