Jump to content

Page:Shakuntala.pdf/153: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "चतुर्दश सर्ग (सेयुता) वनकोपिला सपने ठिटी । शिशुकालबाट फुकी अलि लाजदार सचेतता-: छिटी॥ सँग भृङ्गको ध्वनि खोज्दथी ॥ 01 रसिला हवाहरू बहँदा खुस्खुस । थिई अलि मुस्मुस ॥ ज्तुराजका रवि आ..."
 
 
(6 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
चतुर्दश सर्ग
{{c|{{larger|'''चतुर्दश सर्ग'''}}}}
(सेयुता)


वनकोपिला
{{start center block}}
<poem>
वनकोपिला सपने ठिटी ।
::शिशुकालबाट फुकी छिटी ॥
अलि लाजदार सचेतता-
::सँग भृङ्गको ध्वनि खोज्दथी ॥
{{pcn|(१)}}


सपने ठिटी
रसिला हवाहरू खुस्खुस
::बहँदा थिई अलि मुस्मुस ॥
ऋतुराजका रवि आउँदा ।
::मृदु प्रेमका छवि छाउँदा ॥
{{pcn|(२)}}


शिशुकालबाट फुकी
सपन अनेक सुवर्णका ।  
अलि लाजदार सचेतता-:
::किरणेच्छुकका उरमा घुसी ॥
 
रँगमा फुटीकन छाउँथे ।  
छिटी॥
::नव बैंसका मृदु भावना ॥
 
{{pcn|(३)}}
सँग भृङ्गको ध्वनि खोज्दथी ॥
01
 
रसिला हवाहरू
 
बहँदा
 
खुस्खुस ।
 
थिई
 
अलि
 
मुस्मुस ॥
 
ज्तुराजका रवि आउँदा ।
मृदु प्रेमका छवि
 
छाउँदा॥
 
चोक
 
चुबी
 
(र)
 
सुवर्णका ।
 
च्छुकका
 
उरमा
 
बैंसका
 
मृदु
 
शुगमा फुटीकन छाउँथे ।
 
३.
 
नव
 
(३)
 
 
भावना ॥


सब स्वर्ग झल्झल भै रुँदा ।
सब स्वर्ग झल्झल भै रुँदा ।
निशिमा छ आँसु वियोगको ॥
::निशिमा छ आँसु वियोगको ॥
विरहाश्मुका जल-विन्दुले ।
विरहाश्रुका जल-विन्दुले ।
 
::अति सुन्दरी वन-मन्दिरा ॥
अति
{{pcn|(४)}}
 
</poem>
केश
<noinclude>{{end center block}}</noinclude>
 
सुन्दरी वन-मन्दिरा ॥
)

Latest revision as of 10:13, 2 May 2025

This page has been proofread
चतुर्दश सर्ग

वनकोपिला सपने ठिटी ।
शिशुकालबाट फुकी छिटी ॥
अलि लाजदार सचेतता-
सँग भृङ्गको ध्वनि खोज्दथी ॥
(१)

रसिला हवाहरू खुस्खुस ।
बहँदा थिई अलि मुस्मुस ॥
ऋतुराजका रवि आउँदा ।
मृदु प्रेमका छवि छाउँदा ॥
(२)

सपन अनेक सुवर्णका ।
किरणेच्छुकका उरमा घुसी ॥
रँगमा फुटीकन छाउँथे ।
नव बैंसका मृदु भावना ॥
(३)

सब स्वर्ग झल्झल भै रुँदा ।
निशिमा छ आँसु वियोगको ॥
विरहाश्रुका जल-विन्दुले ।
अति सुन्दरी वन-मन्दिरा ॥
(४)