Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/59: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
 
Page statusPage status
-
Proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|(९)}}
{{pcn|(९)}}
'''कवि-'''
'''कवि–'''
:जाऊन्‌ वृद्ध व्यास-प्रभृतिको तिम्रो भयो र के नाश ?
:जाऊन्‌ वृद्ध व्यास-प्रभृतिको तिम्रो भयो र के नाश ?
:अझ पनि सत्कवि हामी खडा छँदै छौँ  बडा नामी ॥
:अझ पनि सत्कवि हामी खडा छँदै छौँ  बडा नामी ॥


{{pcn|(१०)}}
{{pcn|(१०)}}
'''कविता-'''
'''कविता–'''
:शिव ! शिव ! बज्रसरी शरीरभेदी कुरा सुनौँ कसरी ?
:शिव ! शिव ! बज्रसरी शरीरभेदी कुरा सुनौँ कसरी ?
:अब चुप चुप बाबू ! गर्यो मलाई अभाग्यले काबू ॥
:अब चुप चुप बाबू ! गर्‍यो मलाई अभाग्यले काबू ॥


{{pcn|(११)}}
{{pcn|(११)}}
'''कवि-'''
'''कवि–'''
:तिमि भनि म गर्छु मान तिमी अझ थुन्छ्यौ स्वयं वृथा कान ।
:तिमि भनि म गर्छु मान तिमी अझ थुन्छ्यौ स्वयं वृथा कान ।
:हुन आयो कुन हेतु ? रहेछ तिम्रो कहाँ केतु ?
:हुन आयो कुन हेतु ? रहेछ तिम्रो कहाँ केतु ?


{{pcn|(१२)}}
{{pcn|(१२)}}
'''कविता-'''
'''कविता–'''
:तिमी जस्ता बनि कविजी गर्दछु कविता भनेर पत्र फिँजी ।
:तिमी जस्ता बनि कविजी गर्दछु कविता भनेर पत्र फिँजी ।
:लाग्नू यो केहि दशा, नबिग्रि हुन्थ्यो कहाँ सहसा ?
:लाग्नू यो केहि दशा, नबिग्रि हुन्थ्यो कहाँ सहसा ?


{{pcn|(१३)}}
{{pcn|(१३)}}
'''कवि-'''
'''कवि–'''
:मनकन बेसरि पोली, नबोल अति पेचिलो रुखा बोली ।
:मनकन बेसरि पोली, नबोल अति पेचिलो रुखा बोली ।
:चिह्निनौ कत्ति मलाई, जान तिमी व्यासको भाइ ॥
:चिह्निनौ कत्ति मलाई, जान तिमी व्यासको भाइ ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 16:41, 21 June 2025

This page has been validated

(९)
कवि–
जाऊन्‌ वृद्ध व्यास-प्रभृतिको तिम्रो भयो र के नाश ?
अझ पनि सत्कवि हामी खडा छँदै छौँ बडा नामी ॥

(१०)
कविता–
शिव ! शिव ! बज्रसरी शरीरभेदी कुरा सुनौँ कसरी ?
अब चुप चुप बाबू ! गर्‍यो मलाई अभाग्यले काबू ॥

(११)
कवि–
तिमि भनि म गर्छु मान तिमी अझ थुन्छ्यौ स्वयं वृथा कान ।
हुन आयो कुन हेतु ? रहेछ तिम्रो कहाँ केतु ?

(१२)
कविता–
तिमी जस्ता बनि कविजी गर्दछु कविता भनेर पत्र फिँजी ।
लाग्नू यो केहि दशा, नबिग्रि हुन्थ्यो कहाँ सहसा ?

(१३)
कवि–
मनकन बेसरि पोली, नबोल अति पेचिलो रुखा बोली ।
चिह्निनौ कत्ति मलाई, जान तिमी व्यासको भाइ ॥