Jump to content

Page:Sunko bihani.pdf/28: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{x-larger|'''सौन्दर्य-उपासना'''}}}} {{center block| <poem> {{pcn|(१) }} मलाई राम्रा सब चीज हेर्न अत्यन्त लाग्ने मन चित्त भर्न। आँखा दुवैले रस प्यूनलाई अत्यन्त आनन्द हुने मलाई ॥ {{pcn|(२) }} ::::राम्रा उज्याला सब फूलबाट ::::..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
{{pcn|(१) }}
{{pcn|(१) }}
मलाई राम्रा सब चीज हेर्न
मलाई राम्रा सब चीज हेर्न
अत्यन्त लाग्ने मन चित्त भर्न।
अत्यन्त लाग्ने मन चित्त भर्न ।
आँखा दुवैले रस प्यूनलाई
आँखा दुवैले रस प्यूनलाई
अत्यन्त आनन्द हुने मलाई ॥
अत्यन्त आनन्द हुने मलाई ॥

Revision as of 19:51, 6 March 2025

This page has not been proofread
सौन्दर्य-उपासना

(१)
मलाई राम्रा सब चीज हेर्न
अत्यन्त लाग्ने मन चित्त भर्न ।
आँखा दुवैले रस प्यूनलाई
अत्यन्त आनन्द हुने मलाई ॥

(२)
राम्रा उज्याला सब फूलबाट
सुगन्धको सौख मिहीनसाथ ।
दिलै भरी आउँछ गद्गदाई
क्यै चीज, जो हुन्न बयान हाई ॥

(३)
म प्यूँछु नीलो छतको मिठास
तारा-जुहारी झलमल्ल खास ।
म चाँदनीको रस प्यूछ मीठो
आँखा कचौरा दुईबाट छीटो ॥