Page:Shakuntala.pdf/18: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
कुसुमयुत हवामा निस्किनामा शिखारु । | कुसुमयुत हवामा निस्किनामा शिखारु । | ||
विषम भुईँभरी त्यो खज्मजाएर चारु॥ | ::विषम भुईँभरी त्यो खज्मजाएर चारु॥ | ||
सतत-हरित बैँसे केश पृथ्वी-परीको । | सतत-हरित बैँसे केश पृथ्वी-परीको । | ||
निविड विपिन राम्रो हेर गोदावरीको ॥ | ::निविड विपिन राम्रो हेर गोदावरीको ॥ | ||
१७) | {{pcn|(१७)}} | ||
(शिखरिणी) | (शिखरिणी) | ||
यहाँ आए कोही दिन बहुत तेजी नृपवर । | ::यहाँ आए कोही दिन बहुत तेजी नृपवर । | ||
जगज्जेता बन्ने प्रनल मनमा कीर्तिशिखर ॥ | जगज्जेता बन्ने प्रनल मनमा कीर्तिशिखर ॥ | ||
बुझेका हिंसाको पथ रुधिरले लाल अब यी । | ::बुझेका हिंसाको पथ रुधिरले लाल अब यी । | ||
तपस्पाको बाटो लिन वन हिँडे स्वर्गविजयी ॥ | तपस्पाको बाटो लिन वन हिँडे स्वर्गविजयी ॥ | ||
( | {{pcn|(१८)}} | ||
थिए यी राजर्षिप्रवर, सुन झैं बाससहित । | थिए यी राजर्षिप्रवर, सुन झैं बाससहित । | ||
महाज्ञानी मानो झै मानव महान् ॥ | ::महाज्ञानी मानो झै मानव महान् ॥ | ||
प्रशाखा फैलेका बहु कीर्तिहरित । | प्रशाखा फैलेका बहु कीर्तिहरित । | ||
महादानी भूभृन्मणि अन बसे पादपतल ॥ | ::महादानी भूभृन्मणि अन बसे पादपतल ॥ | ||
१९) | {{pcn|(१९)}} | ||
जरा भै पृथ्वीमा मधुर रसले तुष्ट नभई । | जरा भै पृथ्वीमा मधुर रसले तुष्ट नभई । | ||
उबज्दु छाडी छोटा विषयधन यी पार्थिव भनी॥ | ::उबज्दु छाडी छोटा विषयधन यी पार्थिव भनी॥ | ||
राम्रा कुसुमधन फार्दा नूपवर [पवर । | राम्रा कुसुमधन फार्दा नूपवर [पवर । | ||
जगत्को निद्रामा तरुसरि अब छन्॥ | ::जगत्को निद्रामा तरुसरि अब छन्॥ | ||
(२०) | {{pcn|(२०)}} | ||
नबस्ने को होला ? त्यस थल पुगे शान्त तपमा ? | नबस्ने को होला ? त्यस थल पुगे शान्त तपमा ? | ||
हराले बाँधेका तटकन चुमेका कलकल ॥ | ::हराले बाँधेका तटकन चुमेका कलकल ॥ | ||
उज्याला झल्का दी जल-लहर बेरेर रसिला । | उज्याला झल्का दी जल-लहर बेरेर रसिला । | ||
जहाँ बम्छिन् श्रद्धा जलधिकन सम्झेर सरिता ॥ | ::जहाँ बम्छिन् श्रद्धा जलधिकन सम्झेर सरिता ॥ | ||
( | {{pcn|(२१)}} | ||
नदी छर्छिन् सारा घन ।झेलिमिली चारु करले । | नदी छर्छिन् सारा घन ।झेलिमिली चारु करले । | ||
न हीरा भन्छिन् ती, न त 'सुन न मोती लुँगलुँग ॥ | ::न हीरा भन्छिन् ती, न त 'सुन न मोती लुँगलुँग ॥ | ||
बगाई ती चार्दी, महलहरु छाडीकन पर । | बगाई ती चार्दी, महलहरु छाडीकन पर । | ||
सबै छन्छन् भन्छिन् उछलिइ उतै भक्तिरसमा ॥ | ::सबै छन्छन् भन्छिन् उछलिइ उतै भक्तिरसमा ॥ | ||
( | {{pcn|(२२)}} | ||
</poem>}} |
Revision as of 00:07, 17 February 2025
कुसुमयुत हवामा निस्किनामा शिखारु ।
विषम भुईँभरी त्यो खज्मजाएर चारु॥
सतत-हरित बैँसे केश पृथ्वी-परीको ।
निविड विपिन राम्रो हेर गोदावरीको ॥
(१७)
(शिखरिणी)
यहाँ आए कोही दिन बहुत तेजी नृपवर ।
जगज्जेता बन्ने प्रनल मनमा कीर्तिशिखर ॥
बुझेका हिंसाको पथ रुधिरले लाल अब यी ।
तपस्पाको बाटो लिन वन हिँडे स्वर्गविजयी ॥
(१८)
थिए यी राजर्षिप्रवर, सुन झैं बाससहित ।
महाज्ञानी मानो झै मानव महान् ॥
प्रशाखा फैलेका बहु कीर्तिहरित ।
महादानी भूभृन्मणि अन बसे पादपतल ॥
(१९)
जरा भै पृथ्वीमा मधुर रसले तुष्ट नभई ।
उबज्दु छाडी छोटा विषयधन यी पार्थिव भनी॥
राम्रा कुसुमधन फार्दा नूपवर [पवर ।
जगत्को निद्रामा तरुसरि अब छन्॥
(२०)
नबस्ने को होला ? त्यस थल पुगे शान्त तपमा ?
हराले बाँधेका तटकन चुमेका कलकल ॥
उज्याला झल्का दी जल-लहर बेरेर रसिला ।
जहाँ बम्छिन् श्रद्धा जलधिकन सम्झेर सरिता ॥
(२१)
नदी छर्छिन् सारा घन ।झेलिमिली चारु करले ।
न हीरा भन्छिन् ती, न त 'सुन न मोती लुँगलुँग ॥
बगाई ती चार्दी, महलहरु छाडीकन पर ।
सबै छन्छन् भन्छिन् उछलिइ उतै भक्तिरसमा ॥
(२२)