Jump to content

Page:Shakuntala.pdf/148: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "जलद गगन ज्वाला रङ्गवाला उज्याला । रविकर मृदुमाला स्वप्नका रङ्गशाला ॥ हृदय-सर-विभासी भावका मञ्जुनाला । प्रकृत रस छ भर्ने बैंसको स्वर्ण प्याला ॥ (४५) विधुवदनसुधाको शीतलो शीत थाली..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
जलद गगन ज्वाला रङ्गवाला उज्याला ।
जलद गगन ज्वाला रङ्गवाला उज्याला ।
रविकर
::रविकर मृदुमाला स्वप्नका रङ्गशाला ॥
 
मृदुमाला
 
स्वप्नका
 
रङ्गशाला ॥
 
हृदय-सर-विभासी भावका मञ्जुनाला ।
हृदय-सर-विभासी भावका मञ्जुनाला ।
::प्रकृत रस छ भर्ने बैंसको स्वर्ण प्याला ॥
{{pcn|(४५)}}


प्रकृत रस छ भर्ने बैंसको स्वर्ण प्याला ॥
(४५)
विधुवदनसुधाको शीतलो शीत थाली ।
विधुवदनसुधाको शीतलो शीत थाली ।
टहटह
::टहटह वनमा जो दिव्य जादू खसाली ॥
 
वनमा
 
जो दिव्य जादू खसाली ॥
 
कुसुम मृदु नशामा स्वप्निलो भर्छ पानी ।
कुसुम मृदु नशामा स्वप्निलो भर्छ पानी ।
मगमग मृदु वास्ना पत्रमा चारु छानी ॥
::मगमग मृदु वास्ना पत्रमा चारु छानी ॥
त्यस रससँग फुल्दा बैंसका यी शिरामा !
त्यस रससँग फुल्दा बैंसका यी शिरामा !
::'बल बल'- सित बल्की रङ्ग चढ्दछन्‌ सुरामा ॥
{{pcn|(४६)}}


'बल बल'- सित बल्की रङ्ग चढ्दछन्‌ सुरामा ॥
मृग-शिशुहरु पाई शैल सींढी तहालु ।
 
::लघु पयर उचाली फुर्फुरे सौखचालु ॥
(४६)
मृग-शिशुहरु प्राई शैल सीँढी तहालु ।
लघु पयर उचाली फुर्फुरे सौखचालु
 
 
प्रकृति-कलित उत्री टीपको रङ्गशाला ।
प्रकृति-कलित उत्री टीपको रङ्गशाला ।
हरित मृदु दुभोको शैलको खातवाला ॥
::हरित मृदु दुभोको शैलको खातवाला ॥
 
खुरखुरसँग चढ्दै ओर्लिँदै छन्दसाथ ।
खुरखुरसँग चढ्दै ओर्लिँदै छन्दसाथ ।
 
::प्रकृतसुख सिपालू चालका स्निग्धगाथ ॥
प्रकृतसुख सिपालू चालका स्निग्धगाथ ॥
जुन सरस सजीव स्वादु नृत्य-प्रसन्न ।
जुन सरस सजीव स्वादु नृत्य-प्रसन्न ।
विपिन सरल हुन्छन्‌ चाल त्यो चारु वन्य ॥
::विपिन सरल हुन्छन्‌ चाल त्यो चारु वन्य ॥
कति मधुर घुसेका कामिनी हेर धन्य ।
कति मधुर घुसेका कामिनी हेर धन्य।
(४७)
{{pcn|(४७)}}


हृदय किरण न्यानो कोपिलाले फुकाई ।
हृदय किरण न्यानो कोपिलाले फुकाई ।
 
::पवन रसिकलाई चोर्न खोली मिठाई ॥
पवन
 
रसिकलाई
 
चोर्न खोली
 
हिलमिलसँग हिल्ने भावना नृत्यदार ।
हिलमिलसँग हिल्ने भावना नृत्यदार ।
 
::कुसुमित छ उज्यालो बैंस खुल्दो मुहार ॥
मिठाई ॥
{{pcn|(४८)}}
 
कुसुमित छ उज्यालो बैंस खुल्दौ मुहार ॥
(४८)


निशिभर सपनामा तारका छम्छमाई ।
निशिभर सपनामा तारका छम्छमाई ।
 
::मृदु वन सहभावी भावमा चम्चमाई ॥
मृदु
</poem>}}
 
{{stanza continue}}
वन
 
सहभावी
 
भावमा
 
चम्चमाई ॥
 
१०३

Latest revision as of 14:54, 29 April 2025

This page has been proofread

जलद गगन ज्वाला रङ्गवाला उज्याला ।
रविकर मृदुमाला स्वप्नका रङ्गशाला ॥
हृदय-सर-विभासी भावका मञ्जुनाला ।
प्रकृत रस छ भर्ने बैंसको स्वर्ण प्याला ॥
(४५)

विधुवदनसुधाको शीतलो शीत थाली ।
टहटह वनमा जो दिव्य जादू खसाली ॥
कुसुम मृदु नशामा स्वप्निलो भर्छ पानी ।
मगमग मृदु वास्ना पत्रमा चारु छानी ॥
त्यस रससँग फुल्दा बैंसका यी शिरामा !
'बल बल'- सित बल्की रङ्ग चढ्दछन्‌ सुरामा ॥
(४६)

मृग-शिशुहरु पाई शैल सींढी तहालु ।
लघु पयर उचाली फुर्फुरे सौखचालु ॥
प्रकृति-कलित उत्री टीपको रङ्गशाला ।
हरित मृदु दुभोको शैलको खातवाला ॥
खुरखुरसँग चढ्दै ओर्लिँदै छन्दसाथ ।
प्रकृतसुख सिपालू चालका स्निग्धगाथ ॥
जुन सरस सजीव स्वादु नृत्य-प्रसन्न ।
विपिन सरल हुन्छन्‌ चाल त्यो चारु वन्य ॥
कति मधुर घुसेका कामिनी हेर धन्य।
(४७)

हृदय किरण न्यानो कोपिलाले फुकाई ।
पवन रसिकलाई चोर्न खोली मिठाई ॥
हिलमिलसँग हिल्ने भावना नृत्यदार ।
कुसुमित छ उज्यालो बैंस खुल्दो मुहार ॥
(४८)

निशिभर सपनामा तारका छम्छमाई ।
मृदु वन सहभावी भावमा चम्चमाई ॥