Page:Prometheus.pdf/104: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
भावफरी मधुर ! यसको आत्मा अबिश्लेष्य | |||
वेदनाले बनेको छ भन्ने जगमा छ विदित । | |||
तर मलम समानछ व्रण ब्रणले रातो | |||
बीरहरूका खोटदार॒ हृदयमा अति प्रिय यो । | |||
तारालहर सदुश, संगतिमा सुदिव्य | |||
चमचम नाच्दा, संगीतकला स्वर फुरी बोल्छन् | |||
निशामा सूनसान, जललव, जललव झैं चमचम ! | |||
{{pcn|(९)}} | |||
संतप्त घरामा जलदानासरि शीतल सर्छ | |||
संगीत्तकला, संतप्त हुदयमा । दिव्य मलम | |||
पदुश छ दु:खको हृदयमा । संगीतमा नै | |||
पृ॒थिवी शिल्पिए युग युगका लहरीले | |||
जसका रेखामा करालीदार सलिल चली | |||
निकाल्दछ जल-स्वरमा अन्तर्निहित संगीत । | |||
संगीत विना संसारमा छ महाप्रलय | |||
संगीत विना कर्कश संघर्ष पृथिवीमा । | |||
तालदार ग्रहका पदहरू छन् संचालित | |||
स्वरगिक संगीतमा, संगति छ स्वर्गमा समुच्च । | |||
{{pcn|(१०)}} | |||
"स्बरविस्तार हो सन संसार । नामहरूका | |||
ध्वनिलहरी सुन्दर छन् । सुन्दरताको नाडी | |||
हो मधुर संगीत । रूप-रागमा पनि छ संगीत । | |||
जीवनको मुटुमा छ लय सुन्दर, सुन्दर । | |||
संघिरगीतिले दिन्छ जीवनको मधुर जादू । | |||
{{pcn|(११)}} | |||
"स्वर्गमा छ मधुर, मधुर, मादक संगीत | |||
पृथिबीमा गुमेको दूर स्वर्गको अनुहार | |||
छायाचित्र बनाउँछ मधुर, मघुर संगीत । | |||
{{pcn|(१२)}} | |||
"क्षणिक स्वर्ग रच्दछौं हामीहरू प्रमिथस | |||
स्वर-नृत्यमा, सुन्दर, सुन्दर, तिम्रो भालज्वर | |||
शीतल स्पर्शले मन समीरणको हौँ हामी | |||
प्रभिथस ! देवहरूको प्रकृति हो आनन्दमय, | |||
संगीतमय, नृत्यमय ! ए महावीर । सुन | |||
महती वेदनालाई बिजय गर्दछन् तिनीहरू | |||
स्वर्गिक संगीत-मदिरामा मस्त, निमज्जित । | |||
{{pcn|(१३)}} | |||
"संगीतमा गर्दछन् रचना, सिर्जना सब सुर । | |||
स्वर प्रस्तारमा स्तप्निल, स्वप्निल मानव सभ्यता | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 16:42, 22 June 2025
भावफरी मधुर ! यसको आत्मा अबिश्लेष्य
वेदनाले बनेको छ भन्ने जगमा छ विदित ।
तर मलम समानछ व्रण ब्रणले रातो
बीरहरूका खोटदार॒ हृदयमा अति प्रिय यो ।
तारालहर सदुश, संगतिमा सुदिव्य
चमचम नाच्दा, संगीतकला स्वर फुरी बोल्छन्
निशामा सूनसान, जललव, जललव झैं चमचम !
(९)
संतप्त घरामा जलदानासरि शीतल सर्छ
संगीत्तकला, संतप्त हुदयमा । दिव्य मलम
पदुश छ दु:खको हृदयमा । संगीतमा नै
पृ॒थिवी शिल्पिए युग युगका लहरीले
जसका रेखामा करालीदार सलिल चली
निकाल्दछ जल-स्वरमा अन्तर्निहित संगीत ।
संगीत विना संसारमा छ महाप्रलय
संगीत विना कर्कश संघर्ष पृथिवीमा ।
तालदार ग्रहका पदहरू छन् संचालित
स्वरगिक संगीतमा, संगति छ स्वर्गमा समुच्च ।
(१०)
"स्बरविस्तार हो सन संसार । नामहरूका
ध्वनिलहरी सुन्दर छन् । सुन्दरताको नाडी
हो मधुर संगीत । रूप-रागमा पनि छ संगीत ।
जीवनको मुटुमा छ लय सुन्दर, सुन्दर ।
संघिरगीतिले दिन्छ जीवनको मधुर जादू ।
(११)
"स्वर्गमा छ मधुर, मधुर, मादक संगीत
पृथिबीमा गुमेको दूर स्वर्गको अनुहार
छायाचित्र बनाउँछ मधुर, मघुर संगीत ।
(१२)
"क्षणिक स्वर्ग रच्दछौं हामीहरू प्रमिथस
स्वर-नृत्यमा, सुन्दर, सुन्दर, तिम्रो भालज्वर
शीतल स्पर्शले मन समीरणको हौँ हामी
प्रभिथस ! देवहरूको प्रकृति हो आनन्दमय,
संगीतमय, नृत्यमय ! ए महावीर । सुन
महती वेदनालाई बिजय गर्दछन् तिनीहरू
स्वर्गिक संगीत-मदिरामा मस्त, निमज्जित ।
(१३)
"संगीतमा गर्दछन् रचना, सिर्जना सब सुर ।
स्वर प्रस्तारमा स्तप्निल, स्वप्निल मानव सभ्यता