Page:Lalitya bhag 1 ra 2.pdf/60: Difference between revisions
Appearance
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|(१४)}} | {{pcn|(१४)}} | ||
''' | '''कविता–''' | ||
:आफनु शक्ति नजानी नबने अबदेखि 'पण्डितम्मानी' । | :आफनु शक्ति नजानी नबने अबदेखि 'पण्डितम्मानी' । | ||
:कुर बरु धनिका ढोका, मिल्छन् पछि दानको पोका ॥ | :कुर बरु धनिका ढोका, मिल्छन् पछि दानको पोका ॥ | ||
{{pcn|(१५)}} | {{pcn|(१५)}} | ||
''' | '''कवि–''' | ||
:प्रतिभा पूर्ण छ मेरी लेखि लगाएँ किताबको ढेरी । | :प्रतिभा पूर्ण छ मेरी लेखि लगाएँ किताबको ढेरी । | ||
:यस्तो सत्कवि सुजन, जान्छु र ढोकाविषे म किन ? | :यस्तो सत्कवि सुजन, जान्छु र ढोकाविषे म किन ? | ||
{{pcn|(१६)}} | {{pcn|(१६)}} | ||
''' | '''कविता–''' | ||
:अक्षर अक्षर भाँची कनिकुथि गरि खालि छन्दमा नाची । | :अक्षर अक्षर भाँची कनिकुथि गरि खालि छन्दमा नाची । | ||
:प्रतिभा नभए कसरी लेखनु कन्था अगाडि सरी ॥ | :प्रतिभा नभए कसरी लेखनु कन्था अगाडि सरी ॥ | ||
{{pcn|(१७)}} | {{pcn|(१७)}} | ||
''' | '''कवि–''' | ||
:लेखनशैली मेरो प्रसादगुण-शालिनी हेरी । | :लेखनशैली मेरो प्रसादगुण-शालिनी हेरी । | ||
:बालक पनि छन् दङ्ग थियो कि यो व्यासमा ढङ्ग ? | :बालक पनि छन् दङ्ग थियो कि यो व्यासमा ढङ्ग ? | ||
{{pcn|(१८)}} | {{pcn|(१८)}} | ||
''' | '''कविता–''' | ||
:खतिदिनु दिन दिन कन्था-ग्रामीण भ्रष्ट बोलिको पन्था । | :खतिदिनु दिन दिन कन्था-ग्रामीण भ्रष्ट बोलिको पन्था । | ||
:बुझ्दछ पल्टन सारा, चल्दछ अनि बिक्रिको धारा ॥ | :बुझ्दछ पल्टन सारा, चल्दछ अनि बिक्रिको धारा ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 16:43, 21 June 2025
This page has been validated
(१४)
कविता–
आफनु शक्ति नजानी नबने अबदेखि 'पण्डितम्मानी' ।
कुर बरु धनिका ढोका, मिल्छन् पछि दानको पोका ॥
(१५)
कवि–
प्रतिभा पूर्ण छ मेरी लेखि लगाएँ किताबको ढेरी ।
यस्तो सत्कवि सुजन, जान्छु र ढोकाविषे म किन ?
(१६)
कविता–
अक्षर अक्षर भाँची कनिकुथि गरि खालि छन्दमा नाची ।
प्रतिभा नभए कसरी लेखनु कन्था अगाडि सरी ॥
(१७)
कवि–
लेखनशैली मेरो प्रसादगुण-शालिनी हेरी ।
बालक पनि छन् दङ्ग थियो कि यो व्यासमा ढङ्ग ?
(१८)
कविता–
खतिदिनु दिन दिन कन्था-ग्रामीण भ्रष्ट बोलिको पन्था ।
बुझ्दछ पल्टन सारा, चल्दछ अनि बिक्रिको धारा ॥