Page:Shakuntala.pdf/152: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
यति पछि नृप लागे डुल्न तस्वीर प्यारा । | यति पछि नृप लागे डुल्न तस्वीर प्यारा । | ||
::हृदयपट सिँगार्ने मौन खिच्दै | ::हृदयपट सिँगार्ने मौन खिच्दै हजारा ॥ | ||
तर उ द्विज कन्याई छिर्बिरे केश ठर्रा । | तर उ द्विज कन्याई छिर्बिरे केश ठर्रा । | ||
::मुख विकृत लगाई | ::मुख विकृत लगाई खोज्दथ्यो व्यङ्ग्यपर्रा ॥ | ||
घन जन घर छोड्ने भूपमा हान्न छर्रा । | घन जन घर छोड्ने भूपमा हान्न छर्रा । | ||
{{pcn|(६६)}} | {{pcn|(६६)}} | ||
शशयुवति हँसीली पुष्प जस्ती रसीली । | |||
::जब देखे छन् त्यहाँ | ::कुसुमित जब देखे छन् त्यहाँ बैंस-ढीली ॥ | ||
त्यससँग मुटु पोल्दा च्याखुरा एक बोल्दा । | |||
::भएछन् ढल्दा ॥ | ::अलि गलित भएछन् दुब्लिँदा ज्योति ढल्दा ॥ | ||
चतुर विपिन तित्रासाथ लाई मितेरी । | चतुर विपिन तित्रासाथ लाई मितेरी । | ||
::हृदय सब खुलाई एक विन्ति ॥ | ::हृदय सब खुलाई गर्दछन् एक विन्ति ॥ | ||
"स्वकरगत बनाऊँ ती उज्याली हँसीली ।" | |||
::चतुर विपिन तित्रा भन्छ | ::चतुर विपिन तित्रा भन्छ "ओर्लेर आऊ ॥ | ||
सलिल-तिर | सलिल-तिर डुबुल्की स्नेहको एक लाऊ ।" | ||
::तब विधु तल ओर्ले ठाउँमा वृक्ष घोर्ले ॥ | ::तब विधु तल ओर्ले ठाउँमा वृक्ष घोर्ले ॥ | ||
सलिलबीच डुबुल्की लाउँदै चट्ट हल्ले । | सलिलबीच डुबुल्की लाउँदै चट्ट हल्ले । | ||
:: | ::शशयुवति उज्याली ती हिमाली कपोल ॥ | ||
जलतिर जब स्नानका निम्ति हेर । | जलतिर जब झर्थिन् स्नानका निम्ति हेर । | ||
::तब कर | ::तब कर हलुकाले चट्ट टिप्छन् शशीले ! | ||
तब शशधर | तब शशधर बन्छन् पूर्णतामा खुशीले । | ||
::अहह ! कति | ::अहह ! कति मजाको प्रेमलीला छ वन्य ॥ | ||
भज अब | भज अब शशवाला चन्द्रवंशी सुधन्य ॥ | ||
::महल | ::महल धन मजा ती स्वर्गको छोड रम्य ॥ | ||
घनविपिन विहारी दौँतरी क्या अचम्म । | घनविपिन विहारी दौँतरी क्या अचम्म । | ||
:: | ::पतिसित बतुरे ती ओठ तीता लगाई ॥ | ||
छि छि छि छि ! सँग थुक्छन् वन्य पैयूँ चपाई । | |||
::तर अब निशि रङ्ग सारा | ::तर अब निशि ओर्लिन् रङ्ग सारा पखाली ॥ | ||
गगन मधुर पारी भाव हाली । | गगन मधुर पारी मिर्मिरे भाव हाली । | ||
::वन अब धुइरो भो, मार्ग अस्पष्ट रूप ॥ | ::वन अब धुइरो भो, मार्ग अस्पष्ट रूप ॥ | ||
उटजतिर हिँडे ती घोरिँदै फेरि | उटजतिर हिँडे ती घोरिँदै फेरि भूप । | ||
{{pcn|(६७)}} | {{pcn|(६७)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 15:13, 29 April 2025
यति पछि नृप लागे डुल्न तस्वीर प्यारा ।
हृदयपट सिँगार्ने मौन खिच्दै हजारा ॥
तर उ द्विज कन्याई छिर्बिरे केश ठर्रा ।
मुख विकृत लगाई खोज्दथ्यो व्यङ्ग्यपर्रा ॥
घन जन घर छोड्ने भूपमा हान्न छर्रा ।
(६६)
शशयुवति हँसीली पुष्प जस्ती रसीली ।
कुसुमित जब देखे छन् त्यहाँ बैंस-ढीली ॥
त्यससँग मुटु पोल्दा च्याखुरा एक बोल्दा ।
अलि गलित भएछन् दुब्लिँदा ज्योति ढल्दा ॥
चतुर विपिन तित्रासाथ लाई मितेरी ।
हृदय सब खुलाई गर्दछन् एक विन्ति ॥
"स्वकरगत बनाऊँ ती उज्याली हँसीली ।"
चतुर विपिन तित्रा भन्छ "ओर्लेर आऊ ॥
सलिल-तिर डुबुल्की स्नेहको एक लाऊ ।"
तब विधु तल ओर्ले ठाउँमा वृक्ष घोर्ले ॥
सलिलबीच डुबुल्की लाउँदै चट्ट हल्ले ।
शशयुवति उज्याली ती हिमाली कपोल ॥
जलतिर जब झर्थिन् स्नानका निम्ति हेर ।
तब कर हलुकाले चट्ट टिप्छन् शशीले !
तब शशधर बन्छन् पूर्णतामा खुशीले ।
अहह ! कति मजाको प्रेमलीला छ वन्य ॥
भज अब शशवाला चन्द्रवंशी सुधन्य ॥
महल धन मजा ती स्वर्गको छोड रम्य ॥
घनविपिन विहारी दौँतरी क्या अचम्म ।
पतिसित बतुरे ती ओठ तीता लगाई ॥
छि छि छि छि ! सँग थुक्छन् वन्य पैयूँ चपाई ।
तर अब निशि ओर्लिन् रङ्ग सारा पखाली ॥
गगन मधुर पारी मिर्मिरे भाव हाली ।
वन अब धुइरो भो, मार्ग अस्पष्ट रूप ॥
उटजतिर हिँडे ती घोरिँदै फेरि भूप ।
(६७)