Page:Sunko bihani.pdf/40: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{center block| <poem> {{pcn|(२)}} फूलमा छ कि ? कि छाँग हरामा ? ::वासमा छ कि उ हुन्छ चरामा । या मुनातिर ? कि एक मुनामा ? ::हुन्छ भान सपना विपनामा ? {{pcn|(३)}} को हँ को हँ म त चिन्दिन हेर ::झल्किँदो रस अनेक लिएर । लुक्छ को..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|(२)}} | {{pcn|(२)}} | ||
फूलमा छ कि ? कि | फूलमा छ कि ? कि झाँग हरामा ? | ||
::वासमा छ कि उ हुन्छ चरामा । | ::वासमा छ कि उ हुन्छ चरामा । | ||
या मुनातिर ? कि एक | या मुनातिर ? कि एक कुनामा ? | ||
::हुन्छ भान सपना विपनामा ? | ::हुन्छ भान सपना विपनामा ? | ||
{{pcn|(३)}} | {{pcn|(३)}} | ||
को हँ को हँ म त | को हँ को हँ म त चिन्दिनँ हेर | ||
:: | ::झल्किंदो रस अनेक लिएर । | ||
लुक्छ को भन वसन्त फुलाई | लुक्छ को भन वसन्त फुलाई | ||
::यो सवाल रसिलो छ मलाई ॥ | ::यो सवाल रसिलो छ मलाई ॥ | ||
{{pcn|(४)}} | {{pcn|(४)}} | ||
को हँ ? को हँ सित | को हँ ? को हँ सित सोध्छछ सारा | ||
::बालचित्त लहरी रसधारा । | ::बालचित्त लहरी रसधारा । | ||
को बनाउँछ वसन्त | को बनाउँछ वसन्त रँगीन | ||
::सिर्जनाहरू गरेर नवीन ॥ | ::सिर्जनाहरू गरेर नवीन ॥ | ||
</poem>}} | </poem>}} |
Revision as of 01:02, 8 March 2025
This page has been proofread
(२)
फूलमा छ कि ? कि झाँग हरामा ?
वासमा छ कि उ हुन्छ चरामा ।
या मुनातिर ? कि एक कुनामा ?
हुन्छ भान सपना विपनामा ?
(३)
को हँ को हँ म त चिन्दिनँ हेर
झल्किंदो रस अनेक लिएर ।
लुक्छ को भन वसन्त फुलाई
यो सवाल रसिलो छ मलाई ॥
(४)
को हँ ? को हँ सित सोध्छछ सारा
बालचित्त लहरी रसधारा ।
को बनाउँछ वसन्त रँगीन
सिर्जनाहरू गरेर नवीन ॥