Page:Shakuntala.pdf/109: Difference between revisions
→Not proofread: Created page with "कटक्क टाप कड्कियो पटट्ट रज्जु पड्कियो । शिला चटट्ट चड्डकियो गडड्डड यान गड्कियो ॥ घर चक्र घुम्दछन् झिलिल्ल अगिन झल्कियो । सवेग अश्व चल्दछन् तथापि मिर्ग अल्पियो ॥ (द) बढेर जान्छ व..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
टाप कड्कियो पटट्ट रज्जु पड्कियो । | कटक्क टाप कड्कियो पटट्ट रज्जु पड्कियो । | ||
::शिला चटट्ट चड्कियो गडड्ड यान गड्कियो ॥ | |||
शिला चटट्ट | घरर्र चक्र घुम्दछन् झिलिल्ल अग्नि झल्कियो । | ||
::सवेग अश्व चल्दछन् तथापि मिर्ग अल्पियो ॥ | |||
{{pcn|(८)}} | |||
सवेग अश्व चल्दछन् तथापि मिर्ग अल्पियो ॥ | |||
( | |||
बढेर जान्छ वेग झन् पिटाइ पाउँदा हय । | बढेर जान्छ वेग झन् पिटाइ पाउँदा हय । | ||
तडित्समान बन्दछन् बुझी समस्त आशय ॥ | ::तडित्समान बन्दछन् बुझी समस्त आशय ॥ | ||
गरेर घोष मैघको दगुर्छ झल्किँदै रथ । | |||
गरेर घोष मैघको दगुर्छ | ::अरण्य-अग्रगण्यको लिएर वेगले पथ ॥ | ||
अरण्य-अग्रगण्यको लिएर | {{pcn|(९)}} | ||
(९) | |||
सफेन अश्व तेजका भिजी प्रसाधिताङ्ग ती । | |||
::जुटेर रोम टाँस्सिँदा लगाम जो चपाउँछन् ॥ | |||
फुरेर नाक फोहरा फुरुर्र बीच बीचमा । | |||
::गला सुदीर्घ यालका समस्त छल्बलाउँछन् ॥ | |||
सफेन अश्व तेजका भिजी | |||
जुटेर रोम टाँस्सिँदा लगाम जो चपाउँछन् ॥ | |||
फुरेर नाक फोहरा | |||
गला सुदीर्घ यालका समस्त छल्बलाउँछन् ॥ | |||
सजीव स्थूल नेत्र छन् र कान छन् उचालिँदा । | सजीव स्थूल नेत्र छन् र कान छन् उचालिँदा । | ||
::सुशीघ्र चारु टाप छन् उचालिँदा खसालिँदा ॥ | |||
घुँडा छुने लतारिने छ लोल दीर्घ पुच्छर । | घुँडा छुने लतारिने छ लोल दीर्घ पुच्छर । | ||
अगाडितर्फ | ::अगाडितर्फ उफ्रिँदा कटट्ट टाप कड्किँदा ॥ | ||
{{pcn|(१०)}} | |||
उ मिर्ग ! आधि खाइँदो छ घाँस आधि दाँतमा । | उ मिर्ग ! आधि खाइँदो छ घाँस आधि दाँतमा । | ||
::छरेर बुर्कुसी लिँदै सुरेख कण्ठ बाङ्गिँदो ॥ | |||
छरेर बुर्कुसी लिँदै सुरेख कण्ठ | |||
पछाडि आँग खुम्चिँदा भएर त्रास वाणको । | पछाडि आँग खुम्चिँदा भएर त्रास वाणको । | ||
अगाडि ज्यादि हत्तिँदो फटक्क दूर फट्किँदो ॥ | ::अगाडि ज्यादि हत्तिँदो फटक्क दूर फट्किँदो ॥ | ||
जमीन थोर नै छुने र धेर जो हवा हुने । | |||
जमीन थोर नै छुने र | ::झिना सुशीघ्रपादले फटक्क फट्ट फड्किँयो ॥ | ||
दिएर दृष्टि यानमा सशङ्क सट्ट सड्किँदो । | |||
झिना | {{pcn|(११)}} | ||
दिएर दृष्टि यानमा | |||
सशङ्क सट्ट सड्किँदो । | |||
सुवर्णयानमा डटी मुहारका समुज्ज्वल । | सुवर्णयानमा डटी मुहारका समुज्ज्वल । | ||
खिचेर ज्या | ::खिचेर ज्या सुवाहुले यसो पछाडि ढल्किँदा ॥ | ||
यसो पछाडि ढल्किँदा ॥ | |||
लिएर ताक, भौँ दुवै सरक्क खुम्चिँदा अलि । | लिएर ताक, भौँ दुवै सरक्क खुम्चिँदा अलि । | ||
खिँचेर | ::खिँचेर ज्योति नेत्रको सुदूरमा लगाउँदा ॥ | ||
{{pcn|(१२)}} | |||
ज्योति | |||
नेत्रको | |||
</poem>}} |
Latest revision as of 18:36, 4 March 2025
कटक्क टाप कड्कियो पटट्ट रज्जु पड्कियो ।
शिला चटट्ट चड्कियो गडड्ड यान गड्कियो ॥
घरर्र चक्र घुम्दछन् झिलिल्ल अग्नि झल्कियो ।
सवेग अश्व चल्दछन् तथापि मिर्ग अल्पियो ॥
(८)
बढेर जान्छ वेग झन् पिटाइ पाउँदा हय ।
तडित्समान बन्दछन् बुझी समस्त आशय ॥
गरेर घोष मैघको दगुर्छ झल्किँदै रथ ।
अरण्य-अग्रगण्यको लिएर वेगले पथ ॥
(९)
सफेन अश्व तेजका भिजी प्रसाधिताङ्ग ती ।
जुटेर रोम टाँस्सिँदा लगाम जो चपाउँछन् ॥
फुरेर नाक फोहरा फुरुर्र बीच बीचमा ।
गला सुदीर्घ यालका समस्त छल्बलाउँछन् ॥
सजीव स्थूल नेत्र छन् र कान छन् उचालिँदा ।
सुशीघ्र चारु टाप छन् उचालिँदा खसालिँदा ॥
घुँडा छुने लतारिने छ लोल दीर्घ पुच्छर ।
अगाडितर्फ उफ्रिँदा कटट्ट टाप कड्किँदा ॥
(१०)
उ मिर्ग ! आधि खाइँदो छ घाँस आधि दाँतमा ।
छरेर बुर्कुसी लिँदै सुरेख कण्ठ बाङ्गिँदो ॥
पछाडि आँग खुम्चिँदा भएर त्रास वाणको ।
अगाडि ज्यादि हत्तिँदो फटक्क दूर फट्किँदो ॥
जमीन थोर नै छुने र धेर जो हवा हुने ।
झिना सुशीघ्रपादले फटक्क फट्ट फड्किँयो ॥
दिएर दृष्टि यानमा सशङ्क सट्ट सड्किँदो ।
(११)
सुवर्णयानमा डटी मुहारका समुज्ज्वल ।
खिचेर ज्या सुवाहुले यसो पछाडि ढल्किँदा ॥
लिएर ताक, भौँ दुवै सरक्क खुम्चिँदा अलि ।
खिँचेर ज्योति नेत्रको सुदूरमा लगाउँदा ॥
(१२)