Page:Prometheus.pdf/83: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
एक बिजोगको दृश्य भयो त्यो महानिर्जनमा । | |||
{{pcn|(१६)}} | |||
तर क्राटोस कडा ! निर्दय छ, निर्दय क्रुर ! | |||
प्रस्तर-उर त्यो पुरुष विचित्र करुणाहीन, | |||
हाँस्दछ प्रमिथसका मुखका विकृतरेखा-- | |||
लाई गिज्याई- गर्दै उपहास भयंकर ! | |||
भयंकर उपहास त्यस दीन दशामा दारण ! | |||
के विचित्रता यो कोहीमा ? पैशाचिकता ! | |||
उपहासशौक शृगालको मृतक-मांसका | |||
रेखा-रेखाउपर ! केवल भावशुन्यता | |||
एकदम खरी ! प्रत्यत्तरको निस्पष्ट अभाव ! | |||
उल्टो क्रिया मानसिक अतिविकृत ! | |||
हाँस्दछ ब्वाँसो अन्तरा झरेकी गौउपर | |||
त्यस्तै हाँस्यो कुर, क्रूर त्यो क्राटोस, | |||
जस्तो हाँस्छन् प्रबल नेदनाका क्षणमा | |||
रोटीदास स्थूल मस्तिष्क, पाल्तू पशु, | |||
कुनै अत्याचारी भुपतिका अन्यायको | |||
विजोगदार शिकारमा सन्तहरूको ! | |||
{{pcn|(१७)}} | |||
प्रत्येक चकुल, कब्जा, कीला, काँटा | |||
गयौ क्राटौसले स्वागत, बेैदनाका सबधार । | |||
बिजय -ध्वनि नाद्यो समुच्च गगनमा, | |||
अतिप्रसन्त त्यसले बारबार !त्यो क्रुर ! | |||
ढीडे सेवकजस्तो रोटीतुप्त अन्यायको, | |||
अन्धो मालिक-पजारी । हड्डी-हड्डीका ध्वनिमा | |||
गर्थ्यो प्रसन्न । यस्ता हुन्छन् सामान्य स्वभावमा | |||
पालिएका आत्माहीन महदार हात चटुवा सब, | |||
मृत हृदयहरू ! मासु हुन्छ शिला तिनका | |||
मुटमा, यसरी बोत्यो बलबिश्वासी नीच त्यो | |||
महाबीर प्रमिथस सामु, पैशाचिक ध्वनिका | |||
कराल: | |||
{{pcn|(१८)}} | |||
"चोर, बदमाश, राजद्वोही, तँ नीच, | |||
पागल प्रमिथस ! अब हेर् तेरो पातालपतन ! | |||
शठहरू महाशक्तिको गर्छन् जगमा विरोध, | |||
यो तेरो दुष्प्रवृत्ति दुष्कम्मको उचित, उचित | |||
फपक्ोणा । मगाउएाा उानाएान्ा नन गाई जीन | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 11:21, 6 June 2025
एक बिजोगको दृश्य भयो त्यो महानिर्जनमा ।
(१६)
तर क्राटोस कडा ! निर्दय छ, निर्दय क्रुर !
प्रस्तर-उर त्यो पुरुष विचित्र करुणाहीन,
हाँस्दछ प्रमिथसका मुखका विकृतरेखा--
लाई गिज्याई- गर्दै उपहास भयंकर !
भयंकर उपहास त्यस दीन दशामा दारण !
के विचित्रता यो कोहीमा ? पैशाचिकता !
उपहासशौक शृगालको मृतक-मांसका
रेखा-रेखाउपर ! केवल भावशुन्यता
एकदम खरी ! प्रत्यत्तरको निस्पष्ट अभाव !
उल्टो क्रिया मानसिक अतिविकृत !
हाँस्दछ ब्वाँसो अन्तरा झरेकी गौउपर
त्यस्तै हाँस्यो कुर, क्रूर त्यो क्राटोस,
जस्तो हाँस्छन् प्रबल नेदनाका क्षणमा
रोटीदास स्थूल मस्तिष्क, पाल्तू पशु,
कुनै अत्याचारी भुपतिका अन्यायको
विजोगदार शिकारमा सन्तहरूको !
(१७)
प्रत्येक चकुल, कब्जा, कीला, काँटा
गयौ क्राटौसले स्वागत, बेैदनाका सबधार ।
बिजय -ध्वनि नाद्यो समुच्च गगनमा,
अतिप्रसन्त त्यसले बारबार !त्यो क्रुर !
ढीडे सेवकजस्तो रोटीतुप्त अन्यायको,
अन्धो मालिक-पजारी । हड्डी-हड्डीका ध्वनिमा
गर्थ्यो प्रसन्न । यस्ता हुन्छन् सामान्य स्वभावमा
पालिएका आत्माहीन महदार हात चटुवा सब,
मृत हृदयहरू ! मासु हुन्छ शिला तिनका
मुटमा, यसरी बोत्यो बलबिश्वासी नीच त्यो
महाबीर प्रमिथस सामु, पैशाचिक ध्वनिका
कराल:
(१८)
"चोर, बदमाश, राजद्वोही, तँ नीच,
पागल प्रमिथस ! अब हेर् तेरो पातालपतन !
शठहरू महाशक्तिको गर्छन् जगमा विरोध,
यो तेरो दुष्प्रवृत्ति दुष्कम्मको उचित, उचित
फपक्ोणा । मगाउएाा उानाएान्ा नन गाई जीन