Page:Shakuntala.pdf/22: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
डराएका उँँचा सुरपति चिहाई तलतिर । | डराएका उँँचा सुरपति चिहाई तलतिर । | ||
भझुकी सोच्छन् “केले अब म तप भाँडूँ नि प्रखर ! | ::भझुकी सोच्छन् “केले अब म तप भाँडूँ नि प्रखर ! | ||
बढी आई लिन्छन् सुरभवन-साम्राज्य सहज । | बढी आई लिन्छन् सुरभवन-साम्राज्य सहज । | ||
उडेका धूवाँ झैँ सुरपुर भजी यज्ञ-उपर ॥ | ::उडेका धूवाँ झैँ सुरपुर भजी यज्ञ-उपर ॥ | ||
(४१) | {{pcn|(४१)}} | ||
थिए कालादलालस असर बलिया नित्य झगडे । | थिए कालादलालस असर बलिया नित्य झगडे । | ||
असत््का 'कुलिशअघि सत्ले सब लडे॥ | ::असत््का 'कुलिशअघि सत्ले सब लडे॥ | ||
न बग्ै मान्ने भो यिनसँग त लड्नाकन अब । | न बग्ै मान्ने भो यिनसँग त लड्नाकन अब । | ||
त्यसै काँप्छन् मेरा कुलिश, मुटु, साम्राज्यविभव ॥ | ::त्यसै काँप्छन् मेरा कुलिश, मुटु, साम्राज्यविभव ॥ | ||
(४२) | {{pcn|(४२)}} | ||
छ यो भित्री क्षेत्र प्रखर तपको प्रश्न-जटिल। - | छ यो भित्री क्षेत्र प्रखर तपको प्रश्न-जटिल। - | ||
यहाँ क्वै जित्दैनन् प्रबल तपलाई असिबल ॥ | ::यहाँ क्वै जित्दैनन् प्रबल तपलाई असिबल ॥ | ||
प्रहारीको आफैं थरहर भई काँप्दछ कर । | प्रहारीको आफैं थरहर भई काँप्दछ कर । | ||
अहो धर्मा$5पत्ति प्रभु ! अब लिनोस् हाल-खबर ॥” | ::अहो धर्मा$5पत्ति प्रभु ! अब लिनोस् हाल-खबर ॥” | ||
(४३) | {{pcn|(४३)}} | ||
लिई आई प्याला मधुर मदवाला जब परी । | लिई आई प्याला मधुर मदवाला जब परी । | ||
सुनौला प्यालामा अमृतरस सैतो सब भरी ॥ | ::सुनौला प्यालामा अमृतरस सैतो सब भरी ॥ | ||
बनी लाली झुक्दी कर अघि दिई माणिक खुली । | बनी लाली झुक्दी कर अघि दिई माणिक खुली । | ||
पिएनन् बज्जीले सजलनयनी भैकन चली ॥ | ::पिएनन् बज्जीले सजलनयनी भैकन चली ॥ | ||
(४४) | {{pcn|(४४)}} | ||
सभा भो चाँडै नै सुरवर बसे शान्तवदन । | सभा भो चाँडै नै सुरवर बसे शान्तवदन । | ||
थियो नीलो ठूलो तहतह हुँदो बैठक त्यहाँ-। | ::थियो नीलो ठूलो तहतह हुँदो बैठक त्यहाँ-। | ||
जहाँ बत्ती बल्ये दिल खुस गरी नागमणिका । | जहाँ बत्ती बल्ये दिल खुस गरी नागमणिका । | ||
बसे, बज्जी डोल्थे चमर करले स्वर्गगणिका ॥ | ::बसे, बज्जी डोल्थे चमर करले स्वर्गगणिका ॥ | ||
(४५) | {{pcn|(४५)}} | ||
त्यहाँ भो सल्लाहा “तप र दम जित्ने छलहरू । | त्यहाँ भो सल्लाहा “तप र दम जित्ने छलहरू । | ||
भए झुक्ला चाँडै सुरपुर हुँदो तापस-तरु ॥ | ::भए झुक्ला चाँडै सुरपुर हुँदो तापस-तरु ॥ | ||
उनैको दौर्बल्यादिककन जगाए छ पतन । | उनैको दौर्बल्यादिककन जगाए छ पतन । | ||
अरू व्यर्थै हुन्छन् प्रबल तप त्यौ जित्न जतन ॥ | ::अरू व्यर्थै हुन्छन् प्रबल तप त्यौ जित्न जतन ॥ | ||
(४६) | {{pcn|(४६)}} | ||
</poem>}} |
Revision as of 00:16, 17 February 2025
डराएका उँँचा सुरपति चिहाई तलतिर ।
भझुकी सोच्छन् “केले अब म तप भाँडूँ नि प्रखर !
बढी आई लिन्छन् सुरभवन-साम्राज्य सहज ।
उडेका धूवाँ झैँ सुरपुर भजी यज्ञ-उपर ॥
(४१)
थिए कालादलालस असर बलिया नित्य झगडे ।
असत््का 'कुलिशअघि सत्ले सब लडे॥
न बग्ै मान्ने भो यिनसँग त लड्नाकन अब ।
त्यसै काँप्छन् मेरा कुलिश, मुटु, साम्राज्यविभव ॥
(४२)
छ यो भित्री क्षेत्र प्रखर तपको प्रश्न-जटिल। -
यहाँ क्वै जित्दैनन् प्रबल तपलाई असिबल ॥
प्रहारीको आफैं थरहर भई काँप्दछ कर ।
अहो धर्मा$5पत्ति प्रभु ! अब लिनोस् हाल-खबर ॥”
(४३)
लिई आई प्याला मधुर मदवाला जब परी ।
सुनौला प्यालामा अमृतरस सैतो सब भरी ॥
बनी लाली झुक्दी कर अघि दिई माणिक खुली ।
पिएनन् बज्जीले सजलनयनी भैकन चली ॥
(४४)
सभा भो चाँडै नै सुरवर बसे शान्तवदन ।
थियो नीलो ठूलो तहतह हुँदो बैठक त्यहाँ-।
जहाँ बत्ती बल्ये दिल खुस गरी नागमणिका ।
बसे, बज्जी डोल्थे चमर करले स्वर्गगणिका ॥
(४५)
त्यहाँ भो सल्लाहा “तप र दम जित्ने छलहरू ।
भए झुक्ला चाँडै सुरपुर हुँदो तापस-तरु ॥
उनैको दौर्बल्यादिककन जगाए छ पतन ।
अरू व्यर्थै हुन्छन् प्रबल तप त्यौ जित्न जतन ॥
(४६)