Page:Shakuntala.pdf/121: Difference between revisions
→Not proofread: Created page with "टिपेर बोल्छन् तरु शाख भै चरा । बिचित्रवार्ता-तरलायिताधरा ॥ तन्नाहरू मख्मलका सजी धरा । बनाउँछिन् पल्टिन शंस्य-बिस्तरा ॥ बर बर्सिन्छ झरी फुलीकन । हाँगाहरूमा रवि-रश्मिका सुरा ॥..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
टिपेर बोल्छन् तरु शाख भै चरा । | टिपेर बोल्छन् तरु शाख भै चरा । | ||
::विचित्रवार्ता-तरलायिताऽधरा ॥ | |||
॥ | |||
तन्नाहरू मख्मलका सजी धरा । | तन्नाहरू मख्मलका सजी धरा । | ||
बनाउँछिन् पल्टिन | ::बनाउँछिन् पल्टिन शस्य-बिस्तरा ॥ | ||
बरर्र बर्सिन्छ झरी फुलीकन । | |||
::हाँगाहरूमा रवि-रश्मिका सुरा ॥ | |||
बर्सिन्छ झरी फुलीकन । | |||
हाँगाहरूमा रवि-रश्मिका सुरा ॥ | |||
हवा हुँदा शीतल काम हम्किने । | हवा हुँदा शीतल काम हम्किने । | ||
रोमाञ्च | ::रोमाञ्च झैं जङ्गलमा हराभरा ॥ | ||
त्यहाँ बसेकी मृगिणी कन्याइँदी । | |||
त्यहाँ | ::छ अंशमा स्पर्श मिलेर सर्सर ॥ | ||
छ अंशमा स्पर्श मिलेर सर्सर ॥ | |||
चपाउँदी जो मृगदारुको रस । | चपाउँदी जो मृगदारुको रस । | ||
बनेर न्यानो मुखमा | ::बनेर न्यानो मुखमा मदाऽऽलस ॥ | ||
बराबरी पुच्छर झारमा परी । | बराबरी पुच्छर झारमा परी । | ||
कुहू कुहू सुन्न उठाउँदी | ::कुहू कुहू सुन्न उठाउँदी शिर ॥ | ||
शिर ॥ | |||
चिल्ली रसीली, मृदु कोरली ठिटी- | चिल्ली रसीली, मृदु कोरली ठिटी- | ||
::जस्ती उज्याली लम-कोस-लोचनी ॥ | |||
जस्ती उज्याली लम-कोस-लोचनी ॥ | उचाल्दछे झट्ट झलक्क मोहनी । | ||
उचाल्दछे झट्ट | ::उस्तै थिए वन्य कुरङ्ग-लोचनी ॥ | ||
फुलीरहेका तरु औ लतामनि । | |||
उस्तै थिए वन्य कुरङ्ग-लोचनी ॥ | {{pcn|(१२)}} | ||
फुलीरहेका | |||
तरु औ लतामनि । | |||
१२) | |||
मिही छ लच्का जुन इन्द्रका धनु । | मिही छ लच्का जुन इन्द्रका धनु । | ||
::कुँद्ने कुनै कोमल भावको छिनु ॥ | |||
कुँद्ने कुनै कोमल भावको छिनु ॥ | |||
लचक्क लाम्चा र सलक्क सुन्दर । | लचक्क लाम्चा र सलक्क सुन्दर । | ||
::रेखा छ पार्दो भ्रुकृटी मनोहर ॥ | |||
रेखा छ पार्दो भ्रुकृटी मनोहर ॥ | |||
रँगै मिलाई रँग-कृष्णमा तर । | रँगै मिलाई रँग-कृष्णमा तर । | ||
(१३) | {{pcn|(१३)}} | ||
सुती कुनै कल्कलको किनारमा । | सुती कुनै कल्कलको किनारमा । | ||
एकान्तको | ::एकान्तको पुष्प सुवास सारमा ॥ | ||
पुष्प सुवास | |||
वसन्तमा चारु पखेरुका मनि । | वसन्तमा चारु पखेरुका मनि । | ||
::सुष्प्तिका चित्र सफा खुला बनी ॥ | |||
</poem>}} | |||
{{stanza continue}} | |||
सुष्प्तिका चित्र सफा खुला बनी ॥ | |||
Latest revision as of 21:17, 5 March 2025
टिपेर बोल्छन् तरु शाख भै चरा ।
विचित्रवार्ता-तरलायिताऽधरा ॥
तन्नाहरू मख्मलका सजी धरा ।
बनाउँछिन् पल्टिन शस्य-बिस्तरा ॥
बरर्र बर्सिन्छ झरी फुलीकन ।
हाँगाहरूमा रवि-रश्मिका सुरा ॥
हवा हुँदा शीतल काम हम्किने ।
रोमाञ्च झैं जङ्गलमा हराभरा ॥
त्यहाँ बसेकी मृगिणी कन्याइँदी ।
छ अंशमा स्पर्श मिलेर सर्सर ॥
चपाउँदी जो मृगदारुको रस ।
बनेर न्यानो मुखमा मदाऽऽलस ॥
बराबरी पुच्छर झारमा परी ।
कुहू कुहू सुन्न उठाउँदी शिर ॥
चिल्ली रसीली, मृदु कोरली ठिटी-
जस्ती उज्याली लम-कोस-लोचनी ॥
उचाल्दछे झट्ट झलक्क मोहनी ।
उस्तै थिए वन्य कुरङ्ग-लोचनी ॥
फुलीरहेका तरु औ लतामनि ।
(१२)
मिही छ लच्का जुन इन्द्रका धनु ।
कुँद्ने कुनै कोमल भावको छिनु ॥
लचक्क लाम्चा र सलक्क सुन्दर ।
रेखा छ पार्दो भ्रुकृटी मनोहर ॥
रँगै मिलाई रँग-कृष्णमा तर ।
(१३)
सुती कुनै कल्कलको किनारमा ।
एकान्तको पुष्प सुवास सारमा ॥
वसन्तमा चारु पखेरुका मनि ।
सुष्प्तिका चित्र सफा खुला बनी ॥