Page:Prometheus.pdf/132: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
यही स्वर्गराजमा : "स्वर्गको राज रहन्न | |||
घम्कीमा, असत्यमा, त्रासमा । सत् यसको आधार । | |||
हे जिउस, ओर्ली सिंहासनबाट, तँ घस् खाक । | |||
गरु रँगा पछ्नुताउको-. जा चिता किनार । | |||
रौ आँसु पीरा यूनानी गंगामा । सिक् जीवप्रेम ! | |||
तेरा सुठा शानहरू आगो भुंग्रो होलान् शिरमा ।" | |||
{{pcn|(३५)}} | |||
तब बोले हर्मीज, देबदूत, कडा बचन | |||
प्रभट्टारा आज्वापित : "अबदेखिन् प्रमिथस ! | |||
अविनत हुनाको कारणले तिम्रो आत्मा | |||
भोगला तीव, दड अत्युग्र ! याह पाउला वीर ! | |||
चील र गिद्धहरू बडा, बडा तीक्ष्ण नखचचु | |||
ढुँगनेछन् क्रेर भोकले तिम्रा कोमल कलेजा ! | |||
लुछलान् मासु, मासुका च्वौटा, प्रतिक्षण, प्रतिक्षण । | |||
पैशाशिक ढुंगमा ती कर क्रन्दित तिमी मूर्ख | |||
पाउला दशन अवर्णतीय, कथनपार ! | |||
ज्वलित विफलता डस्ती काली नागिनी कै | |||
नित्य, नित्य तिमीलाई ! भयंकर निर्जनमा | |||
चट्टानबद्ध तिमी भोगौला वेदना प्रलयको, | |||
जब्रतक बूँद बँद स्वर्गका तेतो रापमा | |||
ज्बलित नटप्की अबलंगित होलान्, लाचार ! | |||
हाँडी होला आकाश...भुटिएका तारामकै झैँ | |||
प॒थ्वीमा भटियौला अकेला, हे पश्चात्तापहीन ! | |||
{{pcn|(३६)}} | |||
"तिम्रा पवन रोलान् संसारमा हुई हुइँ सदा, | |||
टिल्टिल्ल लास नजर गजका पदले कुल्ची | |||
मृत मानबको, शुष्क होलान्, तिम्रा वीर भ्रू | |||
मनितिर प्रमिस ! महा अरण्यमा रोदन ! | |||
शंडी, उग्र, उग्र, कररवदनी, लोहित दृशी, | |||
लुखनेछन्, घोच्नेछन्, कोपर्नेखन् तिमीलाई सदा । | |||
भुंग्रोमा मत्स्यसमान तिमी छटपट गर्नेछौ । | |||
शूल, शूल ठोकिनेछन् प्रत्यंग ! सुइ्राहरू | |||
रोप्नेछन् -्वाम्म न्वाम्म मुदुल मानव मांस । | |||
हा ! हतभागी ! अतिभ्रीषण छ जुपिटरको | |||
महाक्रोध, भीषण... आँखाहरू टुंगिनेछन्, | |||
मांस, मांस, अंग, अंग जबतक एक बार | |||
अस्थिपंजर किलिँग श्वेत हुनेछ चट्रानमा, | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 16:57, 22 June 2025
यही स्वर्गराजमा : "स्वर्गको राज रहन्न
घम्कीमा, असत्यमा, त्रासमा । सत् यसको आधार ।
हे जिउस, ओर्ली सिंहासनबाट, तँ घस् खाक ।
गरु रँगा पछ्नुताउको-. जा चिता किनार ।
रौ आँसु पीरा यूनानी गंगामा । सिक् जीवप्रेम !
तेरा सुठा शानहरू आगो भुंग्रो होलान् शिरमा ।"
(३५)
तब बोले हर्मीज, देबदूत, कडा बचन
प्रभट्टारा आज्वापित : "अबदेखिन् प्रमिथस !
अविनत हुनाको कारणले तिम्रो आत्मा
भोगला तीव, दड अत्युग्र ! याह पाउला वीर !
चील र गिद्धहरू बडा, बडा तीक्ष्ण नखचचु
ढुँगनेछन् क्रेर भोकले तिम्रा कोमल कलेजा !
लुछलान् मासु, मासुका च्वौटा, प्रतिक्षण, प्रतिक्षण ।
पैशाशिक ढुंगमा ती कर क्रन्दित तिमी मूर्ख
पाउला दशन अवर्णतीय, कथनपार !
ज्वलित विफलता डस्ती काली नागिनी कै
नित्य, नित्य तिमीलाई ! भयंकर निर्जनमा
चट्टानबद्ध तिमी भोगौला वेदना प्रलयको,
जब्रतक बूँद बँद स्वर्गका तेतो रापमा
ज्बलित नटप्की अबलंगित होलान्, लाचार !
हाँडी होला आकाश...भुटिएका तारामकै झैँ
प॒थ्वीमा भटियौला अकेला, हे पश्चात्तापहीन !
(३६)
"तिम्रा पवन रोलान् संसारमा हुई हुइँ सदा,
टिल्टिल्ल लास नजर गजका पदले कुल्ची
मृत मानबको, शुष्क होलान्, तिम्रा वीर भ्रू
मनितिर प्रमिस ! महा अरण्यमा रोदन !
शंडी, उग्र, उग्र, कररवदनी, लोहित दृशी,
लुखनेछन्, घोच्नेछन्, कोपर्नेखन् तिमीलाई सदा ।
भुंग्रोमा मत्स्यसमान तिमी छटपट गर्नेछौ ।
शूल, शूल ठोकिनेछन् प्रत्यंग ! सुइ्राहरू
रोप्नेछन् -्वाम्म न्वाम्म मुदुल मानव मांस ।
हा ! हतभागी ! अतिभ्रीषण छ जुपिटरको
महाक्रोध, भीषण... आँखाहरू टुंगिनेछन्,
मांस, मांस, अंग, अंग जबतक एक बार
अस्थिपंजर किलिँग श्वेत हुनेछ चट्रानमा,