Page:Shakuntala.pdf/157: Difference between revisions
Appearance
→Not proofread: Created page with "कलिली तिनी क्रिही बनी । अलि सोच्दछिन् मृदु प्रश्न ली॥ सखि वल्लरी वनमा फुली मृदु हाँस्दथे रँग लाजका मुखमा बली । अधरेच्छु उनबाट भै खिल्खिली ॥ नखुली कुरा॥ दिव्य रहस्य ली । (२०) तर द..." |
No edit summary |
||
(5 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
कलिली तिनी | <noinclude>{{start center block}}</noinclude> | ||
अलि सोच्दछिन् मृदु प्रश्न | <poem> | ||
सखि वल्लरी वनमा फुली | ::कलिली तिनी विरही बनी । | ||
मृदु हाँस्दथे | अलि सोच्दछिन् मृदु प्रश्न ली ॥ | ||
::सखि वल्लरी वनमा फुली । | |||
रँग लाजका मुखमा बली । | मृदु हाँस्दथे कलि खिल्खिली ॥ | ||
::रँग लाजका मुखमा बली । | |||
अधरेच्छु | अधरेच्छु भै नखुली कुरा ॥ | ||
::उनबाट दिव्य रहस्य ली । | |||
{{pcn|(२०)}} | |||
भै | |||
दिव्य रहस्य ली । | |||
(२०) | |||
तर देख्दछिन् जब अल्मली । | तर देख्दछिन् जब अल्मली । | ||
::अलि कोपिले मनमा जली ॥ | |||
अलि कोपिले मनमा जली ॥ | |||
सबमा शराप तिनी पनि । | सबमा शराप तिनी पनि । | ||
ढङ्गका मनले दिँदी | ::मृदु ढङ्गका मनले दिँदी ॥ | ||
यति | यति भन्दथिन् "रवि आउँदा । | ||
::सब आँसुदार बने रुँदा ॥" | |||
तब बन्दथे सब छुन्मुना । | |||
::पवनेच्छु ती कलि औ मुना ॥ | |||
बने रुँदा | {{pcn|(२१)}} | ||
तब | |||
तर बुझ्दछिन् कि प्रियम्वदा । | |||
::कि त चारुले मधुरास्पदा ॥ | |||
सखि-भावना मन-मञ्जरी । | |||
::ऋतुराजको महिमा भरी ॥ | |||
{{pcn|(२२)}} | |||
तर | |||
त | |||
सखि-भावना | |||
मन-मञ्जरी । | |||
महिमा | |||
( | |||
"किन बस्दथिन् सखि एकली । | |||
::मरुपुष्प झैं खिइँदी फुली ॥ | |||
मृदु वासना नव बैंसको । | |||
::विरही शिखा बनिगै जली ॥" | |||
दुई भन्दथे सखि चिन्तिता । | दुई भन्दथे सखि चिन्तिता । | ||
अनसूयिनी | ::अनसूयिनी र प्रियम्वदा ॥ | ||
र | {{pcn|(२३)}} | ||
प्रियम्वदा ॥ | |||
( | |||
? | "किन बस्दथिन् सखि एकली । | ||
::मितभाषिणी निहुरी भली ? | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 18:17, 3 May 2025
This page has been proofread
कलिली तिनी विरही बनी ।
अलि सोच्दछिन् मृदु प्रश्न ली ॥
सखि वल्लरी वनमा फुली ।
मृदु हाँस्दथे कलि खिल्खिली ॥
रँग लाजका मुखमा बली ।
अधरेच्छु भै नखुली कुरा ॥
उनबाट दिव्य रहस्य ली ।
(२०)
तर देख्दछिन् जब अल्मली ।
अलि कोपिले मनमा जली ॥
सबमा शराप तिनी पनि ।
मृदु ढङ्गका मनले दिँदी ॥
यति भन्दथिन् "रवि आउँदा ।
सब आँसुदार बने रुँदा ॥"
तब बन्दथे सब छुन्मुना ।
पवनेच्छु ती कलि औ मुना ॥
(२१)
तर बुझ्दछिन् कि प्रियम्वदा ।
कि त चारुले मधुरास्पदा ॥
सखि-भावना मन-मञ्जरी ।
ऋतुराजको महिमा भरी ॥
(२२)
"किन बस्दथिन् सखि एकली ।
मरुपुष्प झैं खिइँदी फुली ॥
मृदु वासना नव बैंसको ।
विरही शिखा बनिगै जली ॥"
दुई भन्दथे सखि चिन्तिता ।
अनसूयिनी र प्रियम्वदा ॥
(२३)
"किन बस्दथिन् सखि एकली ।
मितभाषिणी निहुरी भली ?