Page:Prometheus.pdf/62: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
म स्वप्न अस्बप्नको । म मलम आर्तहरूको । | |||
म निराशाको आशा । म अभित्रको एक मित्र । | |||
म दत्त । म चढेको वेदीमा तिम्रो । म चरू । | |||
म तिम्रो अगुवा । तिम्रो सेवक । म तिम्री, तिमी । | |||
म स्वत्वहीन, म सकल मानव । मन मै । | |||
नांगो तारा, सेतो राप म- मानव, विश्वास गर | |||
परम मित्रमा तिम्रो । चौविरुदढ्ध उठ सारा | |||
किनकि आकाशमा छ दानव मानबकी- राजा | |||
{{pcn|(२३)}} | |||
"शत जीवन नौका एक अयुत प्राणीलाई | |||
एक अपोलो प्राण । एक घराको उद्दारक । | |||
संफ, बिउँदी, प्रमिषस- तिम्रो सामु खडा यहाँ । | |||
यौ मैन बलेको छ- प्रमिधस केवल ज्वाला हो ! | |||
बेदना तीब्रले विभिन्न उसको उरमा निडर | |||
मृत्युजयी भावनाले लाएकी छ नीड सुचिर । | |||
मानव उसको देवता भएको छ, सुप्ज्य । | |||
उसको सेवा प्राण । शंका छ भने छाया ईैँ | |||
मानवहो, आओ पाषाणाशस्त्र, छैड यो छाती, | |||
रक्त-चुसाहा नोकले कढे । मर्न नरनिमित्त | |||
मैरो स्वर्ग, मेरो जीवन । अभिप्राय सफल | |||
मेरो, अमरत्वको विलासी वर तिरस्कार ! | |||
धिक् ती इन्द्रिय नाम पशुका हरिया चारा, | |||
धिक. स्वर्ग जो मानवताबाट विमुख छ आज । | |||
धिक् त्यो देवत्व जसमा दीप्ति ह्वैन नर-निमित्त, | |||
यौटा मार्ग-प्रदर्शन ! घिक् संगीत, नृत्य, बाद्य | |||
बैँस हरा फूलरंगा चाँदनी छिरबिर वनमा ! | |||
घिक् शौकको नाम दिवौकसको ! धिक् त्यसलाई | |||
जो पिउँदछ, नाच्दछ, चुंदछ, चुद्की बजाउँछ ! | |||
नुपुर-लठुवा, मदमस्त शक्तिमान् चौपायाकन | |||
बेश्वुंग धिक् त्यो अमित सौत्दर्यकी खानी, | |||
नित पु्वाति रानी भीनसको सुडोल डालको | |||
पुत्र, नंगा मदनदेव क्यूपिडलाई सपक्ष ! | |||
जसको अन्धो साम्राज्य, आज छ संसार दृषित-- | |||
दुष्ट देवको दु:ःशासनले दुदन्ति नितान्त । | |||
{{pcn|(२४)}} | |||
रमेरो आगो सेतो छ, बेराग, बौद्धिक, सुन्दर । | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 11:12, 6 June 2025
म स्वप्न अस्बप्नको । म मलम आर्तहरूको ।
म निराशाको आशा । म अभित्रको एक मित्र ।
म दत्त । म चढेको वेदीमा तिम्रो । म चरू ।
म तिम्रो अगुवा । तिम्रो सेवक । म तिम्री, तिमी ।
म स्वत्वहीन, म सकल मानव । मन मै ।
नांगो तारा, सेतो राप म- मानव, विश्वास गर
परम मित्रमा तिम्रो । चौविरुदढ्ध उठ सारा
किनकि आकाशमा छ दानव मानबकी- राजा
(२३)
"शत जीवन नौका एक अयुत प्राणीलाई
एक अपोलो प्राण । एक घराको उद्दारक ।
संफ, बिउँदी, प्रमिषस- तिम्रो सामु खडा यहाँ ।
यौ मैन बलेको छ- प्रमिधस केवल ज्वाला हो !
बेदना तीब्रले विभिन्न उसको उरमा निडर
मृत्युजयी भावनाले लाएकी छ नीड सुचिर ।
मानव उसको देवता भएको छ, सुप्ज्य ।
उसको सेवा प्राण । शंका छ भने छाया ईैँ
मानवहो, आओ पाषाणाशस्त्र, छैड यो छाती,
रक्त-चुसाहा नोकले कढे । मर्न नरनिमित्त
मैरो स्वर्ग, मेरो जीवन । अभिप्राय सफल
मेरो, अमरत्वको विलासी वर तिरस्कार !
धिक् ती इन्द्रिय नाम पशुका हरिया चारा,
धिक. स्वर्ग जो मानवताबाट विमुख छ आज ।
धिक् त्यो देवत्व जसमा दीप्ति ह्वैन नर-निमित्त,
यौटा मार्ग-प्रदर्शन ! घिक् संगीत, नृत्य, बाद्य
बैँस हरा फूलरंगा चाँदनी छिरबिर वनमा !
घिक् शौकको नाम दिवौकसको ! धिक् त्यसलाई
जो पिउँदछ, नाच्दछ, चुंदछ, चुद्की बजाउँछ !
नुपुर-लठुवा, मदमस्त शक्तिमान् चौपायाकन
बेश्वुंग धिक् त्यो अमित सौत्दर्यकी खानी,
नित पु्वाति रानी भीनसको सुडोल डालको
पुत्र, नंगा मदनदेव क्यूपिडलाई सपक्ष !
जसको अन्धो साम्राज्य, आज छ संसार दृषित--
दुष्ट देवको दु:ःशासनले दुदन्ति नितान्त ।
(२४)
रमेरो आगो सेतो छ, बेराग, बौद्धिक, सुन्दर ।