Jump to content

Page:Sunko bihani.pdf/38: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{x-larger|'''नेपाली सलाई बट्टा'''}}}} {{center block| <poem> {{pcn|(१)}} जहाँ झिलमिलाउँदै किरणलाई छर्वर् गरी झलल्ल छ उदाउँदो धपधपाउँदो बेसरी । मुहार, अति लाल जो सब गुलाफ झैं सूर्य छन्, झझल्ल कवित झाँगका रँग हरा ख..."
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{c|{{x-larger|'''नेपाली सलाई बट्टा'''}}}}
{{c|{{x-larger|'''नेपाली सलाई बट्ट'''}}}}
{{center block|
{{center block|
<poem>
<poem>
Line 6: Line 6:
झलल्ल छ उदाउँदो धपधपाउँदो बेसरी ।
झलल्ल छ उदाउँदो धपधपाउँदो बेसरी ।
मुहार, अति लाल जो सब गुलाफ झैं सूर्य छन्,
मुहार, अति लाल जो सब गुलाफ झैं सूर्य छन्,
झझल्ल कवित झाँगका रँग हरा खुला गर्दछन् ॥
झझल्ल कवि झाँगका रँग हरा खुला गर्दछन् ॥


{{pcn|(२)}}
{{pcn|(२)}}

Revision as of 00:58, 8 March 2025

This page has been proofread
नेपाली सलाई बट्ट

(१)
जहाँ झिलमिलाउँदै किरणलाई छर्वर् गरी
झलल्ल छ उदाउँदो धपधपाउँदो बेसरी ।
मुहार, अति लाल जो सब गुलाफ झैं सूर्य छन्,
झझल्ल कवि झाँगका रँग हरा खुला गर्दछन् ॥

(२)
झिलिक्कसँग झुल्कियोस् हृदयबीच ज्वाला नयाँ
अँधेर जगमा गयो, सकल बाल बत्ती यहाँ ।
उही किरण सूर्यको किन झलल्ल झल्की बल्यो
नयाँ युग छ देशको यति बुझे उज्यालो खुल्यो ।