Jump to content

Page:Shakuntala.pdf/126: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "“श्वैन ह्वैन नखरे यिनी सदा । बौल्दछिन्‌ अनृत है प्रियम्वदा ॥ गर्दिनन्‌ नुझ निहा शकुन्तला । क्या गिज्याउन सिपालु चञ्चला ॥” भन्दछिन्‌ जल चारु अलि दिएर बोटमा । हास्य-रससाथ चूपचाप..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
“श्वैन ह्वैन नखरे यिनी सदा ।
{{center block|
 
<poem>
बौल्दछिन्‌ अनृत है प्रियम्वदा ॥
"ह्वैन ह्वैन नखरे यिनी सदा ।
 
::बौल्दछिन्‌ अनृत है प्रियम्वदा ॥
गर्दिनन्‌ नुझ निहा शकुन्तला ।
गर्दिनन्‌ बुझ बिहा शकुन्तला ।
 
::क्या गिज्याउन सिपालु चञ्चला ॥"
क्या गिज्याउन सिपालु चञ्चला ॥”
भन्दछिन्‌ जल दिएर बोटमा ।
 
::चारु हास्य-रससाथ ओठमा ॥
भन्दछिन्‌ जल
{{pcn|(२७)}}
 
चारु
 
अलि
 
दिएर बोटमा ।
 
हास्य-रससाथ
 
चूपचाप अलि
्ा वल्लरीकर
 
ओठमा ॥
 
बिर
 
बेर चल्दछन्‌ ।
कुनै त गल्दछन्‌॥
 
गुप्त दर्शक “म बोक्दथें भनी ।
त्यो घडा युवतिको परीसरि ॥”


चूपचाप अलि बेर चल्दछन्‌ ।
:वल्लरीकर कुनै त गल्दछन्‌॥
गुप्त दर्शक "म बोक्दथें भनी ।
::त्यो घडा युवतिको परीसरि ॥"
आर्त चुक्चुक गरेर जल्दछन्‌ ।
आर्त चुक्चुक गरेर जल्दछन्‌ ।
चारु
{{pcn|(२८)}}
 
(२८)
 
चङ्ग चपला बसीकन।
त्यो घडाकन घरिन्‌ जमीनमा ॥
 
«ब्ओोक्न सक्दिनँ म भार” भन्दछिन्‌ ।
 
ढैडु यो
छादू्छ छल्छल
 
घटभरी निकाममा ॥
गरी सधैँभरि ।
 
खालि रुग्ण शिशु झैं झुकीवरी ॥
 
आफू चल्न नसकी
रुन्छ
 
सधैँ
 
चढूँ।
 
भय कम्मर सहह्याडी
 
हेर बहुतै, छ्चा
वल्कलै हुदै भिजाउँदै
 
चल्मलाउँछ


सदा
चारु चङ्ग चपला बसीकन।
 
::त्यो घडाकन धरिन्‌ जमीनमा ॥
कटी
"बोक्न सक्दिनँ म भार" भन्दछिन्‌ ।
 
::"ढेडु यो घटभरी बिकाममा ॥
बाल
छाद्छ छल्छल गरी सधैंभरि
 
::खालि रुग्ण शिशु झैं झुकीवरी ॥
वास्तव
आफू चल्न नसकी सधैं चढूँ
 
::भन्छ कम्मर गह्रूँ गरी गरी ॥
कटीविषे
रुन्छ हेर बहुतै, छचल्किई ।
 
::वल्कलै पनि भिजाउँदै झरी ॥
चल्मलाउँछ सदा कटी पनि ।
 
::खान्छ चल्मल गरेर कर्करी ॥
पनि
 
गरी ॥
 
झरी ॥
 
खान्छ चल्मल गरेर कर्करी ॥
'जान्छु वा' घर बरू बिहा गरी ।
'जान्छु वा' घर बरू बिहा गरी ।
(र९)
::बाल वास्तव कटीविषे धरी ॥"
 
{{pcn|(२९)}}
धरी ॥”
 
हिल्हिलाउँछ निकुञ्ज पूरन्‌
 
2100
शकुर
मनोहरा ।
ती
 
(३०)
 
भन्दछिन्‌ “नगर दुष्ट है कुरा ।
कान
 
दुख्दछ
 
(३१)
 
मलाइ


"
हिल्हिलाउँछ निकुञ्ज सुन्दर ।
::हाँस्दिनन् अझ रिसाउँछन् तर ॥
ती शकुन्तसँगिनी मनोहरा ।
{{pcn|(३०)}}


चर्चर ॥”
भन्दछिन्‌ "नगर दुष्ट है कुरा ।
::कान दुख्दछ मलाइ चर्चर ॥"
{{pcn|(३१)}}


१२१
</poem>}}

Latest revision as of 15:15, 6 March 2025

This page has been proofread

"ह्वैन ह्वैन नखरे यिनी सदा ।
बौल्दछिन्‌ अनृत है प्रियम्वदा ॥
गर्दिनन्‌ बुझ बिहा शकुन्तला ।
क्या गिज्याउन सिपालु चञ्चला ॥"
भन्दछिन्‌ जल दिएर बोटमा ।
चारु हास्य-रससाथ ओठमा ॥
(२७)

चूपचाप अलि बेर चल्दछन्‌ ।
वल्लरीकर कुनै त गल्दछन्‌॥
गुप्त दर्शक "म बोक्दथें भनी ।
त्यो घडा युवतिको परीसरि ॥"
आर्त चुक्चुक गरेर जल्दछन्‌ ।
(२८)

चारु चङ्ग चपला बसीकन।
त्यो घडाकन धरिन्‌ जमीनमा ॥
"बोक्न सक्दिनँ म भार" भन्दछिन्‌ ।
"ढेडु यो घटभरी बिकाममा ॥
छाद्छ छल्छल गरी सधैंभरि ।
खालि रुग्ण शिशु झैं झुकीवरी ॥
आफू चल्न नसकी सधैं चढूँ ।
भन्छ कम्मर गह्रूँ गरी गरी ॥
रुन्छ हेर बहुतै, छचल्किई ।
वल्कलै पनि भिजाउँदै झरी ॥
चल्मलाउँछ सदा कटी पनि ।
खान्छ चल्मल गरेर कर्करी ॥
'जान्छु वा' घर बरू बिहा गरी ।
बाल वास्तव कटीविषे धरी ॥"
(२९)

हिल्हिलाउँछ निकुञ्ज सुन्दर ।
हाँस्दिनन् अझ रिसाउँछन् तर ॥
ती शकुन्तसँगिनी मनोहरा ।
(३०)

भन्दछिन्‌ "नगर दुष्ट है कुरा ।
कान दुख्दछ मलाइ चर्चर ॥"
(३१)