Page:Prometheus.pdf/126: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
पथमा मैले दुई फूल । ती थिए बेली बाल । | |||
भाले पोथी दुइटा थिए प्रवात छुचोको | |||
कारण वियोगमा । ती दृगभर जल, रुन्थे । | |||
मैले ती वियोगले मृतप्राय: दुईलाई | |||
शीतल मंत्र दिएँ संयोगको, मिलाइदिएँ, | |||
ती दुईलाई एक साथ । एक रसको जीवन | |||
पार्ड ती एकै स्पत्दनमा नत्दलमा मुस्के । | |||
बेली हो तिनको नाम । वसन्त कुंजमा ती | |||
एकसाथ लिन्छन् श्वास, एक वासमा, एक रस, | |||
युगयुग जन्मन्छन् साथसाथ एके क्षणमा | |||
एकै कुड्मलरूप- एक सुगन्ध भाव-युक्त, | |||
एकै स्पन्दनमा जिउँदा ती मुर्काउँछन् नित | |||
साथसाध...ती मैरा जादू स्पर्शका सजल जीव । | |||
{{pcn|(१८)}} | |||
"मेरो एक वचनमा त्रोजन अबनीपतिले | |||
सर्वस्व, साम्राज्य, प्रजा गरे समर्पण । आफू | |||
प्राणाहति दिएर प्रसन्न गए...घचघोर | |||
संख्य, महासंख्य भए संसारमा, पारावार | |||
उर्ल्यो, उर्लिन् भू...अभ्रले आच्छन्न महारणको | |||
सर्ग हरायो मलिन । मैरा एक वचनले | |||
विश्ववनको प्रभंजन हुन्छ शान्त, जादुले । | |||
मेरो साम्राज्य छ संसार । मैले संगति नदिए | |||
चकनाचुर हुन्छन् जन, जाति । मैँ विश्वमहिषी, | |||
जाद्गर्नी विचित्र शक्तिकी । मैँ प्रकाश, विकास | |||
{{pcn|(१९)}} | |||
"विश्वनिर्माण गरैँ आुगारनिमित्त स्वकीय । | |||
हीरालहरे चमचम रजनीको जगतसितारा | |||
मशहरी मेरो ! मरा भंगारका बाकस, खानी । | |||
मैरा दर्पण मानसरोवर, छ तर, जिनेभा । | |||
किरणपरीका करका कसुमाकर निकर | |||
पल्लव-कार्चोबीले रुचिर् वसनशाला मेरो । | |||
मौक्तिक प्रात मेरो जुहारी सदा । रोशनी परी | |||
नव, नत दृश्य संचालिका क्रातुपटकी | |||
केटी मेरी... युनानी करालीका कुडरा प्रपात | |||
वर्षाका मैरा गुगुन संगीत... द्रुृतगामिनी | |||
गिरिनिम्नगाका बेजोड धार मेरा घावन ! | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 16:53, 22 June 2025
पथमा मैले दुई फूल । ती थिए बेली बाल ।
भाले पोथी दुइटा थिए प्रवात छुचोको
कारण वियोगमा । ती दृगभर जल, रुन्थे ।
मैले ती वियोगले मृतप्राय: दुईलाई
शीतल मंत्र दिएँ संयोगको, मिलाइदिएँ,
ती दुईलाई एक साथ । एक रसको जीवन
पार्ड ती एकै स्पत्दनमा नत्दलमा मुस्के ।
बेली हो तिनको नाम । वसन्त कुंजमा ती
एकसाथ लिन्छन् श्वास, एक वासमा, एक रस,
युगयुग जन्मन्छन् साथसाथ एके क्षणमा
एकै कुड्मलरूप- एक सुगन्ध भाव-युक्त,
एकै स्पन्दनमा जिउँदा ती मुर्काउँछन् नित
साथसाध...ती मैरा जादू स्पर्शका सजल जीव ।
(१८)
"मेरो एक वचनमा त्रोजन अबनीपतिले
सर्वस्व, साम्राज्य, प्रजा गरे समर्पण । आफू
प्राणाहति दिएर प्रसन्न गए...घचघोर
संख्य, महासंख्य भए संसारमा, पारावार
उर्ल्यो, उर्लिन् भू...अभ्रले आच्छन्न महारणको
सर्ग हरायो मलिन । मैरा एक वचनले
विश्ववनको प्रभंजन हुन्छ शान्त, जादुले ।
मेरो साम्राज्य छ संसार । मैले संगति नदिए
चकनाचुर हुन्छन् जन, जाति । मैँ विश्वमहिषी,
जाद्गर्नी विचित्र शक्तिकी । मैँ प्रकाश, विकास
(१९)
"विश्वनिर्माण गरैँ आुगारनिमित्त स्वकीय ।
हीरालहरे चमचम रजनीको जगतसितारा
मशहरी मेरो ! मरा भंगारका बाकस, खानी ।
मैरा दर्पण मानसरोवर, छ तर, जिनेभा ।
किरणपरीका करका कसुमाकर निकर
पल्लव-कार्चोबीले रुचिर् वसनशाला मेरो ।
मौक्तिक प्रात मेरो जुहारी सदा । रोशनी परी
नव, नत दृश्य संचालिका क्रातुपटकी
केटी मेरी... युनानी करालीका कुडरा प्रपात
वर्षाका मैरा गुगुन संगीत... द्रुृतगामिनी
गिरिनिम्नगाका बेजोड धार मेरा घावन !