Page:Prometheus.pdf/81: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
क्राटोस, कडा, जंगी, तोले कर्कशनादमा | |||
फर्की, फर्की, "४ए करुणाले किन कमजोर ? | |||
कमजोर किन अनदेव, तपाईं यसरी आज ? | |||
अभियुक्तउपर करुणा देखाउन् हो | |||
आत्महत्या आफ्नो ! जिउस, ती देवेन्द्रराज | |||
मालिक हाम्रा स्वर्गका, तर्वदर्शी लोचन, | |||
देख्दैनन् कै यहाँसम्म तल ? अनलदेव ! | |||
डराउनुहोप् तिनका भूका भयंकर संर्राअघि । | |||
नन्नहोस् होशियार, कर्तव्यशील, प्रबलमना ! | |||
हच्किन्छन् दुर्बल आत्मा यसरी, अविश्वासी ! | |||
पो करुणाभूमि होड्न, यो ककेससको पार्श्व । | |||
यो हो पालनभमि, यो भयंकर दंडक्षेत्र ।" | |||
{{pcn|(१२)}} | |||
पसरी डाँटिदा अरिनदैव हेफिस्टस ती | |||
आ्नजर भए । अर्द्वावरुद्ध स्वरमा | |||
गर्छन् ती प्रमिषस महाबीरको संबोधन; | |||
"ए बृद्धिमान् थेमिसपुत्र ! ए महावीर, | |||
गभीरमना, अनन्त सहनशील, तपाईँ, | |||
दु:ख सहन मस्तैद, सत्य निम्ति, यगयुगतक ! | |||
अब यो बाँस्चे चट्टानमा वज्राहत | |||
चीसो प्रस्तरमा अजङ, परिधान-शुन्य | |||
तपाईं नाँधिनुहुन्छ औह, अफसोस, अफसोस ! | |||
गोप्नै पत्यो मैले तपाईंलाई ए महावीर, | |||
कोमल गात्रमा महातीक्ष्ण शस्रले मेरा, | |||
यस अनकटार निर्जनमा अनेक युग | |||
असहाय, अकेला, हृदय-वेधित तपाईंले | |||
बस्नपर्नेछ ! ओह, अफसोस, अफसौस ! | |||
निराश झैँ हुनेछ यो नेश महासुनसान । | |||
मानवध्वनिको मधुर संगीत सुनिनेछैन । | |||
मानन-पुष्प हुनेछ दृष्टिपार, यो महामरुमा । | |||
सूर्यानल तर हेलिओसले सतत दग्ध | |||
उम्लेला तप्त रुघिर बेदनामय बेकार ! | |||
खहन्याउँछ अब ग्रीष्मले आतपबर्षी, अफसोस ! | |||
तषारले खानेछ कोमल कलेवर तपाईंको, प्रमिथस, | |||
प्रसुनसमान ! अनेक भीषण वा घमीला युग | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 11:21, 6 June 2025
क्राटोस, कडा, जंगी, तोले कर्कशनादमा
फर्की, फर्की, "४ए करुणाले किन कमजोर ?
कमजोर किन अनदेव, तपाईं यसरी आज ?
अभियुक्तउपर करुणा देखाउन् हो
आत्महत्या आफ्नो ! जिउस, ती देवेन्द्रराज
मालिक हाम्रा स्वर्गका, तर्वदर्शी लोचन,
देख्दैनन् कै यहाँसम्म तल ? अनलदेव !
डराउनुहोप् तिनका भूका भयंकर संर्राअघि ।
नन्नहोस् होशियार, कर्तव्यशील, प्रबलमना !
हच्किन्छन् दुर्बल आत्मा यसरी, अविश्वासी !
पो करुणाभूमि होड्न, यो ककेससको पार्श्व ।
यो हो पालनभमि, यो भयंकर दंडक्षेत्र ।"
(१२)
पसरी डाँटिदा अरिनदैव हेफिस्टस ती
आ्नजर भए । अर्द्वावरुद्ध स्वरमा
गर्छन् ती प्रमिषस महाबीरको संबोधन;
"ए बृद्धिमान् थेमिसपुत्र ! ए महावीर,
गभीरमना, अनन्त सहनशील, तपाईँ,
दु:ख सहन मस्तैद, सत्य निम्ति, यगयुगतक !
अब यो बाँस्चे चट्टानमा वज्राहत
चीसो प्रस्तरमा अजङ, परिधान-शुन्य
तपाईं नाँधिनुहुन्छ औह, अफसोस, अफसोस !
गोप्नै पत्यो मैले तपाईंलाई ए महावीर,
कोमल गात्रमा महातीक्ष्ण शस्रले मेरा,
यस अनकटार निर्जनमा अनेक युग
असहाय, अकेला, हृदय-वेधित तपाईंले
बस्नपर्नेछ ! ओह, अफसोस, अफसौस !
निराश झैँ हुनेछ यो नेश महासुनसान ।
मानवध्वनिको मधुर संगीत सुनिनेछैन ।
मानन-पुष्प हुनेछ दृष्टिपार, यो महामरुमा ।
सूर्यानल तर हेलिओसले सतत दग्ध
उम्लेला तप्त रुघिर बेदनामय बेकार !
खहन्याउँछ अब ग्रीष्मले आतपबर्षी, अफसोस !
तषारले खानेछ कोमल कलेवर तपाईंको, प्रमिथस,
प्रसुनसमान ! अनेक भीषण वा घमीला युग