Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/61: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
 
Page statusPage status
-
Proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|(१९)}}
{{pcn|(१९)}}
'''कवि-'''
'''कवि–'''
:अपठित जङ्गलिलाई सम्झन सजिलो किताब फैलाई ।
:अपठित जङ्गलिलाई सम्झन सजिलो किताब फैलाई ।
: हुनुपरने यश मात्र, किन अपयशको भएँ पात्र ?
: हुनुपरने यश मात्र, किन अपयशको भएँ पात्र ?


{{pcn|(२०)}}
{{pcn|(२०)}}
'''कविता-'''
'''कविता–'''
:छेउ न टुप्पो पारी कविता-सौन्दर्य बेसरी मारी ।
:छेउ न टुप्पो पारी कविता-सौन्दर्य बेसरी मारी ।
:गरि उल्था खालि कथा, नभने कवि हूँ   भनेर वृथा ॥
:गरि उल्था खालि कथा, नभने कवि हूँ भनेर वृथा ॥


{{pcn|(२१)}}
{{pcn|(२१)}}
'''कवि-'''
'''कवि–'''
:गरुँला उन्नति भारी तिमिकन सर्वाङ्ग-सुन्दरी पारी ।
:गरुँला उन्नति भारी तिमिकन सर्वाङ्ग-सुन्दरी पारी ।
:भन्ने यो अभिलाषा पेचि कुराले भयो नाश ॥
:भन्ने यो अभिलाषा पेचि कुराले भयो नाश ॥


{{pcn|(२२)}}
{{pcn|(२२)}}
'''कविता-'''
'''कविता–'''
:स्तन यस्ता भनि लेखि वर्णन गर ती कुरा पढेदेखि ।
:स्तन यस्ता भनि लेखि वर्णन गर ती कुरा पढेदेखि ।
:शिक्षित हुन्छ समाज, पच्दछ मनको सबै लाज ।
:शिक्षित हुन्छ समाज, पच्दछ मनको सबै लाज ।


{{pcn|(२३)}}
{{pcn|(२३)}}
'''कवि-'''
'''कवि–'''
:व्यासजिका पनि देख अनेक शृङ्गारका लेख ।
:व्यासजिका पनि देख अनेक शृङ्गारका लेख ।
:गुड्डी त्यसै नहाँक छोपनुपर्ला वृथा नाक ॥
:गुड्डी त्यसै नहाँक छोपनुपर्ला वृथा नाक ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 16:44, 21 June 2025

This page has been validated

(१९)
कवि–
अपठित जङ्गलिलाई सम्झन सजिलो किताब फैलाई ।
हुनुपरने यश मात्र, किन अपयशको भएँ पात्र ?

(२०)
कविता–
छेउ न टुप्पो पारी कविता-सौन्दर्य बेसरी मारी ।
गरि उल्था खालि कथा, नभने कवि हूँ भनेर वृथा ॥

(२१)
कवि–
गरुँला उन्नति भारी तिमिकन सर्वाङ्ग-सुन्दरी पारी ।
भन्ने यो अभिलाषा पेचि कुराले भयो नाश ॥

(२२)
कविता–
स्तन यस्ता भनि लेखि वर्णन गर ती कुरा पढेदेखि ।
शिक्षित हुन्छ समाज, पच्दछ मनको सबै लाज ।

(२३)
कवि–
व्यासजिका पनि देख अनेक शृङ्गारका लेख ।
गुड्डी त्यसै नहाँक छोपनुपर्ला वृथा नाक ॥