Jump to content

Page:Shakuntala.pdf/128: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "चारु चट्ट अघि सर्दछिन्‌ अब । ती रहँदी प्रियम्वदा ॥ बढालु बैंसमा ॥ वस्त्र, कुद्दमल सुगन्ध बन्धन ॥ “क्या मसक्क भन बैंस मस्कियो ॥” सुन्दछिन्‌ नजरले इशारिँदी । नजीक “लच्किएछ अलि उप..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
चारु चट्ट अघि
{{center block|
 
<poem>
सर्दछिन्‌
चारु चट्ट अघि सर्दछिन्‌ अब ।
अब ।
::"क्या मसक्क भन बैंस मस्कियो ॥"
 
ती
 
रहँदी
 
प्रियम्वदा ॥
 
बढालु
 
बैंसमा ॥
 
वस्त्र, कुद्दमल सुगन्ध
 
बन्धन ॥
 
“क्या मसक्क भन बैंस मस्कियो ॥”
सुन्दछिन्‌ नजरले इशारिँदी ।
सुन्दछिन्‌ नजरले इशारिँदी ।
नजीक
::ती नजीक रहँदी प्रियम्वदा ॥
 
"लच्किएछ अलि उप्सिईकन ।
“लच्किएछ अलि उप्सिईकन ।
::वल्कलै पनि बढालु बैंसमा ॥
 
क्या छिचल्छ तरुणोपना भने ।
वल्कलै
::वस्त्र, कुड्मल सुगन्ध बन्धन ॥
 
पनि
 
क्या छिचल्छ
 
तरुणोपना भने ।
 
फुक्छ पात भँवरा झुलाउन ।
फुक्छ पात भँवरा झुलाउन ।
उप्सिएर
::उप्सिएर नलिनी-प्रकोशमा ॥
फुददछन्‌ हरित
फुट्दछन्‌ हरित बाह्य बन्धन ।
 
::मुग्ध पाउँछ सुवासको धन ॥"
मुग्ध
{{pcn|(३५)}}
 
नलिनी-प्रकोशमा ॥
बाह्य बन्धन ।
 
पाउँछ
 
(३५)
 
सुवासको
 
धन ॥”
 
“चारु जा तँ नखरे” भनी तिनी ।
 
अर्द्घाख
लालिमा वदनमा
 
तर
अर्ड्धलाजकी
सरक्कभै
 
रङ्ग रोक्न अलि यत्न गर्दछिन्‌ ॥
 
छुनुसफल ती मुहारमा ।
छन्‌ विफल रङ्ग आउँदा
(३६)
 
थप्दछिन्‌ छुन कपोल चैते 'रोस्ही
पुष्टतासँग
 
पह
 
पोटिलो
 
सुख
 
प्रफुल्लता
 
हुनु चढे
 
 
 
(३७)
“धन्य ती कर" भनी अभागका ।
हात
 
सुन्दर


वी
"चारु जा तँ नखरे" भनी तिनी ।
::अर्द्घचाख तर अर्द्धलाजकी ॥
लालिमा वदनमा सरक्क भै ।
::रङ्ग रोक्न अलि यत्न गर्दछिन्‌ ॥
अर्द्ध छन् सफल ती मुहारमा ।
::अर्द्ध छन्‌ विफल रङ्ग आउँदा ॥
{{pcn|(३६)}}


माघुरी
थप्दछिन्‌ छुन कपोल कोमल ।
हेर्दछन्‌
::हातले सुख लिँदी उरोरुही
पुष्टतासँग प्रफुल्लता हुनु ।
::पोटिलो हुनु चढेर माधुरी
{{pcn|(३७)}}


ती सहस्रसतिदिका पर्खी
'धन्य ती कर' भनी अभागका ।
जो बने सहजमा त्यहाँ वश ॥
::हात सुन्दर सुरेख हेर्दछन्‌ ॥
देखिँदा
ती सहस्र समरादिका जयी
यशा।
::जो बने सहजमा त्यहाँ वश ॥
राज्यनीच हरियो दिशा दश॥
देखिँदा मधुर बैंसको यश ।
भाललाइ करले मुतार्दछन्‌
::राज्यबीच हरियो दिशा दश ॥
फूल “चारु'
भाललाइ करले मुसार्दछन्‌ ।
घुसार्दछिन्‌ ॥
::फूल 'चारु' करले घुसार्दछिन्‌ ॥
(३८)
{{pcn|(३८)}}


१२३
</poem>}}

Latest revision as of 15:35, 6 March 2025

This page has been proofread

चारु चट्ट अघि सर्दछिन्‌ अब ।
"क्या मसक्क भन बैंस मस्कियो ॥"
सुन्दछिन्‌ नजरले इशारिँदी ।
ती नजीक रहँदी प्रियम्वदा ॥
"लच्किएछ अलि उप्सिईकन ।
वल्कलै पनि बढालु बैंसमा ॥
क्या छिचल्छ तरुणोपना भने ।
वस्त्र, कुड्मल सुगन्ध बन्धन ॥
फुक्छ पात भँवरा झुलाउन ।
उप्सिएर नलिनी-प्रकोशमा ॥
फुट्दछन्‌ हरित बाह्य बन्धन ।
मुग्ध पाउँछ सुवासको धन ॥"
(३५)

"चारु जा तँ नखरे" भनी तिनी ।
अर्द्घचाख तर अर्द्धलाजकी ॥
लालिमा वदनमा सरक्क भै ।
रङ्ग रोक्न अलि यत्न गर्दछिन्‌ ॥
अर्द्ध छन् सफल ती मुहारमा ।
अर्द्ध छन्‌ विफल रङ्ग आउँदा ॥
(३६)

थप्दछिन्‌ छुन कपोल कोमल ।
हातले सुख लिँदी उरोरुही ॥
पुष्टतासँग प्रफुल्लता हुनु ।
पोटिलो हुनु चढेर माधुरी ॥
(३७)

'धन्य ती कर' भनी अभागका ।
हात सुन्दर सुरेख हेर्दछन्‌ ॥
ती सहस्र समरादिका जयी ।
जो बने सहजमा त्यहाँ वश ॥
देखिँदा मधुर बैंसको यश ।
राज्यबीच हरियो दिशा दश ॥
भाललाइ करले मुसार्दछन्‌ ।
फूल 'चारु' करले घुसार्दछिन्‌ ॥
(३८)