Page:Prometheus.pdf/105: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
विकसित भई क्रम, क्रमसाथ संसारमा | |||
संगीतमय प्रबन्ध भयो सब सभ्यताको | |||
संगीतमा । मन, तन दुनै भूल ए महावीर ! | |||
संगीतका सूचनामा प्रविष्ट तिम्री कल्पना | |||
नब स्पन्दिता पाउली नव सिर्जनकी धुली, | |||
नब निर्माणको, मानव सभ्यताका पथमा । | |||
{{pcn|(१४)}} | |||
"जाद्गर्ती स्वर, स्वरकी अतिशय सुन्दरी | |||
अलंकारमवी णिलक्लि सब सृजन छनिमा | |||
गर्छे नृत्य समयका मंचमा, चित्रण गरी | |||
भ्रिव भित्र विचित्र संसार । सुन ए महावीर ! | |||
यो जो, अनन्त प्रयासी कवि, कलाकारको | |||
प्रतिक्षण मृत्युकी विजयिनी छ अवभासमा ! | |||
{{pcn|(१५)}} | |||
"लय नै विश्वस्थिति हो... जसले बिशुदढ हृदय | |||
चोर्दछ एकलासमा, मधुर ताराहरूको संगति, | |||
सिर्जनाको अन्तर्गत एक जादू संगतिको, | |||
गाउँछ उही विश्वमा जादू तान । खोली, खोली, | |||
र्क्जी, ्कंजी रूप, रागका, प्रबन्धका जगमा । | |||
एक स्वरट्नाले रच्दछ नव मधुर संसार । | |||
एक चमत्कार गर्दछ मधुर उच्चारणले । | |||
डुबाङ बेदना संगीत-मदिरामा प्रमिथस ! | |||
{{pcn|(१६)}} | |||
"हामीहरू अबला हौँ जलका- हामी जलपरी | |||
हाम्रो छैन संग्रामबल । छैन हाम्रो पुरुषार्थ | |||
तर पीडित आत्मालाई, सुन्दरको पक्षशील, | |||
हामीहरूमा छ वेदनामारक सुन्दर संगीत | |||
हामी रणका व्रणहरूमा मलम लगाउँछौ | |||
हामीहरू विश्ववेदना अलिकति घटाउँछौँ । | |||
हामी कलाकारका मृत्यु, मृत्युमा मधुर, मधुर | |||
पीयूष ल्याउँछौँ प्रमिघस ! | |||
{{pcn|(१७)}} | |||
"ए महावीर ! नवयुगका | |||
महाकलाकार सुन हाम्रो मधुर, मधुर स्वर | |||
वेदनाले स्थगित सिर्जना तिम्री जाग्ली फेर । | |||
नीरस कल्पना स्मतिदष्ट उत्तेजित होली | |||
प्रकति विचेतमा रचनामयी बल्ली फेरि | |||
उल्लसिता, उत्तेजिता, अभिनव सपनामा, | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 16:42, 22 June 2025
विकसित भई क्रम, क्रमसाथ संसारमा
संगीतमय प्रबन्ध भयो सब सभ्यताको
संगीतमा । मन, तन दुनै भूल ए महावीर !
संगीतका सूचनामा प्रविष्ट तिम्री कल्पना
नब स्पन्दिता पाउली नव सिर्जनकी धुली,
नब निर्माणको, मानव सभ्यताका पथमा ।
(१४)
"जाद्गर्ती स्वर, स्वरकी अतिशय सुन्दरी
अलंकारमवी णिलक्लि सब सृजन छनिमा
गर्छे नृत्य समयका मंचमा, चित्रण गरी
भ्रिव भित्र विचित्र संसार । सुन ए महावीर !
यो जो, अनन्त प्रयासी कवि, कलाकारको
प्रतिक्षण मृत्युकी विजयिनी छ अवभासमा !
(१५)
"लय नै विश्वस्थिति हो... जसले बिशुदढ हृदय
चोर्दछ एकलासमा, मधुर ताराहरूको संगति,
सिर्जनाको अन्तर्गत एक जादू संगतिको,
गाउँछ उही विश्वमा जादू तान । खोली, खोली,
र्क्जी, ्कंजी रूप, रागका, प्रबन्धका जगमा ।
एक स्वरट्नाले रच्दछ नव मधुर संसार ।
एक चमत्कार गर्दछ मधुर उच्चारणले ।
डुबाङ बेदना संगीत-मदिरामा प्रमिथस !
(१६)
"हामीहरू अबला हौँ जलका- हामी जलपरी
हाम्रो छैन संग्रामबल । छैन हाम्रो पुरुषार्थ
तर पीडित आत्मालाई, सुन्दरको पक्षशील,
हामीहरूमा छ वेदनामारक सुन्दर संगीत
हामी रणका व्रणहरूमा मलम लगाउँछौ
हामीहरू विश्ववेदना अलिकति घटाउँछौँ ।
हामी कलाकारका मृत्यु, मृत्युमा मधुर, मधुर
पीयूष ल्याउँछौँ प्रमिघस !
(१७)
"ए महावीर ! नवयुगका
महाकलाकार सुन हाम्रो मधुर, मधुर स्वर
वेदनाले स्थगित सिर्जना तिम्री जाग्ली फेर ।
नीरस कल्पना स्मतिदष्ट उत्तेजित होली
प्रकति विचेतमा रचनामयी बल्ली फेरि
उल्लसिता, उत्तेजिता, अभिनव सपनामा,