Jump to content

Page:Shakuntala.pdf/148: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
यिनसँग नखराको नक्कली भाव छैन
जलद गगन ज्वाला रङ्गवाला उज्याला
::छल कपट सुधाको जिन्दगी नै छुँदैन
::रविकर मृदुमाला स्वप्नका रङ्गशाला
सरस सरल वार्ता गर्दछन्‌ मिष्टभाषी
हृदय-सर-विभासी भावका मञ्जुनाला
::वन हृदय बने झैं ओठ रङ्गी सुवासी
::प्रकृत रस छ भर्ने बैंसको स्वर्ण प्याला
{{pcn|(३९)}}
{{pcn|(४५)}}


वचन मृदु चरा छन्‌, वन्य यी अप्सरा छन्‌
विधुवदनसुधाको शीतलो शीत थाली ।
::पति कलित राम्रा कोपिलाका कुरा छन्‌
::टहटह वनमा जो दिव्य जादू खसाली ॥
रँग सुवदन बैंसे बीच चढ्दा सुरा छन्‌।
कुसुम मृदु नशामा स्वप्निलो भर्छ पानी
::सब वनदुहिता यी बैंसका आँकुरा छन्‌
::मगमग मृदु वास्ना पत्रमा चारु छानी
{{pcn|(४०)}}
त्यस रससँग फुल्दा बैंसका यी शिरामा !
::'बल बल'- सित बल्की रङ्ग चढ्दछन्‌ सुरामा
{{pcn|(४६)}}


मृग-शिशुसँग खेली प्राकृत स्वादु केली
मृग-शिशुहरु प्राई शैल सीँढी तहालु ।
::कुसुमित रँग चढ्दा वन्य आनन्द बेली
::लघु पयर उचाली फुर्फुरे सौखचालु ॥
मदन शर बनाई बस्दछन्‌ कुञ्जभित्र ।
प्रकृति-कलित उत्री टीपको रङ्गशाला ।
::हृदयसँग बढालू भाव मागी विचित्र ॥
::हरित मृदु दुभोको शैलको खातवाला ॥
{{pcn|(४१)}}
खुरखुरसँग चढ्दै ओर्लिँदै छन्दसाथ ।
::प्रकृतसुख सिपालू चालका स्निग्धगाथ ॥
जुन सरस सजीव स्वादु नृत्य-प्रसन्न
::विपिन सरल हुन्छन्‌ चाल त्यो चारु वन्य ॥
कति मधुर घुसेका कामिनी हेर धन्य।
::fdfdsfsa
{{pcn|(४७)}}


वन विरचित स्वप्नातुल्य राम्रा मुहार
हृदय किरण न्यानो कोपिलाले फुकाई
::प्रकृत तवर खुल्ने शान्त खोपी जुहार ॥
::पवन रसिकलाई चोर्न खोली मिठाई
किरणहरु पसेका स्वर्गका स्वर्ण रङ्ग ।
हिलमिलसँग हिल्ने भावना नृत्यदार
::स्वर विहगहरूको भित्रिय बोल ढङ्ग॥
::कुसुमित छ उज्यालो बैंस खुल्दौ मुहार
{{pcn|(४२)}}
{{pcn|(४८)}}
 
सलिल मृदुल रेखाबाट आकारिँदा यी ।
::तुहिनधवल भझल्कासाथ पाई सफाइ ॥
“कुसुमकलि कि नारीरूपमा मूर्ति ल्याकँ ?'
::भनिकन विधिले यी आधि दोधारभित्र ॥
मसृण छिनुहरूले छन्‌ कुँदेका विचित्र ।
::fdfdsfsd
{{pcn|(४३)}}
 
यिनकन जलका छन्‌ बोल लोलाउने जो ।
::गुनुगुनुसित चल्ने बालकल्लोल भाव ॥
पवन वन झुलौना झूल छन्‌ पात झुम्का ।
::हरित शिशा जग" जगत्‌ छन्‌ मालिनीतीर थुम्का
प्रकृति सरल सत्‌ प्रभाव
::मघुर विहगवाला-तुल्य मीठा स्वभाव
{{pcn|(४४)}}


निशिभर सपनामा तारका छम्छमाई ।
::मृदु वन सहभावी भावमा चम्चमाई ॥
</poem>}}
</poem>}}
{{stanza continue}}

Revision as of 22:20, 4 March 2025

This page has not been proofread

जलद गगन ज्वाला रङ्गवाला उज्याला ।
रविकर मृदुमाला स्वप्नका रङ्गशाला ॥
हृदय-सर-विभासी भावका मञ्जुनाला ।
प्रकृत रस छ भर्ने बैंसको स्वर्ण प्याला ॥
(४५)

विधुवदनसुधाको शीतलो शीत थाली ।
टहटह वनमा जो दिव्य जादू खसाली ॥
कुसुम मृदु नशामा स्वप्निलो भर्छ पानी ।
मगमग मृदु वास्ना पत्रमा चारु छानी ॥
त्यस रससँग फुल्दा बैंसका यी शिरामा !
'बल बल'- सित बल्की रङ्ग चढ्दछन्‌ सुरामा ॥
(४६)

मृग-शिशुहरु प्राई शैल सीँढी तहालु ।
लघु पयर उचाली फुर्फुरे सौखचालु ॥
प्रकृति-कलित उत्री टीपको रङ्गशाला ।
हरित मृदु दुभोको शैलको खातवाला ॥
खुरखुरसँग चढ्दै ओर्लिँदै छन्दसाथ ।
प्रकृतसुख सिपालू चालका स्निग्धगाथ ॥
जुन सरस सजीव स्वादु नृत्य-प्रसन्न ।
विपिन सरल हुन्छन्‌ चाल त्यो चारु वन्य ॥
कति मधुर घुसेका कामिनी हेर धन्य।
fdfdsfsa
(४७)

हृदय किरण न्यानो कोपिलाले फुकाई ।
पवन रसिकलाई चोर्न खोली मिठाई ॥
हिलमिलसँग हिल्ने भावना नृत्यदार ।
कुसुमित छ उज्यालो बैंस खुल्दौ मुहार ॥
(४८)

निशिभर सपनामा तारका छम्छमाई ।
मृदु वन सहभावी भावमा चम्चमाई ॥