Page:Shakuntala.pdf/16: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
घ्वनित पवनले छन् बाँस बाजा वनैया । | घ्वनित पवनले छन् बाँस बाजा वनैया । | ||
थिरमिर खच चुच्चो चारु चल्छन् गवैया ॥ | ::थिरमिर खच चुच्चो चारु चल्छन् गवैया ॥ | ||
महलछ क्या हरा ! फूलदार । | महलछ क्या हरा ! फूलदार । | ||
मृदुल हरित तन्ना, फूल-बुट्टा हजार ॥ | ::मृदुल हरित तन्ना, फूल-बुट्टा हजार ॥ | ||
(५) | {{pcn|(५)}} | ||
खछिरबिर कति बुट्टा छन् कलाका छहारी । | खछिरबिर कति बुट्टा छन् कलाका छहारी । | ||
मधुरगति मरुत्ले डोल्छ पड्खा फिँजारी ॥ | ::मधुरगति मरुत्ले डोल्छ पड्खा फिँजारी ॥ | ||
प्रकृत कृषि, सबैका दिव्य : भ्रातृत्वभाव । | प्रकृत कृषि, सबैका दिव्य : भ्रातृत्वभाव । | ||
पशुहरु सुखमा क्या ! देखिने सुस्वभाव ॥ | ::पशुहरु सुखमा क्या ! देखिने सुस्वभाव ॥ | ||
(६) | {{pcn|(६)}} | ||
'शाहर पर हरामा रम्य यो तारतम्य । | 'शाहर पर हरामा रम्य यो तारतम्य । | ||
वन विजनपरीको सिर्जना झैं अचम्म ॥ | ::वन विजनपरीको सिर्जना झैं अचम्म ॥ | ||
रविकरकन छेकी पालुवाले हजारौँ । | रविकरकन छेकी पालुवाले हजारौँ । | ||
प्रकृति हृदय खोन्छे ध्यानका दृष्टिद्वारा ॥ | ::प्रकृति हृदय खोन्छे ध्यानका दृष्टिद्वारा ॥ | ||
(७) | {{pcn|(७)}} | ||
हरितवसनवाली पुष्पमाला धरेकी । | हरितवसनवाली पुष्पमाला धरेकी । | ||
जललव टप लाई, वल्लरीमा झरेकी ॥ | ::जललव टप लाई, वल्लरीमा झरेकी ॥ | ||
अमृतकिरण प्यूँदी काखमा ली खरायो । | अमृतकिरण प्यूँदी काखमा ली खरायो । | ||
छिरबिर वनमा के शान्तिको राज्य छायो ॥ | ::छिरबिर वनमा के शान्तिको राज्य छायो ॥ | ||
( | {{pcn|(८)}} | ||
प्रथम घर कलाको व्यासको पाठशाला । | प्रथम घर कलाको व्यासको पाठशाला । | ||
प्रथम बल यही हो आर्यहृदूको उज्याला ॥ | ::प्रथम बल यही हो आर्यहृदूको उज्याला ॥ | ||
कुसुमहरु यहाँ छन् वेदका पत्रतुल्य। | कुसुमहरु यहाँ छन् वेदका पत्रतुल्य। | ||
सृजन प्रलयका छन् चित्र राम्रा अमूल्य ॥ | ::सृजन प्रलयका छन् चित्र राम्रा अमूल्य ॥ | ||
(९) | {{pcn|(९)}} | ||
गगनपथ यहाँ छन् आउने सत्प्रभात । | गगनपथ यहाँ छन् आउने सत्प्रभात । | ||
यस वनतिर झर्छन् तारकाबाट भाव ॥ | ::यस वनतिर झर्छन् तारकाबाट भाव ॥ | ||
पवन पनि अनौठा चल्छ कानेखुसीले । | पवन पनि अनौठा चल्छ कानेखुसीले । | ||
प्रथम ध्वनि मिहीले भर्छ आत्मा खुशीले ॥ | ::प्रथम ध्वनि मिहीले भर्छ आत्मा खुशीले ॥ | ||
{{pcn|(१०)}} | |||
</poem>}} |
Revision as of 22:53, 16 February 2025
घ्वनित पवनले छन् बाँस बाजा वनैया ।
थिरमिर खच चुच्चो चारु चल्छन् गवैया ॥
महलछ क्या हरा ! फूलदार ।
मृदुल हरित तन्ना, फूल-बुट्टा हजार ॥
(५)
खछिरबिर कति बुट्टा छन् कलाका छहारी ।
मधुरगति मरुत्ले डोल्छ पड्खा फिँजारी ॥
प्रकृत कृषि, सबैका दिव्य : भ्रातृत्वभाव ।
पशुहरु सुखमा क्या ! देखिने सुस्वभाव ॥
(६)
'शाहर पर हरामा रम्य यो तारतम्य ।
वन विजनपरीको सिर्जना झैं अचम्म ॥
रविकरकन छेकी पालुवाले हजारौँ ।
प्रकृति हृदय खोन्छे ध्यानका दृष्टिद्वारा ॥
(७)
हरितवसनवाली पुष्पमाला धरेकी ।
जललव टप लाई, वल्लरीमा झरेकी ॥
अमृतकिरण प्यूँदी काखमा ली खरायो ।
छिरबिर वनमा के शान्तिको राज्य छायो ॥
(८)
प्रथम घर कलाको व्यासको पाठशाला ।
प्रथम बल यही हो आर्यहृदूको उज्याला ॥
कुसुमहरु यहाँ छन् वेदका पत्रतुल्य।
सृजन प्रलयका छन् चित्र राम्रा अमूल्य ॥
(९)
गगनपथ यहाँ छन् आउने सत्प्रभात ।
यस वनतिर झर्छन् तारकाबाट भाव ॥
पवन पनि अनौठा चल्छ कानेखुसीले ।
प्रथम ध्वनि मिहीले भर्छ आत्मा खुशीले ॥
(१०)