Jump to content

Page:Laxmi nibandhasangraha.pdf/159: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
मिथ्याले छोप्दछ । हामी उसलाई देखेर आँसु झार्दछौं-किनकि त्यसभन्दा
मिथ्याले छोप्दछ । हामी उसलाई देखेर आँसु झार्दछौं–किनकि त्यसभन्दा
पापी विकार र अहंमानी दीन दुनियाँमा जन्मेको थिएन । जो मानिस दुनियाँमा
पापी विकार र अहंमानी दीन दुनियाँमा जन्मेको थिएन । जो मानिस दुनियाँमा
आफ्नो मोज सम्झन्छ त्यसमा सत्यको होश रहनु मुशिकल छ । तर पछि
आफ्नो मोज सम्झन्छ, त्यसमा सत्यको होश रहनु मुशिकल छ । तर पछि
थाहा पाउँछ-घाँटीमा प्राण झुण्डेपछि । अनि यो दुनियाँ के रहेछ उसको
थाहा पाउँछ–घाँटीमा प्राण झुण्डेपछि । अनि यो दुनियाँ के रहेछ उसको
मनले बुझ्छ । भौतिकवादका आडम्बरहरू प्राणावसानका अवस्थामा काँपेर
मनले बुझ्छ । भौतिकवादका आडम्बरहरू प्राणावसानका अवस्थामा काँपेर
उठ्तछन्‌ र पनि आखिर हे भगवान्‌' को पुकारले सत्यको उपासना गर्ने
उठ्तछन्‌ र पनि आखिर हे भगवान्‌' को पुकारले सत्यको उपासना गर्ने
आखिरी प्रतिज्ञा गरेर जान्छ । उसले त्यस वेला थाहा पाउँछ-पोशाक बोक्रो
आखिरी प्रतिज्ञा गरेर जान्छ । उसले त्यस वेला थाहा पाउँछ–पोशाक बोक्रो
हो; रङ्ग खोक्रो हो । मासु र मूर्ति परिवर्तनशील मिथ्या हुन्‌र एउटा सत्य भन्ने
हो; रङ खोक्रो हो । मासु र मूर्ति परिवर्तनशील मिथ्या हुन्‌ र एउटा सत्य भन्ने
आत्मा मात्र दुनियाँ सत्य हो ।
आत्मा मात्र दुनियाँ सत्य हो ।


तर कोही-कोही गुण्डाहरू सुधारशील हुन्छन्‌ । धेरै संसारका
तर कोही-कोही गुण्डाहरू सुधारशील हुन्छन्‌ । धेरै संसारका
प्रमुख प्रतिभाहरू अगाडि गुण्डा रहेका थिए । यही जीवनमै सुध्चिए भने
प्रमुख प्रतिभाहरू अगाडि गुण्डा रहेका थिए । यही जीवनमै सुध्रिए भने
तिनीहरू संसारका पूज्य, उपास्य देवता बन्न जान्छन्‌-- कोही-कोही
तिनीहरू संसारका पूज्य, उपास्य देवता बन्न जान्छन्‌– कोही-कोही
दृष्टान्तमा ! वैराग्य भनेको त्यसै आउँदैन, परमेश्वरको अनुग्रह चाहिन्छ ।
दृष्टान्तमा ! वैराग्य भनेको त्यसै आउँदैन, परमेश्वरको अनुग्रह चाहिन्छ ।
अनि सत्यको मोहनी लागेपछि ती सब बोक्रे चात्रीहरू र शृङ्गारकला
अनि सत्यको मोहनी लागेपछि ती सब बोक्रे चातुरीहरू र शृङ्गारकला
आत्माको सच्चा मोहनीतिर लाग्दछन्‌ । अनि तिनीहरू खोक्रा हुँदैनन्‌;
आत्माको सच्चा मोहनीतिर लाग्दछन्‌ । अनि तिनीहरू खोक्रा हुँदैनन्‌;
खँदिला हुन्छन्‌ ।
खँदिला हुन्छन्‌ ।
{{nop}}
{{nop}}

Latest revision as of 14:41, 26 February 2025

This page has been proofread

मिथ्याले छोप्दछ । हामी उसलाई देखेर आँसु झार्दछौं–किनकि त्यसभन्दा पापी विकार र अहंमानी दीन दुनियाँमा जन्मेको थिएन । जो मानिस दुनियाँमा आफ्नो मोज सम्झन्छ, त्यसमा सत्यको होश रहनु मुशिकल छ । तर ऊ पछि थाहा पाउँछ–घाँटीमा प्राण झुण्डेपछि । अनि यो दुनियाँ के रहेछ उसको मनले बुझ्छ । भौतिकवादका आडम्बरहरू प्राणावसानका अवस्थामा काँपेर उठ्तछन्‌ र ऊ पनि आखिर हे भगवान्‌' को पुकारले सत्यको उपासना गर्ने आखिरी प्रतिज्ञा गरेर जान्छ । उसले त्यस वेला थाहा पाउँछ–पोशाक बोक्रो हो; रङ खोक्रो हो । मासु र मूर्ति परिवर्तनशील मिथ्या हुन्‌ र एउटा सत्य भन्ने आत्मा मात्र दुनियाँ सत्य हो ।

तर कोही-कोही गुण्डाहरू सुधारशील हुन्छन्‌ । धेरै संसारका प्रमुख प्रतिभाहरू अगाडि गुण्डा रहेका थिए । यही जीवनमै सुध्रिए भने तिनीहरू संसारका पूज्य, उपास्य देवता बन्न जान्छन्‌– कोही-कोही दृष्टान्तमा ! वैराग्य भनेको त्यसै आउँदैन, परमेश्वरको अनुग्रह चाहिन्छ । अनि सत्यको मोहनी लागेपछि ती सब बोक्रे चातुरीहरू र शृङ्गारकला आत्माको सच्चा मोहनीतिर लाग्दछन्‌ । अनि तिनीहरू खोक्रा हुँदैनन्‌; खँदिला हुन्छन्‌ ।