Page:Shakuntala.pdf/162: Difference between revisions
Appearance
→Not proofread: Created page with "सब प्रेम हो, बुझ सुन्दरी । ध्वनिमा छ जो मुरली भरी ॥” यति बातलें अलि जिल्ल ती । अरु प्रश्न गर्न विचार्दथिन्॥ तब झद् भल्याँस्स बनी उठिन् । जब अब मिर्मिरे नभ प्रातले मधुर प्रवात रव..." |
|||
(4 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
सब प्रेम हो, बुझ सुन्दरी । | सब प्रेम हो, बुझ सुन्दरी । | ||
::ध्वनिमा छ जो मुरली भरी ॥" | |||
यति बातले अलि जिल्ल ती । | |||
::अरु प्रश्न गर्न विचार्दथिन् ॥ | |||
तब झट् झल्याँस्स बनी उठिन् । | |||
::जब मिर्मिरे नभ भो अलि ॥ | |||
अब प्रातले वनपातमा । | |||
::मधुर प्रवात उठाउँछ ॥ | |||
रवि दूर भै छवि मिर्मिरे । | |||
::'दिन' सूचना दिन आउँछ ॥ | |||
{{pcn|(३८)}} | |||
मधु शीतको लहरीसरि । | |||
::तुहिन-प्रभावित मिर्मिरी ॥ | |||
बिउँझी हवा अचली चली । | |||
::गति मन्द ली लहराउँछ ॥ | |||
शीतको लहरीसरि । | |||
तुहिन-प्रभावित | |||
मिर्मिरी ॥ | |||
गति मन्द ली लहराउँछ ॥ | |||
अलि सिर्सिरी हलुका गरी । | अलि सिर्सिरी हलुका गरी । | ||
::मृदु मञ्जरी ऊ रसाउँछ ॥ | |||
अनि मिर्मिरे-पनको टुना । | |||
अनि | ::सपना किनार सुहाउँछ ॥ | ||
-पनको टुना । | |||
किनार | |||
सुहाउँछ ॥ | |||
पहिला चरा वन-नीडमा । | पहिला चरा वन-नीडमा । | ||
सपना-पुछार | ::सपना-पुछार कराउँछ ॥ | ||
कराउँछ ॥ | |||
क्षितिज प्रभा-पट पूर्वको । | क्षितिज प्रभा-पट पूर्वको । | ||
::नव आशतुल्य रछाउँछ ॥ | |||
नव | |||
आशतुल्य | |||
रछाउँछ ॥ | |||
कुइरो बनी कण शीतको | कुइरो बनी कण शीतको | ||
::तल टप्किँदै फुल लाउँछ ॥ | |||
फुल | |||
अन कृष्णता पछि रूपले । | अन कृष्णता पछि रूपले । | ||
रँग राग | ::रँग राग धेर समाउँछ ॥ | ||
धेर | |||
मृदु तारका नभ-नीलिमा । | मृदु तारका नभ-नीलिमा । | ||
मधुरो | ::मधुरो गरी मुसकाउँछ ॥ | ||
गरी | |||
अलि सर्सरे वनका मुना । | अलि सर्सरे वनका मुना । | ||
पहिलो | ::पहिलो प्रभा झलकाउँछ ॥ | ||
प्रभा | </poem> | ||
झलकाउँछ ॥ | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | |||
Latest revision as of 10:13, 2 May 2025
This page has been proofread
सब प्रेम हो, बुझ सुन्दरी ।
ध्वनिमा छ जो मुरली भरी ॥"
यति बातले अलि जिल्ल ती ।
अरु प्रश्न गर्न विचार्दथिन् ॥
तब झट् झल्याँस्स बनी उठिन् ।
जब मिर्मिरे नभ भो अलि ॥
अब प्रातले वनपातमा ।
मधुर प्रवात उठाउँछ ॥
रवि दूर भै छवि मिर्मिरे ।
'दिन' सूचना दिन आउँछ ॥
(३८)
मधु शीतको लहरीसरि ।
तुहिन-प्रभावित मिर्मिरी ॥
बिउँझी हवा अचली चली ।
गति मन्द ली लहराउँछ ॥
अलि सिर्सिरी हलुका गरी ।
मृदु मञ्जरी ऊ रसाउँछ ॥
अनि मिर्मिरे-पनको टुना ।
सपना किनार सुहाउँछ ॥
पहिला चरा वन-नीडमा ।
सपना-पुछार कराउँछ ॥
क्षितिज प्रभा-पट पूर्वको ।
नव आशतुल्य रछाउँछ ॥
कुइरो बनी कण शीतको
तल टप्किँदै फुल लाउँछ ॥
अन कृष्णता पछि रूपले ।
रँग राग धेर समाउँछ ॥
मृदु तारका नभ-नीलिमा ।
मधुरो गरी मुसकाउँछ ॥
अलि सर्सरे वनका मुना ।
पहिलो प्रभा झलकाउँछ ॥