Page:Shakuntala.pdf/133: Difference between revisions
Appearance
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | <poem> | ||
"उपलले पलले थलमा यही । | "उपलले पलले थलमा यही । | ||
मृत बनी तँ बनी रज झर्दथिस् ॥ | ::मृत बनी तँ बनी रज झर्दथिस् ॥ | ||
मन भरी नभरी करुणा | मन भरी नभरी करुणा रहोस् । | ||
ल अब आबरु आ बरु | ::ल अब आबरु आ बरु आबरु ॥" | ||
(५७) | {{pcn|(५७)}} | ||
विनयले नयले नधपाइने । | विनयले नयले नधपाइने । | ||
उभयले भयले नहटाइने ॥ | ::उभयले भयले नहटाइने ॥ | ||
मधुर आशयले शयले पनि । | मधुर आशयले शयले पनि । | ||
पर धपाउन पाउन मुस्किल ॥ | ::पर धपाउन पाउन मुस्किल ॥ | ||
(५८) | {{pcn|(५८)}} | ||
पर सरी, रस रीस र रागकी । | पर सरी, रस रीस र रागकी । | ||
::पवनकी वनकी कुसुमाङ्गिनी ॥ | |||
शरमदार-मुहार गुलाब छन् । | |||
ललित लोलित दोलित भाव छन् ॥ | ::ललित लोलित दोलित भाव छन् ॥ | ||
( | प्रकृत छन् कृतझङ्कृत कान ती । | ||
::सरसता रस ताल र ढङ्गकी ॥ | |||
{{pcn|(५९)}} | |||
गरि गुहार मुहार निहारदी । | |||
::पवनमा सुकुमार प्रहार दी ॥ | |||
कुसुमरूप जुहार शिकार ती । | |||
गरि | ::मधुपकी, धपकीकन लाल भै ॥ | ||
गुहार मुहार निहारदी । | |||
पवनमा सुकुमार प्रहार | |||
कुसुमरूप जुहार शिकार | |||
मधुपकी, | |||
अब बनिन् वनमा रति कामकी । | अब बनिन् वनमा रति कामकी । | ||
{{pcn|(६०)}} | |||
अघि सरी बिचरीकन भन्दछिन् । | |||
::सहचरी अलि चञ्चललोचनी ॥ | |||
नृपतिमा पतिमान गरीकन । | |||
::यश दिशा दश बीच छरीकन ॥ | |||
अघि सरी बिचरीकन | |||
सहचरी अलि | |||
नृपतिमा | |||
पतिमान | |||
यश दिशा दश बीच छरीकन ॥ | |||
“स्ववश शत्रु गरी महिमा लिने । | “स्ववश शत्रु गरी महिमा लिने । | ||
अलि धपाउनु पाउन ! लौ | ::अलि धपाउनु पाउन ! लौ भन ॥ | ||
किन कि छौ कनकाञ्चलिनी तिमी । | |||
::अरुणता दिनकी सुरमोहिनी ॥" | |||
{{pcn|(६१)}} | |||
</poem>}} | |||
</poem> | |||
Latest revision as of 16:12, 6 March 2025
This page has been proofread
"उपलले पलले थलमा यही ।
मृत बनी तँ बनी रज झर्दथिस् ॥
मन भरी नभरी करुणा रहोस् ।
ल अब आबरु आ बरु आबरु ॥"
(५७)
विनयले नयले नधपाइने ।
उभयले भयले नहटाइने ॥
मधुर आशयले शयले पनि ।
पर धपाउन पाउन मुस्किल ॥
(५८)
पर सरी, रस रीस र रागकी ।
पवनकी वनकी कुसुमाङ्गिनी ॥
शरमदार-मुहार गुलाब छन् ।
ललित लोलित दोलित भाव छन् ॥
प्रकृत छन् कृतझङ्कृत कान ती ।
सरसता रस ताल र ढङ्गकी ॥
(५९)
गरि गुहार मुहार निहारदी ।
पवनमा सुकुमार प्रहार दी ॥
कुसुमरूप जुहार शिकार ती ।
मधुपकी, धपकीकन लाल भै ॥
अब बनिन् वनमा रति कामकी ।
(६०)
अघि सरी बिचरीकन भन्दछिन् ।
सहचरी अलि चञ्चललोचनी ॥
नृपतिमा पतिमान गरीकन ।
यश दिशा दश बीच छरीकन ॥
“स्ववश शत्रु गरी महिमा लिने ।
अलि धपाउनु पाउन ! लौ भन ॥
किन कि छौ कनकाञ्चलिनी तिमी ।
अरुणता दिनकी सुरमोहिनी ॥"
(६१)