Page:Laxmi nibandhasangraha.pdf/189: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
भन्ने | भन्ने महाशयहरुले सायद यो पाना पल्टाउने छैनन् तर के पशुपतिनाथको | ||
मन्दिरभित्र प्रवेश गर्दा हामी गौरीशङ्करका यात्री हुन चाहँदैनथ्यौं ? के | मन्दिरभित्र प्रवेश गर्दा हामी गौरीशङ्करका यात्री हुन चाहँदैनथ्यौं ? के | ||
हामीहरु साहित्य, धर्म, ज्ञानको षेत्रमा चुलीहरु ताक्तैनौं ? युधिष्ठिर | |||
स्वर्ग जाँदा यतै आए । तर | स्वर्ग जाँदा यतै आए । तर हामीहरु घनिष्ठ परिचयले महत्व भुलेका | ||
मानिस झैं | मानिस झैं हिमालयममनि बसेर शिखरहरुको उपासना गर्नामा थोरै | ||
समय दिन्छौं र बहुत | समय दिन्छौं र बहुत थारै कर्म जागरुकता देखाउँछौं । | ||
तर प्राप्ति | तर प्राप्ति ठुलो कि धैर्य ठुलो ? असफलता र सफलतामा | ||
कुनचाहिं गहकिलो ? मेरो क्षुद्र विचारमा प्राप्तिभन्दा पनि ध्येय नै ठुलो | |||
छ, पुग्नुभन्दा आशा र खोज | छ, पुग्नुभन्दा आशा र खोज ठुला छन् । सफलताको ढुङ्गा भएको | ||
निर्माहनीमा अरु ध्येयहरु फेरि झल्केर नआए मनुष्य मुर्दा हुन्थ्यो । | |||
हामी गर्नुलाई जीवनको सत्य ठान्दछौं, | हामी गर्नुलाई जीवनको सत्य ठान्दछौं, श्रद्धालाई शिखरको सत्य ठान्दछौं; | ||
मृत्युलाई खतरा मोहनी; असफलतालाई पुनरुद्योगको माधुर्य । भयो | मृत्युलाई खतरा मोहनी; असफलतालाई पुनरुद्योगको माधुर्य । 'भयो | ||
पुग्यो बाबू ! सफल | पुग्यो बाबू ! सफल भइस्' भनेपछि त जीवनको जरुरतै छैन । परमेश्वरले | ||
छातीमा लिइहाले नि ! तर | छातीमा लिइहाले नि ! तर गर्नु–उठ्नु–उक्लनुको सच्चाइमा हामी | ||
परमेश्वरका सच्चा पुत्र बन्दछौं । शिखरमा शिवको मन्दिर छ, त्यहाँ | परमेश्वरका सच्चा पुत्र बन्दछौं । शिखरमा शिवको मन्दिर छ, त्यहाँ | ||
अनन्तताको कारीगरी छ | अनन्तताको कारीगरी छ, त्यहाँ विचित्र सुनका घण्टीहरु बज्दछन् । त्यो | ||
उच्चतातिर मानवात्माले हिउँदको निर्मलता लिएर उठ्नुपर्छ | उच्चतातिर मानवात्माले हिउँदको निर्मलता लिएर उठ्नुपर्छ । त्यहाँ देव | ||
र | र देवीहरु हात जोडेर बसिरहेछन्– ती, जो पृथ्वीमा सफल भएथे तर जो | ||
स्वर्ग पुगे पनि स्वर्गको सिंहासनमा बस्ने सत्यमा अविदितको मोहनी र | स्वर्ग पुगे पनि स्वर्गको सिंहासनमा बस्ने सत्यमा अविदितको मोहनी र | ||
अनन्तको पूर्णता देखेर | अनन्तको पूर्णता देखेर अरु जीवनहरुद्वारा त्यहीं चढ्नको मिठास त्यही | ||
आज्ञाकारिता र | आज्ञाकारिता र नवीन–नवीन क्षेत्रमा उड्ने हुकुमहरु पर्खेर बिसरहेका | ||
छन् । | |||
{{nop}} | {{nop}} |
Latest revision as of 10:23, 21 June 2025
भन्ने महाशयहरुले सायद यो पाना पल्टाउने छैनन् तर के पशुपतिनाथको मन्दिरभित्र प्रवेश गर्दा हामी गौरीशङ्करका यात्री हुन चाहँदैनथ्यौं ? के हामीहरु साहित्य, धर्म, ज्ञानको षेत्रमा चुलीहरु ताक्तैनौं ? युधिष्ठिर स्वर्ग जाँदा यतै आए । तर हामीहरु घनिष्ठ परिचयले महत्व भुलेका मानिस झैं हिमालयममनि बसेर शिखरहरुको उपासना गर्नामा थोरै समय दिन्छौं र बहुत थारै कर्म जागरुकता देखाउँछौं ।
तर प्राप्ति ठुलो कि धैर्य ठुलो ? असफलता र सफलतामा कुनचाहिं गहकिलो ? मेरो क्षुद्र विचारमा प्राप्तिभन्दा पनि ध्येय नै ठुलो छ, पुग्नुभन्दा आशा र खोज ठुला छन् । सफलताको ढुङ्गा भएको निर्माहनीमा अरु ध्येयहरु फेरि झल्केर नआए मनुष्य मुर्दा हुन्थ्यो । हामी गर्नुलाई जीवनको सत्य ठान्दछौं, श्रद्धालाई शिखरको सत्य ठान्दछौं; मृत्युलाई खतरा मोहनी; असफलतालाई पुनरुद्योगको माधुर्य । 'भयो पुग्यो बाबू ! सफल भइस्' भनेपछि त जीवनको जरुरतै छैन । परमेश्वरले छातीमा लिइहाले नि ! तर गर्नु–उठ्नु–उक्लनुको सच्चाइमा हामी परमेश्वरका सच्चा पुत्र बन्दछौं । शिखरमा शिवको मन्दिर छ, त्यहाँ अनन्तताको कारीगरी छ, त्यहाँ विचित्र सुनका घण्टीहरु बज्दछन् । त्यो उच्चतातिर मानवात्माले हिउँदको निर्मलता लिएर उठ्नुपर्छ । त्यहाँ देव र देवीहरु हात जोडेर बसिरहेछन्– ती, जो पृथ्वीमा सफल भएथे तर जो स्वर्ग पुगे पनि स्वर्गको सिंहासनमा बस्ने सत्यमा अविदितको मोहनी र अनन्तको पूर्णता देखेर अरु जीवनहरुद्वारा त्यहीं चढ्नको मिठास त्यही आज्ञाकारिता र नवीन–नवीन क्षेत्रमा उड्ने हुकुमहरु पर्खेर बिसरहेका छन् ।