Jump to content

Page:Sunko bihani.pdf/53: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{x-larger|'''झाँगघर'''}}}} {{center block| <poem> {{pcn|(१)}} घर एक बनाउँ मिली सबले ::जग होस् पृथिवी तर स्वर्ग फुले– सरि होस् दिल-फूल खुशी रहने ::लहराहरु तुल्य विचार हुने ॥ {{pcn|(२)}} लहराहरुको घर एक नयाँ ::यसमा छ अहो अरु..."
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 15: Line 15:


{{pcn|(३)}}
{{pcn|(३)}}
कति झयालहरू यस झांगभरी
कति झ्यालहरू यस झाँगभरी
::झलमल्ल हवा सुखका लहरी ।
::झलमल्ल हवा सुखका लहरी ।
सबभित्र पसाउन हर्र गरी
सबभित्र पसाउन हर्र गरी
::सब शीतल झल्लर आँखिसरि ॥
::सब शीतल झल्लर आँखिसरि ॥
</poem>}}
</poem>}}

Revision as of 01:25, 8 March 2025

This page has been proofread
झाँगघर

(१)
घर एक बनाउँ मिली सबले
जग होस् पृथिवी तर स्वर्ग फुले–
सरि होस् दिल-फूल खुशी रहने
लहराहरु तुल्य विचार हुने ॥

(२)
लहराहरुको घर एक नयाँ
यसमा छ अहो अरु नै दुनियाँ ।
जिउको पिंजरा छ त्यहाँ मुनियाँ ।
कति बोल्छ मिठोसँग बात नयाँ ॥

(३)
कति झ्यालहरू यस झाँगभरी
झलमल्ल हवा सुखका लहरी ।
सबभित्र पसाउन हर्र गरी
सब शीतल झल्लर आँखिसरि ॥