Page:Shakuntala.pdf/159: Difference between revisions
Appearance
→Not proofread: Created page with "अब के गरी कुन युक्तिले । यशदारको ॥ बनी नजिकै दिनु सूझ यो दिलको निको । न त बोलिने न त रङ्िनै ? न त चालमा मृदु भन्गिने । कुन चित्रमा मन रङ्गिने ? (२८) किन लाग्छ खँ गहमा यसै ? किन चित्त विट्व..." |
No edit summary |
||
(5 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
अब के गरी कुन युक्तिले । | अब के गरी कुन युक्तिले । | ||
::नजिकै बनी यशदारको ॥ | |||
यशदारको ॥ | |||
दिनु सूझ यो दिलको निको । | दिनु सूझ यो दिलको निको । | ||
::न त बोलिने न त रङ्गिने ? | |||
न त चालमा मृदु भङ्गिने । | |||
::कुन चित्रमा मन रङ्गिने ? | |||
{{pcn|(२८)}} | |||
किन लाग्छ रूँ गहमा यसै ? | |||
::किन चित्त विह्वल भो त्यसै ? | |||
किन हेरुँ हेरुँ भयो सदा । | |||
::किन खोजुँ खोजुँ जतातता ? | |||
{{pcn|(२९)}} | |||
किन लाग्छ | |||
किन चित्त | |||
किन | |||
किन खोजुँ खोजुँ जतातता | |||
मधु-सञ्चयीकन शानले । | |||
::कुसुमी परीहरू डाक्दछन् ॥ | |||
शानले । | नव चाल चारु सिँगारदै । | ||
::जब कोयली रस लाग्दछन् ॥ | |||
परीहरू | तब के त्यसै गरी शानमा । | ||
::मृदु भाव यो छ झुलाइने ? | |||
डाक्दछन् ॥ | {{pcn|(३०)}} | ||
चारु | |||
। | |||
कोयली | |||
रस | |||
लाग्दछन् ॥ | |||
तब के त्यसै गरी शानमा । | |||
मृदु भाव | |||
यो छ | |||
( | |||
जसरी लताहरू डाक्दछन् । | जसरी लताहरू डाक्दछन् । | ||
मलय-प्रवात | ::मलय-प्रवात वसन्तमा ॥ | ||
मनको कुरा मृदु अङ्गले । | |||
::त्यसरी कि बन्छ सुभाषित ? | |||
मनको | कित पुष्पतुल्य सुवासित ?" | ||
{{pcn|(३१)}} | |||
कुरा मृदु अङ्गले । | |||
त्यसरी कि बन्छ सुभाषित | |||
कित पुष्पतुल्य सुवासित ? | |||
(३१) | |||
यति सोच्दछिन् मनमा तिनी । | यति सोच्दछिन् मनमा तिनी । | ||
::किन चारु ती नखरा गरी ॥ | |||
किन चारु ती नखरा | |||
अलि नक्कली रुन सुन्दरी । | अलि नक्कली रुन सुन्दरी । | ||
::मृदु हाँस्दथिन् चपलासरि ? | |||
मृदु | {{pcn|(३२)}} | ||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
हाँस्दथिन् | |||
( | |||
Latest revision as of 18:17, 3 May 2025
This page has been proofread
अब के गरी कुन युक्तिले ।
नजिकै बनी यशदारको ॥
दिनु सूझ यो दिलको निको ।
न त बोलिने न त रङ्गिने ?
न त चालमा मृदु भङ्गिने ।
कुन चित्रमा मन रङ्गिने ?
(२८)
किन लाग्छ रूँ गहमा यसै ?
किन चित्त विह्वल भो त्यसै ?
किन हेरुँ हेरुँ भयो सदा ।
किन खोजुँ खोजुँ जतातता ?
(२९)
मधु-सञ्चयीकन शानले ।
कुसुमी परीहरू डाक्दछन् ॥
नव चाल चारु सिँगारदै ।
जब कोयली रस लाग्दछन् ॥
तब के त्यसै गरी शानमा ।
मृदु भाव यो छ झुलाइने ?
(३०)
जसरी लताहरू डाक्दछन् ।
मलय-प्रवात वसन्तमा ॥
मनको कुरा मृदु अङ्गले ।
त्यसरी कि बन्छ सुभाषित ?
कित पुष्पतुल्य सुवासित ?"
(३१)
यति सोच्दछिन् मनमा तिनी ।
किन चारु ती नखरा गरी ॥
अलि नक्कली रुन सुन्दरी ।
मृदु हाँस्दथिन् चपलासरि ?
(३२)