Page:Shakuntala.pdf/107: Difference between revisions
Appearance
→Not proofread: Created page with "एकादश सर्ग (पञ्चजामर) छुटे सबै पदाति ती, पछाडि अश्व पर्दछन् । सवेग अश्व चार छन् रथाधिरूढ बढ्दछन् ॥ विशाल वृक्ष छन् त्यहाँ उमेरमा शताधिक । हजार वृष्टि आँधिका हजार पड्ख वादक ॥ ७) ख..." |
|||
(3 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
एकादश सर्ग | {{c|{{x-larger|'''एकादश सर्ग'''}}}} | ||
( | {{c|'''(पञ्चचामर)'''}} | ||
छुटे सबै पदाति ती, | {{center block| | ||
सवेग अश्व चार | <poem> | ||
विशाल वृक्ष | छुटे सबै पदाति ती, पछाड़ अश्व पर्दछन् । | ||
हजार वृष्टि आँधिका हजार | ::सवेग अश्व चार छन् रथाधिरूढ बढ्दछन् ॥ | ||
विशाल वृक्ष छन् त्यहाँ उमेरमा शताधिक । | |||
::हजार वृष्टि आँधिका हजार पङ्ख वादक ॥ | |||
{{pcn|(१)}} | |||
खुला छ मार्ग यानको शिला छरेर खड्खडे । | खुला छ मार्ग यानको शिला छरेर खड्खडे । | ||
::शिकारनिम्ति जो बन्यो छ टापनिम्ति कड्कडे । | |||
घरर्र चार चक्र ती बने गुडेर गड्गडे । | |||
::थरर्र बन्छ घच्घचा रथै समस्त हड्बडे । | |||
{{pcn|(२)}} | |||
चरा अनेक चिर्बिरे फरर्र पङ्ख छिर्बिरे । | |||
::हवा बहन्छ हर्हरे छ शुष्कपत्र सर्सरे ॥ | |||
अरण्यमा अनेक छन् कुरा विचित्र मर्मरे । | |||
::दगुर्छ यान थर्थरे लिएर मार्ग धर्धरे ॥ | |||
{{pcn|(३)}} | |||
चरा अनेक चिर्बिरे | |||
हवा | |||
बहन्छ | |||
हर्हरे | |||
छ | |||
शुष्कपत्र | |||
अरण्यमा अनेक | |||
(३) | |||
विशालमा उडान ली दिएर दृष्टि नीडमा । | विशालमा उडान ली दिएर दृष्टि नीडमा । | ||
भुवा | ::भुवा पलाउँदा ठिटाठिटीहरू थिए जहाँ ॥ | ||
अनेक पङ्ख मजा उडी, बही, धकेलिँदै । | |||
पलाउँदा | ::सवेग हानिँदै लिने चरा सुनेर भीत भै ॥ | ||
अवश्य लौ विपद् परे भनी डराउँदै झरे । | |||
ठिटाठिटीहरू | ::बनेर माउ चिर्बिरे सशङ्क चक्षुले तरे ॥ | ||
{{pcn|(४)}} | |||
</poem> | |||
}} | |||
अनेक | |||
सवेग हानिँदै लिने | |||
अवश्य लौ | |||
बनेर | |||
माउ | |||
चिर्बिरे | |||
(४) | |||
Latest revision as of 18:16, 4 March 2025
This page has been proofread
एकादश सर्ग
(पञ्चचामर)
छुटे सबै पदाति ती, पछाड़ अश्व पर्दछन् ।
सवेग अश्व चार छन् रथाधिरूढ बढ्दछन् ॥
विशाल वृक्ष छन् त्यहाँ उमेरमा शताधिक ।
हजार वृष्टि आँधिका हजार पङ्ख वादक ॥
(१)
खुला छ मार्ग यानको शिला छरेर खड्खडे ।
शिकारनिम्ति जो बन्यो छ टापनिम्ति कड्कडे ।
घरर्र चार चक्र ती बने गुडेर गड्गडे ।
थरर्र बन्छ घच्घचा रथै समस्त हड्बडे ।
(२)
चरा अनेक चिर्बिरे फरर्र पङ्ख छिर्बिरे ।
हवा बहन्छ हर्हरे छ शुष्कपत्र सर्सरे ॥
अरण्यमा अनेक छन् कुरा विचित्र मर्मरे ।
दगुर्छ यान थर्थरे लिएर मार्ग धर्धरे ॥
(३)
विशालमा उडान ली दिएर दृष्टि नीडमा ।
भुवा पलाउँदा ठिटाठिटीहरू थिए जहाँ ॥
अनेक पङ्ख मजा उडी, बही, धकेलिँदै ।
सवेग हानिँदै लिने चरा सुनेर भीत भै ॥
अवश्य लौ विपद् परे भनी डराउँदै झरे ।
बनेर माउ चिर्बिरे सशङ्क चक्षुले तरे ॥
(४)